सामग्रीमा जानुहोस्

प्रयोगकर्ता वार्ता:Dipeshguragai

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विषय थप्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पछिल्लो टिप्पणी: ५ वर्ष अघि Dipeshguragaiद्वारा विषय समययात्रा , हजुरबुबा समय बिरोधाभासमा

समययात्रा , हजुरबुबा समय बिरोधाभास

[सम्पादन गर्नुहोस्]

समययात्रा यो एक नसुल्झिएको बर्षौ पुरानो समस्या हो , केही समस्याहरुलाई दाजेर हेर्ने हो भने समय यात्रा सम्भब छ तर त्यसमा केही नियम छन जुन नियम बाहिर जान खोजेमा मानिसले आफ्नो ज्यान माया मार्न पर्ने अबस्था आउन सक्छ । हामी सिधै सन्धर्ब तिर जानेछौ पहिलो चर्चा "ग्रेण्डफादर प्याराडक्स" हजुरबुबा बिरोधाबास भन्ने तिर गरौ किन हामिले यसलाई नै किन पहिलो सन्धर्बको रुपमा लियौ ? हजुरबुबा बिरोधाभास सँग समययात्राको के सरोकार ? बास्तबमा समययात्रा लाई बा कतै सम्भब छैन कि भन्ने एउटा काल्पनिक ठोष प्रमाणको रुपमा बैज्ञानिकहरुले यसलाई अगाडि सारे । यो बिरोधाभासमा पहिला एउटा नाति हुन्छ जो समय यात्रा गरेर आफ्ना हजुरबुबालाई भेट्न उनको समयमा फर्किन्छ त्यो समय उसको हजुरबुबाको बिहे भएको हुदैन , केही कारण बस भबिष्यबाट आएको नातिले बिहे सम्म नगरेको हजुरबुबाको हत्या गरिदिन्छ , समस्या बास्तबमा यहि छ , यदि हजुरबुबाको हत्या यदि उक्त नातिले बिहेनै नगरीकन गर्छ भने हजुरबुबाको कुनै छोरा जन्मिदैन यदि छोरा जन्मिदैन भने अबस्यनै नाति जन्मिदैन यदि नाति जन्मिदैन भने त्यो ब्यक्ती को हो जसले हजुरबुबाको जवानिमा हत्या गरिदियो ? अब जटिल समस्या अझै अर्को छ , यदि हजुरबुबाले बिहे गर्दैनन भने उनको मृत्यु हुदैन बिहे अघि उनको हत्या भएकोले उनले बिहे गरेका छैनन यदि बिहे गरेका छैनन भने उनको हत्या भबिष्यबाट आएको नातिले कसरी गर्न सक्छ ??? यो एउटा नसुल्झिएको गांँठो हो यसलाई सुल्झाउन सकिन्छ कसरी ? समययात्रालाई हामी वायु यात्रा सँग दाज्छौ , ४०० बर्ष पहिला कसैले मानिस हावामा उड्छ भन्दिएको भए त्यसलाई मानिसले यो बौलायो भनिदिन्थे , अझ फलाम हावामा उड्छ भन्ने त कल्पना बाहिरको कुरा थियो तर आज प्लेन हावामा उड्छ यो यथार्थ हो । ३० बर्ष पहिले कसैले मानिसले एउटा मोबाईलको सहायताले ऐना हेरेजसरी संसारको एककुना बाट अर्को कुना देख्नेछन भन्दिएको भए त्यसलाई पनि बौलाह भनिदिन्थे होलान तर अहिले यो सम्भब छ तर यसमा एक निस्चित नियम लागू हुन्छ ।हवाईजहाजमा हामी उड्न सक्छौ तर त्यहा बाट झरौ भने बाच्न सक्दैनौ , तल ओर्लन पनि एउटा नियम मान्नु पर्छ । त्यस्तै मोबाईल भिडियोकल मा पनि एउटा नियम हुन्छ हामी मान्छे हेर्न सक्छौ बोल्न सन्छौ तर छुन सक्दैनौ अर्को तर्फको कुनै कुरा हामी परिबर्तन गर्न सक्दैनौ , त्यही नियमलाइ आधार मान्ने हो भने , हामी समययात्रा गर्न सक्छौ यो सम्भब छ कसरी ?? हामी भबिस्यमा समयमा पछि जान सक्छौ अथबा अघि आउन सक्छौ तर हामी भुतकाललाई परिबर्तन गर्न सक्दैनौ ।हामी महसुस गर्न सक्छौ देख्न सक्छौ छुन सक्छौ तर परिबर्तन गर्न सक्दैनौ , बर्तमान बाहेक दुबै अबस्था भुत र भबिस्यमा हाम्रो आयु , तौल, शुन्य हुन्छ , हामि यदि भबिष्यमा जान्छौ भने पनि हाम्रो आजको आयुको बिरोधाभास को कारण हाम्रो आयु पनि त्यसरी नै बढ्छ , अर्थात भबिष्यको सन्धर्बमा हाम्रो मृत्यु हुन सक्छ तर यदि हामी भुतकालमा पछि जान्छौ भने हाम्रो मृत्यु हुदैन, न हामि कसैको हत्या गर्न सक्छौ , तर हामिले भुतकालमा जति समय बितायौ बर्तमानमा त्यति समय बितिसकेको हुनाले सोही समयमा फर्किन सकिँदैन । तपाईं सोही समयमा यदि फर्कनु हुन्छ भने पनि तपाईं भुतकालमा नै हुनुहुन्छ , तसर्थ तपाईले जति समय भुतकालमा बिताउनु हुन्छ त्यति ठ्याक्कै हिसाब गरेर तपाईं फर्कनु पर्ने हुन्छ , यदि तपाईं फर्कनु हुन्न भनेपनी एक निस्चित समयमा तपाईं स्वत फर्किनु हुनेछ , अटोमेटिक रुपमा फर्कने त्यो कृयालाई मैले "अटोटाईम " नाम दिए जसको कारण स्वत तपाईं भुत बाट भबिष्यमा जानू हुन्छ । Dipeshguragai (कुरा गर्ने) ०७:२७, ३१ जुलाई २०२० (नेपाली समय)जवाफ