प्रयोगकर्ता वार्ता:Koirala mailo

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकिपिडियामा स्वागत छ![सम्पादन गर्नुहोस्]

नमस्ते, {{subst:BASEPAGENAME}}ज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

सुरुवात

सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!

राजेशजी,तपाईँको योगदान सरहानिय छ । तपाईको व्यक्ति सम्बन्धी लेखमा थोरै सुझाव लेख्न मन लाग्यो । लेखको अन्त्यमा [[category:जीवनी]] राखिदिनु भएमा यो जीवनीको रूपमा स्वत: वर्गिकृतहुने थियो साथै infobox राखेर कृष्णहरि बाँस्कोटा जस्तो ढाँचामा बनाउन सकियो भने सुनमा सुगन्ध हुने थियो ।--सरोज कुमार ढकाल ०९:५२, ९ फेब्रुअरी २०१० (UTC)

प्रयोगकर्ता पृष्ठ बनाउनु होस्[सम्पादन गर्नुहोस्]

कोइराला ज्यू नमस्कार! हुनत तपाईँ म भन्दा धेरै जानकार हुनुहुन्छ। मैले तपाईँलाई सुझाव दिन त उचित थिएन। तै पनि म तपाईलाई यहाँ सल्लाह दिदै छु कि तपाई एक त आफ्नो प्रयोगकर्ता पृष्ट बनाउनु होस् अर्को आफ्नो जिवनीमा भर पर्दो स्रोत खुलाएर संपादन गर्नु होला।तपाईँको जिवनी पृष्टको माथी लागेको टेम्पलेटले यही जानकारी दिएको छ कि। यो पृष्ठमा श्रोत खुलाईएको छैन। यो जिवनीलाई तपाईँ आफ्नो प्रयोग कर्ता पृष्टमा "मेरो जिवनी राजेश कोइराला" भनेर लेख्न सक्नु हुने छ। मैले तपाईँलाई सल्लाह दिएको हो यसलाई अन्यथा न लिनु होला।

  • धन्यवाद!

--राम प्रसाद जोशी १५:५८, २६ अप्रिल २०१० (UTC)

  • (हरिद्वार)

धन्यवाद सर! मैले तपाईँले पठाएको e-mail पढेँ मलाई खुसी लाग्यो तर तपाईँले मलाई सुझाव र सल्लाह दिनु परेमा मेरो वार्तालाब पृष्ठमा नै लेख्नु पर्ने थियो त्यो सार्वजनिक हुने थियो। मलाई e-mail गर्नु पर्ने आवश्यकता थिएन। तपाईँहरू जस्तै जानकार मानिहरूको नेपाली विकिपीडियामा खाँचो छ। तपाईँले मन लागे सम्पादन गर्ने र मन नलागे संपादन न गर्ने भन्न पाउनु हुन्न किन भने यहाँ सामान्य ज्ञान सम्मन्धी लेखहरूको निकै खाँचो छ। मेरो विचारमा तपाईँले विकिपीडियामा भै रहने सम्पादनहरूमा सामान्य ज्ञान सम्बन्धका त्रुटिहरू सच्याउन समय मिलाएर योगदान दिनु पर्ने हुन्छ। तपाईँ जस्तै संचार कर्मि र सामान्य ज्ञान बिशेषज्ञको निकै खाँचो छ। मलाई सुझाव दिन मेरो वार्तालाव पृष्ठमा नै लेख्नु होला मलाई इ-मेल गर्नु पर्दैन।

शहिदहरूको जिवनी[सम्पादन गर्नुहोस्]

कोइराला ज्यू तपाईको व्याक्ती संबन्धीको लेखन मलाई निकै राम्रो लाग्यो तपाईँत एक संचार कर्मिका साथै सामान्यज्ञान बिशेषज्ञा पनि हो त्यसैले तपाईसँग सामाग्रीहरू पनि हुनु पर्छ तपाईँले जनयूद्धमा शहिद भएका व्याक्तीहरू माथी लेख सुरु गरिदिएको भए हुने थियो कि? --आर॰पी॰जोशी १०:१७, १० मे २०१० (UTC)

