सामग्रीमा जानुहोस्

प्रयोगकर्ता वार्ता:Kanakdhara Guruji

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विषय थप्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

खाँडो जगाउने(कवित्त)

[सम्पादन गर्नुहोस्]
                                                             खाँड़ो जगाउनैपर्छ

खाँड़ो जातीयताको। खाँड़ो अधिकारको। खाँड़ोराष्ट्रीयताको र खाँड़ो स्वाभिमानको। खाँड़ो समय-समयमा संशोधित भएको पनि देखिएको छतापनि खाँड़ोले के प्रमाणित गर्छ भने हामी लैमुते र लोइतामे हैनौं।हामीउत्तर-दक्षिणका आक्रमणकारीहरूलाई ठीक लगाउनसक्छौं। अनि कहाँसम्म हाम्रो पहुँच र दमथियो भन्ने कुरा खाँड़ोले दसी-प्रमाण प्रस्तुत गरेको छ। वास्तवमैं खाँड़ो हाम्रोदसी-प्रमाण हो। यो खाँड़ो विश्वभरि छरिएर बसेका गोर्खाले बिहेमा मात्र नभएर नानीकोन्वारन र बर्थ डे अनि वैवाहिक वर्षगाँठ र सार्वजानिक भानुजयन्तीलगायत संघ-संस्थाकासम्मेलनहरूमा गाउने प्रथा बसाल्नुपर्छ।

    मलाई तकस्तो लाग्छ भने नि विश्वभरि छरिएर बसेका हाम्रो महाजातिका जम्मै जातहरूकोसहभागितामा एउटा संगठन हुनुपर्छ अनि ती जम्मै जातको संस्कार, संस्कृति, परम्परा, पूजा-पद्धति साथैसबैको साझा एउटा धर्म हुनुपर्छ, जस्लाई म गोर्खाधर्म भन्दैछु। जसद्वारा हाम्रालाईहाम्रो स्वाभिमानको बोध भैरहनुपर्छ। हाम्रो धर्मको स्थापना द्वारा हाम्रालाई धर्ममात्र हैन, बसोवास, व्यापार, राजनीति, धर्मनीति, कूटनीति र साथै मादक पदार्थकोलतबाट र अनेकौं कुलतबाट छुटाउने गुरुङहरूको रोदीघरझैं नितान्त गोर्खाघरको खाँचोभएको महशुस गर्दछु, जसको नेतृत्व नितान्त हाम्रैले गरेको हुनुपर्छ।
    हाम्राहरूकोपरस्पर बाझा-बाझ, सानातिना मुद्दा-मामिलासम्म हाम्रै गोर्खाघरमा मिलाइनुपर्छ।आत्मीय गोर्खा महाजातिका सदस्यहरू! मलाई यहाँ एउटा कुराको सम्झनाआयो कि असममा गोर्खा विद्यार्थी संगठनमा आएको विभाजन र एकीकरण नहुनुको पछि पनिहाम्राहरूमाथि मधेशीशक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप छ। हाम्राहरू थुप्रैसुझो न बुझो अर्काको इसारामा आफ्नाविरुद्ध विष वमन गरिरहेका छन्। गोर्खा भन्ननरुचाएर नेपाली भन्न रुचाउनेले त नेपालका सम्म नेपालीको हित चिन्तन गर्नुपर्‍यो नि हैन र! किन अर्काको हित साधन गर्नजातको अहित गर्नुहुन्छ?
           फेरि आऊँखाँड़ोतिर। केही दिन अघि मैले बोगीराम गोर्खा भण्ड़ारीलाई भने कि खाँड़ोको किताबखोजौं न हौ। यहाँ मैले भेटिनँ। उहाँले सोध्नुभयो किन? मैले भने खाँड़ो हाम्रो वीरताको दसी-प्रमाण हो। यसको सर्वत्रप्रचार हुन जरूरी छ। नभन्दै बोगीज्यूले खोजमेल गरी प्रकाशमा पनि ल्याउनुभयो। यसकोरचनाकार को हुन् थाह छैन। कतिपय कुराहरू आजका लागि अप्रासंगिक पनि छन् तर इतिहाससधैं अतीत हुन्छ।  अतीतले  आगतको अनुहार देखाउँछ र नै अतीत अनागतको लागिऊर्जाको श्रोत हुन्छ।
           संघ परिवार खोला-नाला लगायत तमामभारतीय साधु-पुरेतहरूको किन आरती गर्छ त भन्दा ती पुरातन गुरु पुरेतको आङमा भारतकोआत्मा बसेको छ। मलाई हिन्दू धर्म संग कुनै विद्वैष छैन। म पनि अहिले सम्म पुरानोखस र पछिबाट बनाइएको  हिन्दू नै हूँ। मप्रति तीन घण्टामा कनकधाराको प्रार्थना गर्छु। हाम्रो घरमा कुनै कम्पनीबाट मार्कानलगाएको सादा कृष्णको पूजा आजा हुन्छ। पकाएका प्रत्येक द्रब्यको तीनै काल भोगलाग्छ। हरेक दिन गजेन्द्र मोक्षको भावपूर्ण पार्थना हुन्छ। मलाई पनि मेरो आस्थासंगप्रेम छ।गोर्खाधर्मको पालन गर्दा पनि म मेरा आस्थाहरूलाई खोलामा बगाउन सक्दिनँ।मात्र मेरो विद्वैष र ठाड़ो प्रतिवाद छ कि हामीलाई मधेशीहरूले हाम्रो संस्कृतिनसिकाऊन् अनि हाम्रो जाति संघ परिवारलगायत तमाम भारतीय विस्तारवादी संगठनहरूकोशिकार नबनोस्।  जय गोर्खा, जय गोर्खा धर्म,जय गोर्खा महाजाति। जय नेपाल वर्ष, (भारत वर्ष मात्र किन भन्ने?)
                             पुनश्चः हुन त म राजावादी हैन तापनि आजको सन्दर्भमा  नेपालीभाषीजाति जम्मैलाई एक सूत्रमा राख्ने फर्मूला कसैले पनि तयार पार्छ भने मेरो ठाड़ो समर्थन रहनेछ।
                                                    खाँडो जगाउने(कवित्त)

