प्रयोगकर्ता वार्ता:Deepak Chander Ojha

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

Online offline शिक्षकको पेशागत विकास तालिमकालागि Internet बाट प्रशिक्षण सामग्री download गरी तयार पारिएको प्रतिवेद[सम्पादन गर्नुहोस्]

                                                               Deepak Chander Ojha

Instructor Educational Training Center, Ddanusha

परिचय- वर्तमान युग ICT को समय हो । सुचना प्रविधिले मानव जिवन संग सम्बन्धित सम्पूर्ण क्षेत्रलाइ प्रभाव पारेकोले शिक्षा जगत पनि यसबाट अछूतो रहन सक्दैन । शिक्षा क्षेत्रमा दिनानुदिन नयाँ नयाँ अध्ययन अनुसंधान भइरहेको अवस्थामा शिक्षण र प्रशिक्षण कार्यमा ICT ले महत्वपूर्ण भूमिका खेलेको छ । ICT को प्रयोग बिना प्रभावकारी रुपमा शिक्षण र प्रशिक्षण कार्य सम्पन्न गर्न अकाशबाट तारा टिप्नु सरह नै भइसकेको छ । शिक्षण र प्रशिक्षण कार्यमा Internet तथा e-mail ले महत्वपूर्ण भूमिका खेलेको छ। शिक्षा क्षेत्रमा कार्यरत शिक्षक, विद्धवान, बुद्धिजिवी पेशाकर्मीहरु र शिक्षा क्षेत्रसंग सम्बन्धित व्यक्तित्वहरुले समसामयिक र ज्ञानवर्द्धक Materials download गरेका हुन्छन प्रत्येक शिक्षक र प्रशिक्षकले ति materials internet बाट upload गरि समसामयिक ज्ञान, सिप र दक्षता हासिल गरी आफूलाई समयसापेक्ष अध्यावधिक गरी आफ्नो ज्ञान सिप र प्रवृतिमा वृद्धि गर्नुका साथै आफूले तयार पारेका सामग्रीहरुलाई Internet मा download गरी सुचना तथा प्रविधिको माध्यमबाट सम्पूर्ण मानव जगतलाई आफूले प्राप्त गरेका ज्ञान तथा सिप आदान प्रदान गरि शिक्षण सिकाईमा सहभागिता जनाई सम्पूर्ण विश्व जगतलाई ज्ञानको ज्योति प्रदान गर्नु शिक्षक तथा प्रशिक्षकको प्रमुख कर्तव्य हुन आउछ ।जसकालागि शिक्षक तथा प्रशिक्षकलाई Computer तथा E-mail, internet को ज्ञान हुनु जरुरी छ। यहाँ शैक्षिक तालिम केन्द्र धनुषामा सञ्चालन हुने online offline पेशागत विकास तालिमकालागि ५ ओटा सामग्री download गरिएको छ ।

समस्याको कथन- विज्ञान र प्रविधिको विकास सम्पुर्ण विश्वजगतलाई संकुचित पारिदिएको वर्तमान अवस्थामा ICT को प्रयोग आजको आधारभूत आवश्यकता भईसकेको छ । शिक्षाको क्षेत्रमा शिक्षण तथा प्रशिक्षणमा ICT को प्रयोगबिना गरिने शिक्षण तथा प्रशिक्षण प्रभावकारी हुन सक्दैन तसर्थ शिक्षण र प्रशिक्षण क्षेत्रमा संलग्न जनशक्तिले आफूलाई अध्यावधिक गराई राख्न सूचना प्रविधिको प्रयोग गरी शिक्षण र प्रशिक्षण कार्य गर्नु जरुरी छ तर हाम्रो देशको सन्दर्भमा भन्दा हामी सूचना तथा प्रविधिको क्षेत्रमा धेरे पछाडी परेका छौ ।हाम्रो देशका शिक्षक,प्रशिक्षक तथा शिक्षा क्षेत्रमा संलग्न पेशाकर्मीहरुमा सूचना तथा प्रविधिको ज्ञानको अभाव रहेको छ । राष्ट्रको विकासको आधारस्तम्भ नै शिक्षा हो तसर्थ देशको आर्थिक; सामाजिक, राजनैतिक, भौगोलिक तथा सर्वाङ्गीण विकासकालागि शिक्षाको सुधार तथा विकास हुनुजरुरी छ । जसकालागि शिक्षाक्षेत्रमा कार्यरत जनशक्तिलाई सूचना तथा प्रविधिको ज्ञान हुनु आजको आवश्यकता भईसकेको छ ।