प्रवेश (Log in) गरेर लेख्नु होस्[सम्पादन गर्नुहोस्]

कोइराला ज्यू तपाईँलाइ मैले सिकाउनु पर्दा र सुझाव दिनु पर्दा त उचित लाग्दैन किन भने तपाईँ म भन्दा कयौँ गुणा जानकार हुनु हुन्छ। तै पनि हजुरलाई मेरो एउटा सानो आग्रह छ। विकिपीडियामा दर्ता भएका प्रयोगकर्ताहरूले वार्तालाव पृष्ठमा लेख्दा प्रवेश गरेर लेख्दा राम्रो हुन्छ। साथै चारवटा यस्तो ~~~~ वक्रहरू दिएर सहि गर्दा राम्रो हुन्छ। साथै तपाईँले विकिपीडियालाई जाँगर लगाएर सहयोग गर्नु होला भन्ने मेरो विनम्र अनुरोध छ। --आर॰पी॰जोशी ११:२३, ११ मे २०१० (UTC)

  • हरिद्वार

ध्यान दिनु पर्ने[सम्पादन गर्नुहोस्]

कोइराला ज्यू नमस्कार केही दिन यता विकिपीडियामा राम्रो सक्रियता देखाउनु भएकोमा धन्यवाद मलाई आशा छ यहाँले पत्रकारीताका साथै विकिपीडियालाई पनि पुरा पुरा सहयोग गर्नु हुनेछ तर कोइराला ज्यू नयाँ पृष्ठहरू निर्माण गर्दा त्यो पृष्ठ कुन श्रेणी अन्तर्गत पर्ने हो भनी लेखको श्रेणीकरण गर्न र लेखमा एक दुइवटा बाहिरिय लिँकहरू जोड्ने प्रयास गर्न आवश्यक देखिन्छ। अर्को कुरा हजुरले विना प्रवेस सम्पादन गरेको पनि पाइएको छ मेरो बिचारमा यसो गर्न ठिक छैन त्यसैले प्रवेस गरेर मात्र विकिपीडिया सम्पादन गर्न राम्रो होलाकी ? माइला दाजु! --आर॰पी॰जोशी॰कुरा गर्नुहोस् ०८:२४, २६ मे २०१० (UTC)

कोइराला ज्यू धेरै दिन पछि आज विकिपीडियामा सक्रिय देखिनु भयकोमा स्वागत छ तथा नमस्कार!

--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  २२:१७, ७ जुलाई २०१० (UTC)

यहाँ छलफलमा सहभागी भएर विकिपीडियाको बारेमा छलफल गर्नु हुन आग्रह गर्दछु।
--आर॰पी॰ जोशी कुरा गर्नुहोस् ०३:०३, २८ जुलाई २०१० (UTC)

राजेशजी, नमस्कार, नेपाली विकिपीडियामा तपाईको योगदान प्रशंसनीय छ। विकिका सबै लेखहरूलाई श्रेणीगत गर्दा आवश्यकता परेको खण्डमा खोज्न र नयाँ लेख तैयार गर्न सजिलो पर्छ, यसैले सबै लेखहरूलाई सम्बन्धित श्रेणीमा राख्न जीवनी सम्बन्धित लेखलाई [[category:जीवनी]], पुस्तक सम्बन्धितलाई [[category:पुस्तक]], संस्कृति सम्बन्धितलाई [[category:संस्कृति]], विज्ञान सम्बन्धितलाई [[category:विज्ञान]], राजनीति सम्बन्धितलाई [[category:राजनीति]] लेख्ने कुरा तपाईंलाई विदितै छ। एउटै लेख धेरै श्रेणीमा पनि पर्न सक्छ, जस्तै कुनै नेपाली वैज्ञानिकको जीवनी भए [[category:जीवनी]], [[category:विज्ञान]], [category:नेपाल]], [[category:वैज्ञानिक]] आदि आदि। लेखको अन्त्यमा Category राखिदिनुहुन अनुरोध गर्दछु, दशैं र तिहारको शुभकामना सहित ।--भवानी गौतम ०१:३१, २५ अक्टोबर २०१० (UTC)