श्री 3 प्रतापी महाराजामन्त्री सर जङ्गबहादुर के फौज के- फौज ये भोट के निकट में कोशी के तीर में मन्त्रीके खेल से मन्त्री के बुझ से सव लश्कर चले, जी धन्य धन्यमन्त्री संग्राम में बहादुर श्री राणा जी के वंश के रत्न श्री समशेर धर्म शरीरभक्त, वीर के प्रताप से , पूर्व, पश्चिम, उत्तर, दक्षिण, भोट मोगलान, दिल्ली किल्ला, कँगडा ,लङ्का ,पलङ्का ,शिलांगका, नागा, घोरमुखाका देशमेंचलते हैं । कौन-कौन पल्टन चले ? आगे श्रीनाथ चले, राजदल चले, कैम्प चले, देवीदत्त चले, वज्र बहदुर , काली बहादुर, श्री महेन्द्र दल, रामदल , भैरवनाथ , जगन्नाथ दल , श्रीकाली दल । ऐसेऐसे पल्टन चले, जर्णेल चले, कर्णेल चले, कप्तान चले, सुवेदार चले, जमादार, हवल्दार , हुद्दा सिपाही चले। रैफल पल्टन भए तयरी, तासा, गुर्जा, नगरा, निशान, भेरी आदी गर्जनलागे। फेरि दिशा-विदिशा, पृथ्वी कम्प करते भए बडी तयारी से चले हैं। श्री 3 महाराज मन्त्री सरजंग बहादुर के सवारी होने का बखात है। ताजी, तुर्की, बैल, अबलख, तुरङ्ग , सुरङ्ग, मुश्की, चिनियाँ भोट, टगन् । ऐसे घोडा चलते हैं। धरती धकेल, पहरा ठेल, वैरीके निकट पहुँचे।रख काँधे बन्दूक , पोस्तान झलकते थे ।कहे कबीर सुनो भाई साधु श्री श्री श्री मल्लमहाराजकी सवारी दूत रानीके डोला में चलते हैं। मुलुक मुलुक थरकन लागे है ।कामदारीकाजी, पीपा , खलासी ,केटी , सुमरे बैठके चलते हैं। कैसी- कैसी केटी चलती हैं ? रामदरी, जामदरी, कृशोदरी, अल्लन परी, हुश् न परी, सुर्यमती, चन्द्रावती, विष्णुमाया, शिवमाया, बगमती, सरस्वती,लालवदना,श्यामवदना, राम-वदना,कृष्णवदना, अनङ्ग-वदना, भीमवदना, रत्नवदना, मदनवदना, चन्द्रवदना, विशालवदना, कमल-शोभा ऐसी- ऐसी चलती हैं। लाल झपनीका फुँदा लरकन लागे।हीरा-मोती झलकन लागे । मूगा, पुष्पराज र नवरत्न टल्कन लागे। झम्फा गढीका भोटे थर्कन लागे।गोर्खाली जती सर्कन लागे। चीन,कोचीन,महाचीन, लालचीन,लाहोर दिल्ली, देश पेशावर थर्कान लागे ।शीशा गोला,बम गोला ऊपर वर्षनलागे हैं। कौन-कौन तोप चले ?- लाली तोप, काली तोप, भैरव तोप, फलामे आठ फन्नी, दस फन्नी बह्रफन्नी ऐसे- ऐसे तोप चले हैं। श्री 3 मन्त्री महाराज सर जङ्गबहादुर लखनऊ, लाहोर, दिल्लीमें, देश विदेशमें आफ्नासिपही फिराउन लागे । पर्रा गोली, छुरी कटरी, चुप्पी, च्यपसा, खुँडा, ढाल, तरवार, खुकुरी वर्षन लागे ।शत्रुको सेन तर्सन लागे। श्री पशुपतिनाथ रश्री गुह्यकालीसँग जीतबाजी मागे।