सामग्रीमा जानुहोस्

प्रयोगकर्ता वार्ता:Missionking

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विषय थप्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पोल स्टार तावा

[सम्पादन गर्नुहोस्]

जन्म मिति २०३५साल ज्येस्ठ ५ गते पाँचथर जिल्ला को थर्पु गाबिस वार्ड नम्बर ५ मा भएको हो। आमा हर्कमाया तावा तथा बुवा अमर बहादुर तावाहाङ को माईला छोरा को रुप मा जन्मिएका पोल स्टार २०५१ साल मा थर्पु माद्यमिक बिद्यालय बाट एस एल सी परिक्ष्या उत्रिण गरेका हुन्। २०५१/५२ र ५३ सम्म ईलाम महेन्द्र रत्न बहुम्खी क्याम्पस मा अध्ययन गर्दा गर्दै २०५४ ताका देखि जीवन को एउटा संघर्स शिल यात्रा तय। २०५४ मा नै रोज्गारी को लागि बहराइन प्रस्थान । बहराइन् को ३२ महिना को बसाइ पछि पुन:आफ़्नै मुलुक नेपाल् मा आइ बिजिनेस् ब्यापार ब्यावसय सन्चालन मा तल्लिन भएर काम गर्द गर्दै पुन: साउदि अरेबिया मा काम् को खोजि मा प्रस्थान। ब्लग http://www.tawahang.blogspot.com/ यस मार्फ़त पनि अन्य जानकारि पाउन सक्नु हुनेछ।