प्रयोगकर्ता वार्ता:Durga sambahamphe
विषय थप्नुहोस्समसायिक घटनाहरु २०७० बैशाख देखि हालसम्म
नेपालमा शान्ति प्रक्रिया अन्तिम टुङ्गोमा पूगेको निर्णय सहितको ६ वर्ष ४ महिना पश्चात शान्ति समितिको बिदाई २०६९।१२।३० १२ बर्षपछि पुनः नयाँ ब्यवस्थापन र पशिचानको साथमा साझा बसको सेवा सुचारु नेपालको मुख्य सचिव लिलामणि पौड्यालद्धारा उदघाटन २०६९।१२।३१ तर बसको नियमित सेवा २०७०।०१।०१ वाट भएको थियो इरानमा ४० वर्षपछि कै ठुलो भूकम्प ६.८ रेक्टर स्केल मापन गरिएको छ उत्त भूकम्पको भारत र पाकिस्तानमा पनि झट्का ४० जनाको मृत्यु २०१३–०५–१६ निर्वाचन आयोगमा दल दर्ता कार्य शुरु एकीकृत माओवादी १ मा दर्ता हुदै पहिलो दिनमा ११ दल दर्ता भएको –२०७०।०१।१७ लुम्बिनीमा रहेको विश्व शान्ति दीप तिब्बत लगायत अन्य मुलुकमा गौतम बुद्धको जन्म लुम्बिनीमा भएको भनी प्रचारप्रसार र विश्व शान्ति यात्राको लागी राष्ट्रपतिद्धारा उत्त अभियान दललाई हस्तान्तरण उत्त दलमा ६० जन बौद्ध भिक्षुहरु रहेका छन् –२०७०।०१।०६ वर्मुडामा भएको खेलमा नेपालले इटालीलाई रनले पराजित गदै ऐतिहासिक विजय संगै डिभिजन टु मा उक्लियो र सन् २०१५ मा हुने एक दिवसीय विश्व कप छनौट खेलमा भाग लिन पाउने छ ।डिभिजन टु मा उक्लिनको लागि अमेरिकाको विजय आवश्यक थियो । –२०१३।०५।०४ डिभिजन घ को बिजेता नेपालले बर्मुडालाई रनले पराजित उपाधि संगै नेपाल डिभिजन टु मा उक्लियो खेल बर्मुडाको रंगशालामा भएको थियो । –२०१३।०५।०५ गोरखा पत्रको प्रकाशन ११३ वर्ष पूगेको हाल २९ भाषामा समचार प्रकाशन (१९५८ बैशाख २४ गते तत्कालिन प्रधानमन्त्री देव शमशेरको पालादेखी प्रकाशन शुरु, पहिलो प्रधान सम्पादक नरदेव पाण्डे हुन् )–२०७०।११।२४ नेपाल सरकारले सन् २०१३ लाई सगरमाथामा मानव पाइला टेकेको ६० वर्षीय अवसरमा सगरमाथा हिरक बर्ष मनाउने निर्णय बिशेष कार्यक्रम सहित सम्पन्न –२०७०।०२।१२देखि१४ सम्म जापानका ८० बर्षीय म्युराले सगरमाथा आरोहण गरी नेपली नागरिक मीन ब. शेरचनको नाममा रहेको किर्तिमान भंग –२०७०।०२।०९बिहान८बजे सगरमाथा हिरक वर्षको अवसरमा आयोजना गरेको खुला दौड प्रतियोगितामा नेपालका प्रथम अन्तराष्ट्रिय प्रतिस्पर्धीहरुलाई पछि पादै बिजयी –२०७०।०२।१६ शिक्षक सेवा आयोगको आठौ संशोधन स्वाीकृत –२०७०।०२।१६ विश्व वातावरण दिवसको अवसरमा सोचेर खाऔं, खाना खेर नफालौ, वातावरण जोगाऔं भन्ने नाराको साथै देशको उत्कृष्ट शहर वा नगरपालिकाको रुपमा पोखरा उपनगरपालिका प्रथम र दोश्रो इलाम र तेश्रो स्थानमा धरानलाई काठमाडौंमा एक कार्यक्रमको साथमा मन्त्री छविराज पन्त द्धारा देशकै उत्कृष्ट शहरको रुपमा घोषणा –२०७०।०२।२१ लोक वाजा संग्रहालय अनुसार नेपालमा ८५० लोक वाजाहरु पहिचान भएका छन् त्यसमध्ये ६५० वाजाहरु संग्रहालयमा संरक्षित छन् नेपालमा दोश्रो संविधान सभा निर्वाचनको मिती घोषणा निर्वाचन आगामी मंसिर ४ गते हुने । –२०७०।०२।३० नेपालमा घरायसी प्रयोजन र ब्यवसायिक प्रयोजनको लागी रातो(८३२ वटा रातो) र निलो गरी दुइ प्रकारको सिलिण्डर बजारमा बिक्री बितरण शुरु –२०७०।०३।