प्रयोगकर्ता वार्ता:Kulprasad

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चित्र:P091011 0951.jpg४==विकिपिडियामा स्वागत छ!==

नमस्ते, {{subst:BASEPAGENAME}}ज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

सुरुवात

सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!

Bhawani

कुलप्रसादजी पहिला त तपाईंको फोटो अपलोड गर्नु पर्छ। त्यस पछि मैले बनाइदिएकोमा फोटोको नाम हाल्नु होस्।

Bhawani

यो पढ़्नुहोस्[सम्पादन गर्नुहोस्]

कृपया यो पढ़ेर आफ्नो विचार राख्नुहोला--

Bhawani

कुनै पेज सम्पादन गरेर हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

कुल जी तपाईंले सम्पादन गर्न थालिसक्नु भयो। अब तपाईं आफ्नो अभिरूचिको कुनैपनि पेजमा गएर सम्पादन क्लिक गरेर त्यसमा जानेको जानकारी सम्पादन गर्न सक्नुहुन्छ। धन्यवाद।--Ganesh Paudel १०:३२, २४ मार्च २०११ (UTC)

नमेटने आग्रह[सम्पादन गर्नुहोस्]

कुल जी जताभावी अभ्यास नगरेर प्रयोगस्थलमा नैं गर्नुहोस्। विकिपीडिया:सामाजिक पोर्टल मेट्नु भएछ त्यहाँ अरुले लेखेको नचलाई आफ्नो थप्न सक्नुहुन्छ।

एउटै लेख पटक पटक किन?[सम्पादन गर्नुहोस्]

कुल जी, तपाईंले "गाउ आम्बोट् वार्ड ६" शीर्षकको लेख लेख्नुभएको थियो, त्यसलाई विकी स्तरमा राख्नका लागि आम्बोट गाउँ बनाइएको छ। अब तपाईं त्यही नाममा अरू लेख बनाउन तिर नलागेर "आम्बोट गाउँ" भन्ने लेखमा नै सामग्रीहरू थप्न सक्नुहुन्छ। एउटै शीर्षकमा धेरैवटा लेख विकिपिडीयामा स्वीकार्य हुँदैन। त्यसैले त्यसलाई पनि पछि मिलाउनुपर्ने हुन्छ। अभ्यास गर्नुभएकोमा धन्यवाद तर गलत अभ्यास नगर्नुहोला। अभ्यास गर्न प्रयोगस्थल प्रयोग गर्न सक्नुहुन्छ।--Ganesh Paudel ०८:३८, २५ मार्च २०११ (UTC)

एउटै लेख पटक पटक किन?[सम्पादन गर्नुहोस्]

Kulprasadजी तपाईंले मात्र आम्बोट गाउँको बारेमा धेरै शीर्षकका लेख नलेख्नु होला यसको बारेमा लेख्नु परे आम्बोट गाउँमा लेख्नु होला, तपाईंलाई गणेशजीले सुझाउ दिइ सक्नु भएको छ, तपाईंले अरु जानेको केहि भए लेख्नु होला, तर अभ्यास भने प्रयोग स्थलमा नै गर्नुहोला।

Bhawani

अरु प्रयोगकर्ताको पृष्ठ किन मेटाएको?[सम्पादन गर्नुहोस्]

कुल प्रसादजीले तपाईंले आम्बोट ,आमबोट आदि आम नाम भएका लेखहरूको धेरै लेखहरू बनाउनु भयो हामीले कति ता मेट्यौं तर अब अरुको प्रयोगकर्ता पृष्ठ पनि मेट्न थाल्नु भयो। यो के गरेको? अनि लेख पनि मेट्नु भयो यो के गरेको? मैले ता बुझिनँ। यसरी विध्वंस कारी कार्य नगर्नुहोला। बरु नबुझे अथवा सिक्नु परे हाम्रो वार्ता पृष्ठमा लेख्नु पर्थ्यो र अथवा सोध्नु पर्थ्यो? अब उसो पनि यस्तो गरे तपाईं माथि प्रतिबन्ध लाग्न सक्छ।-

Bhawani

GaneshBot लाई समर्थनको लागि अनुरोध[सम्पादन गर्नुहोस्]

