सामग्रीमा जानुहोस्

प्रयोगकर्ता वार्ता:Dishujadilip

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विषय थप्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सुनुवार जाति सुनुवार जातिकी महिला र पुरुष जम्मा जनसङ्ख्या लगभग ९५,२५४ बसोबास क्षेत्रहरु भाषा सुनुवार, नेपाली धर्म किराँती, हिन्दु, बौद्ध sunuwar greeting २३ किलोबाइटहरू (१,२८९ शब्दहरू) - ०७:१९, २७ जुन २०१५ सुनुवार भाषा जापानी ४०%, कोरियान, थाई मिलन जानन्छ यस्मा क्लिक गर्नुहोला - English Sunuwar Language खिजीचन्डेश्वरी ओखल्

ढुङ्गा, काठमाडौं ललितपुर, सिक्किम खिजी, भुजी ६ किलोबाइटहरू (१५२ शब्दहरू) - ०३:१३, २१

आभिबादन नमसेवल

विकिथन-४को निम्तो !

[सम्पादन गर्नुहोस्]

प्रिय Dishujadilip ज्यू,

समपूर्ण नेपाली विकिपिडियनहरूको तर्फबाट नमस्ते !

आज (२०७२ असोजको १४ गते)बाट नेपाली विकिपिडियामा विकिथन प्रतिश्पर्धा सुरू हुँदै छ । यसका उदेश्य निम्न अनुसार छन् :

  1. नेपाली विकिपीडियाको स्तर अभिवृद्धि गर्नु
  2. नेपाली विकिपीडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु
  3. नेपाली चाडलाई मदिरा र जुवातासमा भन्दा ज्ञान अभिवृद्धिको कार्यमा बिताउन प्रेरित गर्नु
  4. विज्ञान प्रविधिको यस युगमा विकिपीडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास
  5. ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास या मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु

विकिथन बारे थप जानकारीको लागि यहाँ हेर्नुहोला --सरोज(Saroj) (कुरा गर्ने) ०५:०१, १ अक्टोबर २०१५ (युटिसी(UTC))