०१ केन्द्रिय तथ्यांक विभागको अनुसार नेपालको सबैभन्दा गरिब जनता बाजुरा र सबैभन्दा धनी कास्कीमा –गरिब४ प्रतिशत) रहेको सार्वजनिक प्रथम विद्यालय स्तरीय राष्ट्रिय खेलकुदमा ६ स्वर्ण सहित सुदुरपश्मिाञ्चल प्रथम र मध्यमाञ्चल द्धितीय स्थानमा स्थान ओगट्न सफल भएका छन् ५ विकाश क्षेत्रफलका विद्यार्थीहरु भएकका थिए । भारतको केदारनाथ मा दर्शन गर्न जाने तीर्थालुहरु बाढीको चपेटामा परी हजारौ हताहत भएका करिब २०० जनाको मृत्यु नेपाल प्रज्ञा प्रतिष्ठान द्धारा सञ्चालित राष्ट्रिय कविता महोत्सव २०७० मा झापाको चक्र कुमार सुवेदी प्रथम र –२०७०।०३।०९ संसारमा कही नपाइने वनस्पति नेपालमा भेटिएको छ । उक्त वनस्पतिको नाम बोधिसत्व राखिएको छ वैज्ञानिक नाम जुटाउने क्रममा –२०७०।०२।०१ कार्यविभाजनको विवादपछि बाबुराम भट्टराईले ए.ने.क.पा. माओवादीको उपाध्यक्ष पद त्यागेको घोषणा अब साधारण सस्दय मात्र रहने –२०७०।०३।१५ नेपालमा “राट्रिष्य अर्थतन्त्रमा सबृद्धी धान उत्पादनमा बृद्धि” भन्ने नारा सहित २०७० सालको धान दिवस मनाइयो । –२०७०।०३।१५ एन.आई.सी. बैंक र बैंक अफ एसिया बीच गाभियो अवदेखी एन.आई.सी.एसियाली बैंकको नाममा कारोवार हुने चुक्ता पूँजी (२ अर्व ३१ करोड) –२०७०।०३।१५ वि.स. २०२१ सालमा स्थापित जनकपूर चुरोट कारखाना मन्त्रिपरिषदको निर्णयबाट खारेजी सम्पूणै कर्मचारीलाई अवकाश दिईयो । –२०७०।०३।२० माउसको अविष्कारक डोन एनजेलवार्ट को ८८ वर्षमा निधन । –द्दण्ज्ञघ्रण्ठ्रण्द्द शैलेन्द्र खरेलद्धारा मनाङ्गको लेलेमा खिचिएको फोटो २०७० सालको उत्कृष्ट फोटो(फोटो अफ द इयर) उपाधि रु १०००० पुरस्कार प्रदान । –२०७०।०३।१४ राष्ट्रिय खेलकुद परिषदले राष्ट्रिय खेलकुद पुस्तक १९ विद्यामा उत्कृष्ट स्थान ओगटनेलाई समावेश गरी पहिलो पटक प्रकाशित –२०७०।०३।१४ दक्षिण एसियाली भलिवल प्रतियोगिता काठमाडौमा २०७०।०३।२८ देखि ३१ सम्म सञ्चालन भएकोमा पहिलो स्थान श्रीलंका, दोश्रो माल्दिभ्स, तेश्रो स्थानमा नेपाल क्रमश २ लाख १ लाख र ५० हजार पुरस्कार प्रदान अर्थ मन्त्रालयले आर्थिक वर्ष ६९÷७० को आर्थिक सर्वेक्षण सार्नजनिक अधिकांश परिसुचकहरु नकरात्मक ६ वर्षकै न्यून आर्थिक बृद्धिदर ३.५६ रहेको छ । – २०७०।०३।२८ स्वास्थ्य तथा जन संख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रका लागी मर्करी युक्त सामानको प्रयोगमा बन्देज तथा आयातमा रोक (स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने) –२०७०।०४।०१ आर्थिक वर्ष २७०÷७१ को आय ब्ययको बार्षिक अनुमानित वजेट ५ खर्व १७ अर्व २४ करोड को अर्थमन्त्री शंकर प्रसाद कोइरालाद्वारा सार्वजनिक (२१.२% राजस्व वृद्धि) –२०७०।०३।३० तेह्रथुमको चुङ्गवाङ गा.वि.स.छुवाछुतमुक्तको घोषणा (दलितहरुले पकाएको खाना सार्वजनिक रुपमा खाएपछि घोषणा गरिएको थियो ) –२०७०।०४।०५ नेपाल राष्ट्र बैंकले २०७०को मौदिैक नीति सार्वजनिक वितीय नीति र अनुशासनमा जोड मूल्यवृद्धि दर ८% कामय गर्ने –२०७०।०४।०७ २०७० साल मंसिर ४ गते निर्वाचन गर्नका लागि निर्वाचन आचारसंहिता लागु कुनै पनि कर्मचारी नियुक्ति सरुवा, बदुवा एंव महतवपूर्ण निर्यण गर्न रोक । –२०७०।०४।