प्रयोगकर्ता वार्ता:Momilan Sunuwar
विषय थप्नुहोस्
सुनुवार जातिको थरहरु
(कातिच बुजिज प्लेत्तिच थोलिच साब्राच ) *
१-क्युञितिच २- कार्सिङ ३- क्याबा ४- कालङ ५- काम्लिच ६- कोर्मोच ७- ख्योम्पतिच ८- गोङरोच ९- गाउरोच
१०- ङावच ११- जान्चा १२- जेँतिच १३- जेस्पुच १४- जिम्लुङ १५- जिपु १६- जिजिच १७- ठङ्राच १८-तुर्सुच १९- तुनिच २०- तोकुच २१- तुर्कुच २२- थुङ्गुच २३- दसुच २४- देब्बाच २६- दिगर्च २६- दुर्विच २७- नम्लिच २८- पर्घाच २९- ब्लमलिच ३०- बाङनमि ३१- बोग्नच ३२- बिज्ञच ३३- बलाच ३४- मुलिच ३५- याता ३६- येलुङ ३७- रुजिच ३८- रुदिच ३९- रुपाच ४०- रापच ४१- रवाच ४२- लिनुच ४३- लास्पाच ४४- लोकुच ४५- लुँखिच ४६- लोरुङ ४७- लोपा ४८- लाराम ४९- लास्पाच ५०- वाङ्गदे ५१- सोङ्गना ५२- सुजिच ५३- सोँकुच ५४ - शोचुल ५५- फतिच ५६- शुशुच ५७- ओङरा ५८- हेताम ५९- दलमुखि थर ::::::>** क्याबा= बगाले क्याब/राराली क्याब/तुमली क्याब कालाङ= काउनी फुचे/खाराङपाङ्चो जेँतिच= सदुवा जेति/वारचा जेति याता = गर्शी याता/बम्ना याता/ओखर याता/ग्लम्शी याता/सुरि याता
- बसोबास गरिरहेको स्थानको नामबाट चलनचल्तीमा बोलाउने गरिएको
- सहायक थरहरु। जस्को आफ्नै अर्थ छन।
Momilan Sunuwarसँग छलफल सुरु गर्नुहोस्
वार्ता पृष्ठहरू त्यस्ता हुन् जहाँ मानिसहरूले कसरी विकिपिडियामा सामग्री बनाउन सकिन्छ भनेर छलफल गर्छन्। Momilan Sunuwarसँग जडान गर्न र सहकार्य गर्न नयाँ छलफल सुरु गर्नुहोस्। तपाईंले यहाँ के भन्नुहुन्छ अरूले हेर्नको लागि सार्वजनिक हुनेछ।