उँधो गङ्गाको साँध लगाई उँभो महाचीन मारी तिष्टामाँग नमोन्नम । खाँडो पखाली लोहासुर पारस गोत्रमा शिव क्षेत्री, श्री 5 महाराजधिराजसुरेन्द्रवीर विक्रम शाह बहादुर देवानाम् सदा समर विजयीनाम-को खाँडो जग्यो । श्री 5 मन् महाराजधिराजकासिपही शुरा औ लडनका पूरा, उँभो मध्येश , कशीका कू्चविहार, लाहोर, दिल्ली वेलायतको साँध लगैइ 12 हजार वैरीकोटाउकोमा खुँडाले ठ्याक्क्- ठ्याक्क्- ठ्याक्क्। उत्तर चीन, कोचीन, महाचीन, पेचीन । दक्षिण रोम, श्याम ।पूर्व वत्तलबखान । यो चर दिशा सात द्वीप नवखण्ड सिह्रान तथा सिख्ख नवब आदि र गाँउ, दिशा-विदिशा अरूगोरमुखाका देशमें चलते हैं , और ओर फेरि नेपाल देश जाई श्री पशुपति श्री गुह्येश्वरी तथागोरखनाथ र मत्स्येन्द्रनाथ तथा भैरवनाथ दक्षिणकालिका, वज्र योगिनी चरूनारयण, नवदुर्गा भवानीका शरण पाई है। माना सुरसानी खुकुरी, छुरा, कटारी, पत्थर गोली, तीर कमानी, खुबतलब, पेस्तवल, मार्तव्ल, वज्रबाण, वायुबाण, पर्वतबाण, लगाते हैं। वैरी नछाडे- प्राण बल जल बाण फर्साबाण अग्नि ढाल तलवार देखे झिलिक- झिलिक भागे । सारामुसलमान कम्बर तोसदान । टेढे पगडी बाँधे मिलिक तोडा बज्ये बिगुल खोले घोडा मारेकोडा , ज्यानकी आस छोडा खाता है सत्तू थोडा, कौन पुछे जोडा, दमकी दम दम नगराबाजे। फौज समाज साजे। श्री पशुपतिनाथ श्री गुह्येश्वरी श्री दुर्गा भवानी देवीसेविजय मागे । श्री 5 महाराजधिराज सुरेन्द्रवीर विक्रम शाह बहादुर देवानाम् सदा समरविजयीनाम । श्री 3 महाराज मन्त्री सर जङ्गबहादुर राणाका प्रताप से भोट र लखनऊकावैरी भागे। सात द्वीप नवखण्ड यश गाउन लागे। चर चोरी पहरा सब भारी भयो। देश झारीफत्ते- फत्ते- फत्ते। श्रीगिरिराज चक्रचूडामणि नर-नारायण इत्यादि विविधविरुदावली विराजमान मनोन्नत श्री श्री श्री श्री श्री श्रीमन् महाराजाधिराज श्रीपृथ्वीनारायण शाह सिंह प्रताप शाह, रणबहादुर शाह, गीवार्ण युद्धविक्रम शाह, राजेन्द्र विक्रमशाह,त्रैलोक्य विक्रम शाह पृथ्वी वीर विक्रम शाह त्रिभुवन वीरविक्रम प्रतापी पञ्चायत पद्धति द्वारा शासन गर्ने पूँजीपतिको विलासिता र गरीबकोगरीबी हर्ने शिक्षा प्रचारक उच्च विचारक अत्याचारका नाशक छत्तिस सय ग्राम पञ्चायतर पचहत्तर विकास जिल्ला- मेची,कोशी, सगरमाथा, जनकपुर, वग्मती, गण्डकी, नरयणी, धौलागिरि, राप्ती,लुम्बिनी, कर्नाली,भेरी, सेतीइ, महाकाली-यी चौध अञ्चलका विभक्ता, आदर्श शासनकर्तादेश-विदेश सर्वत्र भ्रमण गरेका समस्त राष्ट्रसंग मित्रताको गाँठा जोडेकामहाप्रातापी शान्तिका अग्रदूत, देशद्रोहीको लागी भयंकर भूत, सारा प्रजालाईशिक्षा दिलाउन मरिमेट्ने सयकडौं पाठ्शाला कैम्पास स्थापना गर्ने अति ओजस्वी श्री महेन्द्रवीरविक्रम शाह देवक सुपुत्र श्री वीरेन्द्र वीरविक्रम शाहदेवको खाँडो जाग्यो, खाँडो जाग्यो खाँडोजाग्यो वैरीको थाप्लामा तरवारको मार लाग्यो वैरीको थाप्लामा तरवारको मार लाग्योवैरीको थाप्लामा तरवारको मार लाग्यो॥