सामग्रीमा जानुहोस्

प्रयोगकर्ता वार्ता:Mantranepal

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विषय थप्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकिपिडियामा सहकार्यको लागि अनुरोध

[सम्पादन गर्नुहोस्]

नमस्कार Mantranepalज्यू, तपाईले विकिपिडियामा गर्नु भएको योगदानको प्रयासको लागि धन्यवाद दिन चाहन्छु। विकिपिडिया तपाई हामी जस्तो प्रयोगकर्ताको निस्वार्थ भावना लिई स्वतन्त्र विश्वकोषलाई अझ राम्रो तथा उपयोगी बनाउने उद्देश्यले गरिएका योगदानहरूको परिणाम हो। यसलाई प्रभावकारी तथा उपयोगी बनाउनको लागि धेरै विषयहरूमा लेखहरू लेख्न तथा लेखिएका लेख सुधार्न अझ कार्य गर्नु पर्ने आवश्यकता रहेकोले तपाईको योगदानलाई निरन्तरता दिनु हुनको लागि अनुरोध गर्छ चाहन्छु तथा विकिपिडियामा लेखिएका लेखहरूलाई पूर्णता दिन वार्ता तथा छलफल अत्यावश्यक हुने हुँदा कुनै विषयमा छलफल गर्न आवश्यक रहेको अवस्थामा उक्त लेखको वार्ता पृष्ठमा वार्ता गरि लेखलाई पूर्णता दिने कार्य गर्नु हुन अनुरोध गर्दछु। nShrestha ११:५०, १३ जुन २०२५ (नेपाली समय)