कृपया मलाई समर्थन गर्नुहोला[सम्पादन गर्नुहोस्]

राजेश दाई, विकिपीडियामा मलाई प्राप्त भएको ६ महिने अस्थायी सिसप अनुमति समाप्त भएको छ। अब म स्थायी सिसपका लागि निवेदन गर्दैछु। कृपया चौतारी पृष्ठमा गएर मलाई समर्थन गरिदिनुहुन अनुरोध गर्दछु।--Ganesh Paudel ०७:२७, ९ नोभेम्बर २०१० (UTC)

राजेशजी नमस्कार!

विकिपीडियाको उत्तरोत्तर प्रगतिको निम्ति तपाईंको योगदान महत्वपूर्ण रहिआएकोछ, विगतका दिनहरूमा ( व्यवहारिक जीवनको व्यस्तताले हो वा अन्य कारणवश) केहि मित्रहरू विकिबाट ओझेल भएको हुँदा यसको विकासमा शिथिलता आउन सक्ने सम्भावनालाई पनि नकार्न सकिंदैन।

अतः हामी सबैको व्यस्तताबाट केहि समय झिकि विकिलाई दिन सक्यौं भनें भाषा, जाति, देशको गौरव बढाउनका साथै हाम्रो ज्ञानकोषको भण्डार पनि भरि हुनेछ। अन्य भाषाहरूको विकिमा जुन प्रगति छ त्यो छक्कै लाग्दोछ र हामी पनि किन पछि पर्ने? धेरैलाई आफ्नो भाषा, आफ्नो देश, अनि जातिको निम्ति केहि गर्छु अनि नाम कमाउँछु भन्ने त हुन्छ नैं तर कुन बाटो पहिलाएर गर्ने, कसरी कसरी गर्ने आदि कुरामा अल्झेर उनीहरूले केहि गर्न पाउँदैनन्, हामी सबैले हाम्रा साथी-भाइ, छिमेकी, बन्धुबान्धव जसलाई कम्प्यूटरको केहि ज्ञान छ भनें उनीहरूसित बसेर कुरा गर्ने र यसबारे अलिकति पनि हामीले जानेको बताई दियौं भनें भावी पुस्ताहरूले यसको स्वाद चाख्नेछन् , धन्यबाद।--
Bhawani

Koiralaजी, नमस्कार! विशेष मैले नेपाली विकिबुक्सविक्सनरीमा नेपाली लेख्ने सफ्टवेयर मिलाएँ अब नेपाली सजिलै लेख्न सकिन्छ, कृपा गरी त्यहाँ अनि त्यहाँ गएर पनि योगदान दिनुहोला--

Bhawani

यो पढ़्नुहोस्[सम्पादन गर्नुहोस्]

कृपया यो पढ़ेर आफ्नो विचार राख्नुहोला--

Bhawani

वार्तालाप पृष्ठबारे[सम्पादन गर्नुहोस्]

यहाँलाई मेरो निवेदन यो छ कि मैले हालैमा वार्तालाप पृष्ठहरूमा अरु विकिमा झैं सामग्री पृष्ठको सुधारको निम्ति प्रयोगकर्ताहरूलाई स्वागत सुझाउको एउटा ढाँचा बनाएको छु र यसको प्रयोग धेरै वटा पृष्ठहरूमा गरेको पनि छु। यस टेम्प्लेटलाई मेनुअल गर्दा समय खर्च हुने र यो समयमा अन्य उपयोगी कार्य गर्न सकिने भएकोले कुनै बोट (Bot)को प्रयोग गरि यो कार्य गर्न सकिन्छ। यसको निम्ति राजेशजीले मलाई सुझाउ पनि दिनु भएको छ, हालमा हाम्रा सदस्य माझका कुनै पनि बोट सक्रिय पाइन र नेपाली विकिमा सक्रिय कुनै बोट जस्तै (wikitanvirBot)को प्रयोग गराई यो कार्य गर्न सकिएला? यस बारे झलफल यहाँ गर्न अनुरोध गर्दछु।