कुलप्रसाद जी, मैंले नेपाली विकिपीडियाका केही जटील र झन्झटिला प्रशासनिक कामहरू गर्नका लागि GaneshBotको सृजना गरेको छु। तत्कालका लागि भाषिक सुद्धासुद्धि र व्याकरणको क्षेत्रमा काम गर्न यसको प्रयोग गर्ने सोच बनाएको छु। पछि लेखको संख्यात्मक तथा गुणात्मक बृद्धिमा पनि यसको प्रयोग गरिनेछ। अहिलेलाई यस बोटको लागि समर्थन गरिदिनुहुन सबै साथीहरूलाई अनुरोध गर्दछु। बोट निर्माण गरेपछि लोकल कम्युनिटीको समर्थनको आधारमा मात्र यसको Approval हुने भएकोले कृपया यहाँ गएर समर्थन गर्नुहुन अनुरोध गर्दछु। --Ganesh Paudel ०६:४९, २७ अप्रिल २०११ (UTC)

Please Support me --GaneshBot ०७:०१, २७ अप्रिल २०११ (UTC)

Files uploaded without a license[सम्पादन गर्नुहोस्]

Hi!

Thank you for uploading files to Wikipedia.

One or more of the files you have uploaded have no license. All files on Wikipedia needs a license (विकिपीडिया:चित्र कपीराइट ट्याग) and a source (for example "Own work", "I took this photo" or a link to a website).

If you took the photo you can choose the license you prefer - for example {{self|Cc-by-sa-3.0}}. If you did not take the photo then you must choose the license the copyrightholder selected and make a link to where the license is mentioned. If it is from a website and the website does not mention a license then the file is not free.

You can see all the files without a license in श्रेणी:Delete (both your uploads and the uploads made by other users) or you can see your uploads in विशेष:ListFiles/Kulprasad (also those with a license).

Files with a free license should be uploaded to Commons so the photos can be used on other languages of Wikipedia. --MGA73 (वार्ता) १०:०४, १९ जनवरी २०१२ (युटिसी(UTC))

आम्बोट गाउँ[सम्पादन गर्नुहोस्]

कुलजी तपाईंले आम्बोट गाउँ लेखमा आफ्नो फोटो हाल्नु भएको रहेछ सो गलत हो र हटाइएको छ। अर्को कुरा लाइसेन्स विनाका फोटोहरू अप्लोड नगर्नुहोला। तपाईंले अरु जानेका लेखहरू पनि थप्न सक्नुहुन्छ त्रुटिपूर्ण लेखहरूको हिज्जे सुधार्न सक्नुहुन्छ तर धेरै समयदेखि किन आम्बोट गाउँलाई मात्र सजाइ रहनु भएको? भवानी गौतम (वार्ता) ०३:२३, ५ फेब्रुअरी २०१२ (युटिसी(UTC))

तपाईंको अनुरोध मानेर अनुमति दिंदैछु तर आफ्नो फोटो नहाल्नुहोला।भवानी गौतम (वार्ता) ०८:१४, ७ फेब्रुअरी २०१२ (युटिसी(UTC))

चित्रहरूको सन्दर्भ[सम्पादन गर्नुहोस्]

कुलजी विकि नियम र विभिन्न देशहरूका नियम मुताबिक चित्रहरूको बैध लाइसेन्स हुनु पर्ने हुँदा धेरै चित्रहरू मेटाइएका छन्, यसो गर्नको कारण हो स्रोत नखुलेको, विवरण नभएको, रचयिताको नाम नदिएको, मिति आदि नदिएकोले हो। यी कार्यहरू सुल्झाउन सहयोग गर्नुहोला। जताभावी अचाहिंदा चित्रहरू अपलोड गरेका र अनावश्यक वा उपयोगमा नरहेका चित्रहरू पनि मेटाउनु पर्ने हुन्छ। यसको {{delete file|no license}} flag लगाएर एक महिना समय दिने चलन राखेको छ र एक महिना पछि सबै जानकारी नदिए मेटाइने चेतावनी पनि दिइन्छ। भवानी गौतम (वार्ता) १५:०९, १९ मार्च २०१२ (युटिसी(UTC))

५०,००० लेख प्रतियोगिता[सम्पादन गर्नुहोस्]

नमस्ते, Kulprasadज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]