प्रयोगकर्ता वार्ता:Wikibahadur
विषय थप्नुहोस्स्वरूप
(प्रयोगकर्ता वार्ता:Dickipedia369बाट अनुप्रेषित)
पछिल्लो टिप्पणी: १० दिन पहिले Sarojद्वारा विषय February 2026मा
February 2026
[सम्पादन गर्नुहोस्]
विकिपिडियामा तपाईँलाई स्वागत छ। तपाईँको प्रयोगकर्ता नाम "Dickipedia369" विकिपिडियाको प्रयोगकर्ता नाम नीतिको उल्लङ्घन गरेको मैले पाएको छु। जसको कारण आपत्तिजनक शब्द समावेश भएको रहेको छ। यदि तपाईँलाई आफ्नो प्रयोगकर्ता नामले नीतिको उल्लङ्घन गरेको नलागेमा, तपाईँले यहाँ एउटा कारण सहित छोटो टिप्पणी लेख्न सक्नुहुनेछ अथवा तपाईँ आफ्नो प्रयोगकर्ता नाम परिवर्तन गर्न 'यो फारम' भर्न सक्नुहुनेछ, अथवा नयाँ खाता सृजना गरेर सम्पादन गर्न सक्नुहुनेछ। धन्यवाद। Saroj (कुरा गर्नुहोस्) ११:२५, १ फेब्रुअरी २०२६ (नेपाली समय)