प्रयोगकर्ता वार्ता:Kartikeyapur dynasty
विषय थप्नुहोस्स्वागतम्!
[सम्पादन गर्नुहोस्]नमस्कार, Kartikeyapur dynasty, विकिपिडियामा स्वागत छ! म आशा गर्दछु कि तपाईँलाई विकिपिडिया मनपर्यो र यहाँ रमाउनु हुनेछ। दुर्भाग्यवस, तपाईँले सृजना गर्नुभएको मध्ये एक वा बढी पृष्ठहरू, जस्तो कि अजयमेरु कोट, विकिपिडियाको सामग्री दिशानिर्देश अनुरूप नहुन सक्छ, र यसलाई सुरक्षित गर्न सकिदैन। सङ्क्षेपमा भन्नुपर्दा, लेखको शीर्षक उल्लेखनीय र पहिले नै विश्वसनीय तथा स्वतन्त्र स्रोतहरूद्वारा प्रकाशित भएको हुनुपर्दछ।
कृपया लेख सृजना प्रक्रियाको विस्तृत सर्वेक्षणको लागि तपाईँको पहिलो लेख समीक्षा गर्नुहोस्। एक लेख सृजना गर्न मद्दतको लागि लेख विजार्ड तपाईँलाई उपलब्ध छ, जहाँ लेखलाई समीक्षा र प्रकाशनको लागि विचार गरिनेछ। अरू कसैले सृजना गर्न सक्ने नयाँ लेखलाई कसरी अनुरोध गर्ने भन्ने बारेमा जानकारीको लागि, अनुरोध गरिएका लेखहरू हेर्नुहोस्। यदि तपाईँ अलमलिनु भएको खण्डमा, चिया घरमा आउनुहोस्, जहाँ अनुभवी विकिपिडियनहरूले तपाईँलाई प्रक्रियाहरूका बारेमा मद्दत गर्न सक्छन्।
विकिपिडियामा नयाँ हुनुहुन्छ? कृपया हाम्रो स्वशिक्षा वा सम्पादन सम्बन्धी आधारभूत कुराहरू सिक्न विकिपिडिया पृष्ठमा योगदान हेर्नुहोस्। तल लेख सृजनाको बारेमा केहि अन्य सहयोगी पृष्ठहरू दिइएको छ।
- नयाँ पृष्ठ कसरी बनाउने
- तपाईँको पहिलो लेख
- राम्रा लेख कसरी लेख्ने
- विकिपिडियाका पाँच स्तम्भ
- सहायता पृष्ठ
- स्वशिक्षा
म आशा गर्दछु कि तपाईँ एक विकिपिडियन भएर सम्पादन गर्दा रमाउनुभयो होला! कृपया वार्ता पृष्ठहरूमा जहिले पनि चारवटा टिल्डहरू (~~~~); प्रयोग गरेर आफ्नो नामको हस्ताक्षर गर्नुहोला यसले स्वतः तपाईँको नाम र मिति सहितको हस्ताक्षर उत्पन्न गर्दछ। यदि तपाईँसँग केहि प्रश्नहरू छन् भने कृपया मलाई मेरो वार्ता पृष्ठमा सोध्न सक्नुहुन्छ वा आफ्नो प्रश्न सहित तपाईँ यो पृष्ठमा {{मद्दत}} ढाँचा राख्न सक्नुहुन्छ, र तपाईँको प्रश्नहरूको जवाफ चाँडैनै कसैले दिनुहुनेछ। फेरि, स्वागत छ! हिमाल सुवेदी कुरा गर्ने २०:०४, १७ जनवरी २०२६ (नेपाली समय)
अजयमेरु कोट शीघ्र मेट्नुपर्नेमा मनोनित
[सम्पादन गर्नुहोस्]
यस अजयमेरु कोटलाई विकिपिडिया देखि शीघ्र मेटिने भनेर एउटा चिनो राखिएको छ। किनकि यसले शीघ्र मेट्नुपर्ने मापदण्डको सा६, अन्तर्गत अनाथ वा अस्पष्ट पृष्ठ जुन: प्राविधिक मेट्ने आधारमा रहेको छ।
- अस्पष्टता दुई वा धेरै विकिपिडिया पृष्ठहरू र जसको शीर्षक "(अस्पष्टता)" मा समाप्त हुन्छन् अथवा,
- यसको शीर्षकको बावजूद कुनै (शून्य) विकिपिडियामा अवस्थित पृष्ठहरू अस्वीकार गर्दछ।
शीघ्र मेट्नुपर्ने मापदण्ड अन्तर्गत यस्तो पृष्ठहरू कुनै पनि समयमा मेटिन सक्छ। कृपया, अधिक सूचनाको लागि, अस्पष्ट लेख दिशानिर्देशहरू हेर्नुहोस्।
यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। हिमाल सुवेदी कुरा गर्ने २०:०४, १७ जनवरी २०२६ (नेपाली समय)
- ==हीमाल जी िकन लेख ह६ाउनु भयाे ।==
- लुके छिपेको सत्य तथ्य कुरालाई समेटेर इतिहास विकिपिडिया मा लेख्नु सामान्य कुरा होइन। मलाई कुरा कसरी विकिपीडियामा कुरा गर्ने भन्ने आउदैन। जनक भट्ट जी ले सहयोग बिगतमा पनि गर्नु भएको थ्यो अहिले पनि वहाको सहयोगको कदर गर्दछु। तर हिमाल सुबेदी नाम बाट देखिएको व्यक्तिले तनाब गर्दै अहिले मैले लेखेको लेख हटाएको छ। राम्रो छैन भने सहयोग गर्ने हो तर हटाई दिने कुरा गलत हो। विकिपीडियामा कुरा गर्न को लागि लेख्न मलाई त्यति नआउला तर कुनै बिषयको इतिहास को क्षेत्रमा धेरै तथ्य संकन गरेको छु , केहि दिन लगाएर लेखेको कुरा यो मान्छे ले हटाए पछि तनाब मा छु। यस्ता मान्छे पनि एडमिन छन् भन्ने थाहा भएको भए लेख लेख्ने थिएँ न यस्तै हो भने बिगतमा मैले लेखेका धेरै लेख अहिले पनि विकिपिडिया नेपाली मा देख्दै छु ति सबै हटाएर डोटेली भाषाको विकिपीडियामा जाने छु। यो मान्छे ले किन हटायो कारण के थियो यस्ता मान्छे को बिषय मा अन्य एडमिन ले तुरिन्छ कुरा गर्नु पर्छ। कत्यूरी राजाका वंशज (कुरा गर्नुहोस्) १६:०८, १८ जनवरी २०२६ (नेपाली समय)