प्रयोगकर्ता वार्ता:Jitendranp
विषय थप्नुहोस्Nice article Jitendra. Happy birthday wikipedia. :) आर्टिकल देखेर खुसि लाग्यो ।
विकिपिडियामा स्वागत छ!
[सम्पादन गर्नुहोस्]- पहिले विकिपिडियाको परिचय पृष्ठ पढ्नुहोस्।
- तपाईंले कसरी विकिपिडियामा योगदान गर्न सक्नुहुन्छ जान्नुहोस्।
- आफ्नो परिचय दिनको लागि तपाईंको [[प्रयोगकर्ता:{{subst:BASEPAGENAME}}|प्रयोगकर्ता पृष्ठ]] बनाउनुहोला ताकि हामी तपाईंलाई अझ राम्रोसँग चिन्न सक्छौँ। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (
~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ। - यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा
{{मद्दत}}राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्। - नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।
स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौँ!
-राजेश १०:११, १५ जनवरी २०११ (UTC)
खुशी लाग्यो
[सम्पादन गर्नुहोस्]जितेन्द्रजी तपाईंले लगातार मेहनत गरि विकिपीडियामा योगदान दिएको देख्दा धेरै खुशी लाग्यो, तपाईं जस्तै योगदाताहरुको योगदानले नैं विकि अघि बड्न सक्छ, धन्यबाद -
Bhawani |
५०,००० लेख प्रतियोगिता
[सम्पादन गर्नुहोस्]धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)
विकिपिडियामा सहकार्यको लागि अनुरोध
[सम्पादन गर्नुहोस्]नमस्कार जितेन्द्रजी, तपाईले विकिपिडियामा गर्नु भएको योगदानको प्रयासको लागि धन्यवाद दिन चाहन्छु। विकिपिडिया तपाई हामी जस्तो प्रयोगकर्ताको निस्वार्थ भावना लिई स्वतन्त्र विश्वकोषलाई अझ राम्रो तथा उपयोगी बनाउने उद्देश्यले गरिएका योगदानहरूको परिणाम हो। यसलाई प्रभावकारी तथा उपयोगी बनाउनको लागि धेरै विषयहरूमा लेखहरू लेख्न तथा लेखिएका लेख सुधार्न अझ कार्य गर्नु पर्ने आवश्यकता रहेकोले तपाईको योगदानलाई निरन्तरता दिनु हुनको लागि अनुरोध गर्छ चाहन्छु तथा विकिपिडियामा लेखिएका लेखहरूलाई पूर्णता दिन वार्ता तथा छलफल अत्यावश्यक हुने हुँदा कुनै विषयमा छलफल गर्न आवश्यक रहेको अवस्थामा उक्त लेखको वार्ता पृष्ठमा वार्ता गरि लेखलाई पूर्णता दिने कार्य गर्नु हुन अनुरोध गर्दछु। nShrestha ११:५५, १३ जुन २०२५ (नेपाली समय)