प्रयोगकर्ता वार्ता:Nabin Kumar Tharu
विषय थप्नुहोस्विकिपिडियामा स्वागत छ!
[सम्पादन गर्नुहोस्]- पहिले विकिपिडियाको परिचय पृष्ठ पढ्नुहोस्।
- तपाईंले कसरी विकिपिडियामा योगदान गर्न सक्नुहुन्छ जान्नुहोस्।
- आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला ताकि हामी तपाईंलाई अझ राम्रोसँग चिन्न सक्छौँ। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (
~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ। - यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा
{{मद्दत}}राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्। - नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।
स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!
-- नेपाली विकिपिडिया स्वागत (कुरा गर्नुहोस्) २०:१८, ३१ जुलाई २०२५ (नेपाली समय)
नबिन कुमार थारु
[सम्पादन गर्नुहोस्]नबिन कुमार थारु बर्दिया जिल्लाको वेलुवा गाविस वार्ड नं ६ ( हल बाँसगढी नगरपालिका वार्ड नं ३)स्थित उत्तर बखारी गाउँमा जन्मेका थिए । उनको बुवा सुरेन्द्र चौधरी र आमा फूल रानी थारु हुन । उनि श्री शिव आधारभुत विद्यालय पढेका थिए उनले पढाइको क्रममा ३ कक्षा बाट साइकल बनाउन सिकेका थिए ।
यस विद्यालयमा कहिले प्रथम त कहिले दृर्तिया हुदै ८ कक्षा उत्तीर्ण गरे त्यसपछि घरभन्दा करिब ३ किलोमिटर टाढाको श्री नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय कम्प्युटर विज्ञान र एच्छिक गणित बिषय लिएर पढे। See उतिर्ण भइसकेपछि ११ मा कम्प्युटर विज्ञान विषयमा अध्यापन नभएपछि उनी करिब २० किलोमिटर टाढाको नेपालगंज स्थित धम्बोझी माध्यमिक बिद्यालय मा कम्प्युटर विज्ञान विषय लिएर पढे । त्यहाँ २ बर्ष पढेपछि १२ कक्षा उत्तीर्ण भएर आज उनले आफ्नै पेशामा लागेका छन् आज उनलाई सबैले साइकल मिस्ट्रि भनेर चिन्छन् । यसको साथै उनले BCA को क्षेत्र मा पाइला टेकेका छन्।