प्रयोगकर्ता वार्ता:MS Sakib

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चित्र:रियाज को हस्ताक्षर.png मा तस्बिरको स्रोत र प्रतिलिपि अधिकार लाइसेन्सको समस्या[सम्पादन गर्नुहोस्]

Image Copyright problem
Image Copyright problem

चित्र:रियाज को हस्ताक्षर.png अपलोड गर्नु भएकोमा धन्यवाद । यद्यपि, हाल प्रतिलिपि अधिकार स्थिति र यसको स्रोतको जानकारी हराइरहेको छ । विकिपिडियाले प्रतिलिपि अधिकारलाई धेरै गम्भीर रूपमा लिन्छ ।

यदि तपाईं आफैले यो फाइल सिर्जना गर्नुभएको होइन भने, प्रतिलिपि अधिकार राख्ने मालिकको उल्लेख गर्नु आवश्यक छ । यदि यसलाई वेबसाइटबाट प्राप्त गर्नुभएको हो भने, कृपया, सामग्री प्रयोगको सर्तहरूको संक्षिप्त पुनर्स्थापनाको साथ यसलाई लिइएको पृष्ठको लिङ्क जोड्नुहोस् । यदि मूल प्रतिलिपि अधिकार धारक वेबसाइटसँग असम्बद्ध पार्टी हो भने, त्यो लेखकलाई पनि श्रेय दिइनुपर्छ । विकिपिडियामा कस्ता तस्वीर अपलोड गर्न सकिन्छ वा सकिदैन, कृपया चित्र प्रयोग नीतिको अध्यान गर्नुहोला ।

कृपया, फाइल विवरण पृष्ठ सम्पादन गरेर तपाईं यो जानकारी थप गर्न सक्नुहुन्छ । यदि आवश्यक जानकारी अर्को सात दिनमा नथपिएको खण्डमा, फाइल मेटाइने छ । यदि फाइल पहिले नै मेटिएको रहेछ भने, नमेटाउनको लागी अनुरोध गरि, समस्या समाधानका लागी एक मौका सोध्न सक्नुहुन्छ ।

तपाईंले अपलोड गर्नुभएका अन्य फाईलहरू उचित नीति अनुरूप ट्याग गरिए-नगरिएको यहाँ निश्चित गर्न सक्नुहुन्छ । यदि तपाइँसँग कुनै प्रश्न छ भने कृपया तिनीहरूलाई मिडिया प्रतिलिपि अधिकार प्रश्न पृष्ठमा सोध्न सक्नुहुन्छ । धन्यवाद । Saroj Uprety (कुरा गर्ने) ०९:२५, २५ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

@Saroj Uprety:, हिमाल सुबेदी ले यो समस्या पहिले नै तय गरिसक्यो।MS Sakib (कुरा गर्ने) २१:५९, २८ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

५०,००० लेख प्रतियोगिता[सम्पादन गर्नुहोस्]

नमस्ते, MS Sakibज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]