सामग्रीमा जानुहोस्

प्रयोगकर्ता वार्ता:Dikhukpa/प्रयोगस्थल

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विषय थप्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दिखुक्पा नेपालको आदिवासी जनजाति राई समुदाय अन्तर्गत मातृभाषा बान्तावा भाषाबोल्ने समुदाय भित्र पर्ने दिखुक्पा एक पाछा हो। पाछा भन्नाले राई समुदायमा कसको सन्तान अथवा कुन बंशज अन्तरगत पर्दछ भनि छुट्याउनलाई प्रयोग गरिने शब्द हो "पाछा" पा=को अर्थ पिता वा पुर्खा हुन्छ भने, छा= छोराछोरी वा सन्तान जसले गर्दा राई समुदायका एक अर्कामा परिचय गर्दा सबै भन्दा महत्वपूर्ण पाछा सोध्ने गरिन्छ।
 दिखुक्पा पाछाका राईहरूको उत्गम स्थल खोटाङ जिल्लाको साबिक गा बि स वाप्लुखा र लिकुवा पोखरी हालको खोटेहाङ् गाउपालिका १ र २ रहेको छ। त्यसैले दिखुक्पाहरूको मुख्य थातथलो खोटेहाङ् १र २ रहे पनि हाल भने बिकास सुबिधाहरूको खोजी र विश्वको परिवर्तन संगसंगै तराईका बिभिन्न सुविधा सम्पन्न सहर तिर बसाइ सराई र विश्वको विभिन्न देशहरूमा बसोबास हरेको पाईन्छ।

प्रयोगकर्ता:Dikhukpa/प्रयोगस्थलको बारेमा छलफल सुरु गर्नुहोस्

छलफल सुरु गर्नुहोस्