Bhawani

GaneshBot लाई समर्थनको लागि अनुरोध[सम्पादन गर्नुहोस्]

राजेश दाई, मैंले नेपाली विकिपीडियाका केही जटील र झन्झटिला प्रशासनिक कामहरू गर्नका लागि GaneshBotको सृजना गरेको छु। तत्कालका लागि भाषिक सुद्धासुद्धि र व्याकरणको क्षेत्रमा काम गर्न यसको प्रयोग गर्ने सोच बनाएको छु। पछि लेखको संख्यात्मक तथा गुणात्मक बृद्धिमा पनि यसको प्रयोग गरिनेछ। अहिलेलाई यस बोटको लागि समर्थन गरिदिनुहुन सबै साथीहरूलाई अनुरोध गर्दछु। बोट निर्माण गरेपछि लोकल कम्युनिटीको समर्थनको आधारमा मात्र यसको Approval हुने भएकोले कृपया यहाँ गएर समर्थन गर्नुहुन अनुरोध गर्दछु। --Ganesh Paudel ०६:४३, २७ अप्रिल २०११ (UTC)

Please Support me --GaneshBot ०७:०१, २७ अप्रिल २०११ (UTC)

Koirala जी,support me here भवानी गौतम १५:२८, १४ मे २०११ (UTC)


ब्युरोक्रेट एक्सेसका लागि समर्थन बारे[सम्पादन गर्नुहोस्]

राजेश दाई नमस्ते,

नेपाली विकिपीडियाको ब्युरोक्रेट एक्सेसका लागि मैंले आवेदन गरेको छु। यहाँ गएर मलाई समर्थन गरिदिनुहुन अनुरोध गर्दछु। धन्यवाद। --Ganesh Paudel ०५:५८, १९ मे २०११ (UTC)

Invite to WikiConference India 2011[सम्पादन गर्नुहोस्]


Hi Koirala mailo,

The First WikiConference India is being organized in Mumbai and will take place on 18-20 November 2011.
You can see our Official website, the Facebook event and our Scholarship form.

But the activities start now with the 100 day long WikiOutreach.

Call for participation is now open, please submit your entries here. (last date for submission is 30 August 2011)

As you are part of Wikimedia India community we invite you to be there for conference and share your experience. Thank you for your contributions.

We look forward to see you at Mumbai on 18-20 November 2011

विकिपीडिया:स्वशिक्षा[सम्पादन गर्नुहोस्]

प्रिय मित्र, नयाँ योगदाताहरूको लागि मैले हिन्दीबाट विकिपीडिया:स्वशिक्षा पाठ अनुवाद गरेको र यसमा अझै धेरै त्रुटि रहेको हुँदा तपाईंले पनि यहाँ क्लिक गरि ती त्रुटिहरूलाई सुधार्ने कार्य गर्नुहोला।-भवानी गौतम (वार्ता) ०८:२६, ६ सेप्टेम्बर २०११ (UTC)

Files uploaded without a license[सम्पादन गर्नुहोस्]

Hi!

Thank you for uploading files to Wikipedia.

One or more of the files you have uploaded have no license. All files on Wikipedia needs a license (विकिपीडिया:चित्र कपीराइट ट्याग) and a source (for example "Own work", "I took this photo" or a link to a website).

If you took the photo you can choose the license you prefer - for example {{self|Cc-by-sa-3.0}}. If you did not take the photo then you must choose the license the copyrightholder selected and make a link to where the license is mentioned. If it is from a website and the website does not mention a license then the file is not free.

You can see all the files without a license in श्रेणी:Delete (both your uploads and the uploads made by other users) or you can see your uploads in विशेष:ListFiles/Koirala mailo (also those with a license).

Files with a free license should be uploaded to Commons so the photos can be used on other languages of Wikipedia. --MGA73 (वार्ता) १०:१३, १९ जनवरी २०१२ (युटिसी(UTC))