अध्यनको औचित्य- शिक्षाको क्षेत्रमा दिनानुदिन नयाँ नयाँ खोज तथा अध्ययन अनुसंधान भईरहेका छन। संसारको कुनै एउटा क्षेत्रमा घटेका घटना वा प्राप्त गरेका ज्ञान तुरुन्तै विश्वको जुनसुकै व्यक्तिले सहजै थाहा पाउन सकिने र आफूले प्राप्त गरेका ज्ञान र सिप सम्पूर्ण मानव जगत सम्म पु¥याउने ससक्त माध्यमकोमा e-mail internet रहेको छ । आजको शिक्षा औपचारिक शिक्षा पद्धतिमा मात्र सिमित नरही खुला तथा दूर शिक्षा प्रणाली मार्फत अध्ययन अध्यापन गर्ने कार्यको थालनी भईसकेको छ, विश्वको जुनसुकै क्षेत्रबाट जुनसुकै शिक्षण संस्थामा अध्ययन गर्न सक्छ र आफूलाई आवश्यक पर्ने ज्ञान email internet मार्फत प्राप्त गर्न सक्छ तसर्थ email internet को ज्ञान आजको सूचना तथा प्रविधिको युगमा अति आवश्यक भईसकेको छ ।

उद्देश्य  Online off line पेशागत विकास तालिमकालागि Training Materials प्राप्त हुने ।  नयाँ तथा समसामयिक ज्ञान प्राप्त हुने ।  आफूले तयार पारेका सामग्रीहरु Internet मार्फत सम्पूर्ण विश्वजगतले प्राप्त गर्ने ।  सहभागी शिक्षकहरुले ICT को महत्व बुझ्ने।  E-mail internet समबन्धि Knowledge बढने ।  Training Programme मा ICT वा Internet, e-mail र You- Tubeको प्रयोग गर्ने Trande बस्ने ।  आफूले प्राप्त गरेको अरुलाई Share गर्ने बानीको विकास हुने ।

अध्ययनको सिमा यो अध्ययन शैक्षिक तालिक केन्द्र धनुषामा संचालन हुने Online offline शिक्षकको पेशागत विकास तालिम का लागी तयार गरिने सामग्री र HTLCBT TOT मा प्रयोग गरिएका सामग्रीमा केन्द्रीत भई सम्पन्न गरिने छ । Download गर्ने प्रक्रिया/विधि:  Internet Explorer मा Click गर्ने ।  Type http//google.com.np in search engine.  Type searching item in Google search. i.e. ICT, Use of ICT in teaching and training, types of ICT tools, etc.  Select the best searched option and click it.  Open the searched file.  Save the open file.




Processing to upload any file on youtube. • Click on Internal Explorer or any brower like Mozila firefox or Opera etc • Write www.youtube.com in the search bar. • Sign up/create account in youtube. • Then the you tube will be opened. • On the web page of you.Tube the upload option is appear. • Click on upload. • After this the brower option is appear on the toolbar to select the file from computer. • Click on brower. • Select the location where the file is saved. • Select the file to be loaded. • Click on Open/Save • Then uploaded the file.

Materials used for download and upload training materials: Computer with internet connection, scanner, pen drive, CD, printer, Training Packege, Diary, Dotpen, drawing paper, Newsprint, Marker, Scatch pen, Cutter, Pencil, My clear bag, Projector, etc. Content of Training: ICT, Teachers Proffessional Development Training, Head Teachers Leadership Capicity Building Training, Generic and specific Subjec . Downloading and uploading Activities: • Training package को अध्यन गर्ने • आफूले Download and upload गर्नु पर्ने विषयवस्तु यकिन • Download and Upload प्रक्रियाको जानकारी • Download गर्न arthritic websites को जानकारी • Upload and Blog गर्नु पर्ने sites को जानकारी • विषयवस्तुको प्रमाणिकता यकिन • शिक्षकहरुको आवश्कताको अध्ययन • सहकर्मी प्रशिक्षक तथा स्टाफ संग छलफल र सुझाव संकलन • Refrence Books को अध्ययन • विषयविज्ञ संग छलफल • Internet मा विषयवस्तुको खोज • प्रशिक्षणकालागि उपयुक्त विषयवस्तु छनौट र संकलन। निष्कर्ष: प्रशिक्षण शुद्ध Academic कार्य भएकाले आफ्नो क्षमता प्रयोग गर्ने प्रयाप्त अवसर प्राप्त भएको, प्रशिक्षणकालागि Materials Internet बाट download र आफूले तयार पारेका materials internet मा upload भई प्रशिक्षणमा प्रयाप्त सुधार भएको र प्रशिक्षक तथा शिक्षकको ज्ञान र सीपमा वृद्धि भई विध्दार्थीको सिकाइ उपलब्धिमा सुधार हुने देखिन्छ ।



Reference • NICD(2068) Online Offline Teacher professional Development training guideline CRC revesed. • NCED(2068) TOT Guideline • NCED(2068) TPD Guideline • NCED(2068) Head Teachers Leading capacity building traning guideline • NCED(2068) online offlineTPD Handbook. • NCED(2068) Online offline Guideline Handbook. • NCED(2068) Online offline ICT Handbook. NCED(2066) TLLCBT Guideline अनुसूची