०७ ११९ क्षेत्रमा विद्युतीय मतदान केन्द्र सञ्चालनमा ल्याइने नेपाल कम्यूनिष्ट पाटीका संस्थापक वा एकीकृत माओवादीका सल्लाकार नर ब. कर्माचार्यको निधन २०७०।०४।०९ १६ वर्षीय मुनिका साफ च्याम्पियन सीफ खेलकुद श्रावण ५ गते देखी १५ सम्म भएको खेलमा भारत र नेपालवीच भएको खेलमा १–० ले नेपाल पराजित र बंगलादेश तेश्रो स्थान ओगट्न सफल –२०७०।०४।१५ एक गाँउ एक उत्पादन अन्र्तगत लप्सीको लागी पर्वत जिल्लालाई छनौट गरी नेपाल सरकारवाट स्वीकृत गरिएको छ । –२०७०।०४।१९ निर्वाचन क्षेत्र निर्धारण आयोगले २४० क्षेत्र तोक्न सुझाव सहित अन्तरिम मन्त्रिपषिदमा प्रतिवेदन बुझायो । –२०७०।०४।२४ भक्तपुरलाई बर्ड फ्लू संकटयुक्त क्षेत्र घोषणा सम्पूर्ण पंक्षीजन्य वस्तु नष्ट गर्ने निर्णय । –२०७०।०४।३० एपोलो ११ ले ल्याएको चन्द्रमाको नमूना चट्ठान नेपालकै पहिलो विज्ञान प्रयोगशाला साइन्स सेन्टर सुनसरीमा प्रर्दशनमा राखिएको –२०७०।०४।३० देखि ०५।१४ सम्म नेपालका पूर्व प्रधानमन्त्री मरिचमान श्रेष्ठको(७१) वर्षमा निधन –२०७०।०४।३१ संविधान सभा निर्वाचनको लागि १८ हजार ७ सय ४३ वटा मतदान केन्द्र बनाउने निर्णय– २०७०।०५।१० सरकार आठ दलीय संघीय समाजवादी पार्टीवीच ६ बुदे सहमति आगामी निर्वाचनमा भाग लिने–२०७०।०४।३१ बि.बि.सी. ले बिहानी नेपाली सेवाको सुरुवात– नेपाल सरकार र अशोक राई नेतृत्व संघीय समाजवादी पार्टी वीच ५ बुदे सहमति मंसिर ४ गते हुने निर्वाचनमा भाग लिने–२०७०।०५।२१ द्वन्दकालिन समयमा हत्या गरिएका आफ्ना छोरा कृष्ण अधिकारीको हत्या गर्ने मान्छे विरुद्व कारबाहीको माग गदै ४७ दिनपछि बाबु र आमा गोरखाका नन्द प्र.अधिकारी र गंगा माया अधिकारी को अनसन नेपाल सरकार संग सहमति पछि तोडियो–२०७०।०५।२३ “सुशासन र सदाचार निजामती सेवाको आधार”भन्ने नारा सहित २०७० सालको निजामती सेवा दिवस मनाइयो । उक्त दिवसमा भाइकाजी तिवारी लाई सर्वोकृष्ट निजामती सेवा पुरस्कार प्रदान–२०७०।०५।२१ दक्षिण एसियाली फुटवल संघ साफ को बैठकले आगामी नवौ साफ फुटवल प्रतियोगिता भारतमा हुने निर्णय गरेको छ । यो संग साफ फुटवल प्रतियोगिता भारतले ३ पटक सञ्चालन गर्ने राष्ट्र हुनेछ–२०७०।०५।२५ आठौं साफ फुटवल प्रतियोगिता काठमाडौंमा मिति २०७० देखी ५।२६ सम्म भएको फाइनलमा भारत र अफगानिस्तान खेलमा अफगानिस्तान (२–०) बिजयी उपाधि संगै ५० हजार अमेरिकी डलर भारत २५,नेपाल र माल्दिभ्सलाई १० हजार अमेरिकी डलर प्रदान । ६० बर्ष उमेरमा वरिष्ठ गायक तथा सांरङ्गी वादक तीर्थ ब.गन्र्धवको निधन –२०७०।०५।२८ “बालबालिकाको कुरा सुनौ, बाल दुब्र्यवहार अन्त्य गरौ” भन्ने नारा सहित २०७० सालको वाल दिवस मनाइयो –२०७०।०५।२९ विज्ञान र प्रविधि देशको सवृद्वि भन्ने नारा सहित नेपालमा पहिलो विज्ञान दिवश मनाइयो –२०७०।०६।०१
Durga sambahampheसँग छलफल सुरु गर्नुहोस्
वार्ता पृष्ठहरू त्यस्ता हुन् जहाँ मानिसहरूले कसरी विकिपिडियामा सामग्री बनाउन सकिन्छ भनेर छलफल गर्छन्। Durga sambahampheसँग जडान गर्न र सहकार्य गर्न नयाँ छलफल सुरु गर्नुहोस्। तपाईंले यहाँ के भन्नुहुन्छ अरूले हेर्नको लागि सार्वजनिक हुनेछ।