सामग्रीमा जानुहोस्

प्रयोगकर्ता वार्ता:Feetapaudel

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विषय थप्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रकाश रावल पेसाले सिभिल ईन्जिनिय् जागिरले एक निजामति कर्मचारी हुन । २०६७ श्रावणमा सरकारी सेवामा प्रबेश गर्नु अघि उनले प्राक्टिकन एक्शन, मर्लिन, भोक बिरुध्दको अभियान लगायतका अन्तर्राष्टिय गैर सरकारी सन्स्थाहरुमा बरिष्ठ अधिक्रितको रुपमा नेपालको खानेपानी तथा सरसफाईको छेत्रमा मध्य पश्चिम क्षेत्रको मुगु हुम्ला लगायत रोल्पा, प्युठान, बाके, बर्दियामा ठूलो योगदान पुर्याएका छन्। विकट पहाडी जिल्ला बझान्गको जिबलिगाऊमा जन्मेका प्रकाश रावलको बाल्यकालको नाम "प्रेम" हो। सानै देखि गाउँले पाराम हुर्के बढेका रावलले एस एल सि सम्मको पढाई गाउकै स्कुलबाट सकाउनु भयो । वि. सं. २०५४-२०५५ तिर ९० किमि पैदल यात्रा पछी काठमाण्डु आईपुगे पछि रावलले अस्कल क्याम्पसबाट आई एस्सी त्यसको लगत्तै पुलचोक क्याम्पस बाट २०६१ सालमा बि ई पास गर्नु भयो । खानेपानी तथा सरसफाई बिग्य प्रकास अहिले खानेपानी तथा ढल निकास बिभाग नेपालमा सुचना ब्यवस्थापनको काम गरेर बसेका छन्।

Feetapaudelसँग छलफल सुरु गर्नुहोस्

छलफल सुरु गर्नुहोस्