सामग्रीमा जानुहोस्

प्रयोगकर्ता वार्ता:NepalFirst

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विषय थप्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पछिल्लो टिप्पणी: १ दिन पहिले ~2025-34044-88द्वारा विषय लेख सम्बन्धमामा

चिनो सम्पादन

[सम्पादन गर्नुहोस्]

NepalFirst जी,

तपाईले शुष्मा अधिकारी लेखमा सुधार गर्दा लेखमा राखिएका चिनोहरूलाई समेत मेटिएकोले गर्दा लेख सुधार गर्दा लेखमा भएको चिनोलाई विशेष ध्यान दिई सुधार गर्नु हुन तथा चिनो मेट्नु गर्ने अवस्थामा सो को जानकारी सम्पादनमा उल्लेख गरी गर्नु हुन अनुरोध छ।nShrestha १०:५४, ७ अक्टोबर २०२५ (नेपाली समय) nShrestha १०:५४, ७ अक्टोबर २०२५ (नेपाली समय)

एचबि ताम्राकार मेटाउनको लागि नामाङ्कित

[सम्पादन गर्नुहोस्]

यो एचबि ताम्राकार लेख यस विकिपिडियाको नीति अनुसार समावेश गर्न उपयुक्त भए/नभएको छलफल चलिरहेको छ। लेख उपयुक्त नभएको खण्डमा पृष्ठ मेटाइने छ।

तपाईँ लगायत जो कोहिलाई पनि यस एचबि ताम्राकार छलफलमा आफ्नो धारणा राख्न स्वागत छ। नामाङ्कन छलफल यस विकिपिडियाको नीति र निर्देशनको अधीनमा रहेर गर्नुपर्नेछ।

तपाईँ यस लेखलाई सुधार सहित सम्पादन गर्न सक्नुहुन्छ। तर, लेखको शीर्षपाठमा रहेको लेख मेटाउने सूचना नहटाउनुहोला। nShrestha (कुरा गर्नुहोस्) १४:१२, ११ नोभेम्बर २०२५ (नेपाली समय)जवाफ दिनुहोस्

सुर्यप्रसाद दुवे मेटाउनको लागि नामाङ्कित

[सम्पादन गर्नुहोस्]

यो सुर्यप्रसाद दुवे लेख यस विकिपिडियाको नीति अनुसार समावेश गर्न उपयुक्त भए/नभएको छलफल चलिरहेको छ। लेख उपयुक्त नभएको खण्डमा पृष्ठ मेटाइने छ।

तपाईँ लगायत जो कोहिलाई पनि यस सुर्यप्रसाद दुवे छलफलमा आफ्नो धारणा राख्न स्वागत छ। नामाङ्कन छलफल यस विकिपिडियाको नीति र निर्देशनको अधीनमा रहेर गर्नुपर्नेछ।

तपाईँ यस लेखलाई सुधार सहित सम्पादन गर्न सक्नुहुन्छ। तर, लेखको शीर्षपाठमा रहेको लेख मेटाउने सूचना नहटाउनुहोला। nShrestha (कुरा गर्नुहोस्) १५:३९, ११ नोभेम्बर २०२५ (नेपाली समय)जवाफ दिनुहोस्

काशिटार मेटाउनको लागि नामाङ्कित

[सम्पादन गर्नुहोस्]

यो काशिटार लेख यस विकिपिडियाको नीति अनुसार समावेश गर्न उपयुक्त भए/नभएको छलफल चलिरहेको छ। लेख उपयुक्त नभएको खण्डमा पृष्ठ मेटाइने छ।

तपाईँ लगायत जो कोहिलाई पनि यस काशिटार छलफलमा आफ्नो धारणा राख्न स्वागत छ। नामाङ्कन छलफल यस विकिपिडियाको नीति र निर्देशनको अधीनमा रहेर गर्नुपर्नेछ।

तपाईँ यस लेखलाई सुधार सहित सम्पादन गर्न सक्नुहुन्छ। तर, लेखको शीर्षपाठमा रहेको लेख मेटाउने सूचना नहटाउनुहोला। nShrestha (कुरा गर्नुहोस्) १५:४४, ११ नोभेम्बर २०२५ (नेपाली समय)जवाफ दिनुहोस्

विमला अर्याल मेटाउनको लागि नामाङ्कित

[सम्पादन गर्नुहोस्]

यो विमला अर्याल लेख यस विकिपिडियाको नीति अनुसार समावेश गर्न उपयुक्त भए/नभएको छलफल चलिरहेको छ। लेख उपयुक्त नभएको खण्डमा पृष्ठ मेटाइने छ।

तपाईँ लगायत जो कोहिलाई पनि यस विमला अर्याल छलफलमा आफ्नो धारणा राख्न स्वागत छ। नामाङ्कन छलफल यस विकिपिडियाको नीति र निर्देशनको अधीनमा रहेर गर्नुपर्नेछ।

तपाईँ यस लेखलाई सुधार सहित सम्पादन गर्न सक्नुहुन्छ। तर, लेखको शीर्षपाठमा रहेको लेख मेटाउने सूचना नहटाउनुहोला। nShrestha (कुरा गर्नुहोस्) १५:४८, ११ नोभेम्बर २०२५ (नेपाली समय)जवाफ दिनुहोस्

सुरज प्याकुरेल शीघ्र मेट्नुपर्नेमा मनोनित

[सम्पादन गर्नुहोस्]

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

यस सुरज प्याकुरेललाई विकिपिडिया देखि चाँडैनै मेटिने भनेर एउटा चिनो राखिएको छ। यसले ले७ मापदण्ड अन्तर्गत एक वास्तविक व्यक्ति वा मानिसहरूको समूहलाई जनाउदछ। विकिपिडियाको विश्वसनीयता ज्ञानकोशमा भएका सम्पूर्ण सामग्री प्रमाणित भएको हुनुपर्नेछ । तर विश्वसनीयता नभएका सम्पूर्ण सामग्रीलाई शीघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटाउन सकिन्छ। थप जानकारिका लागि कृपया विकिपिडिया उल्लेखनियता पढ्नुहोला।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छSaroj (कुरा गर्नुहोस्) १२:५३, १५ नोभेम्बर २०२५ (नेपाली समय)जवाफ दिनुहोस्

के कारणले होला मेटाउन फोर्स ट्याग गरेको ? NepalFirst (कुरा गर्नुहोस्) १३:३७, १५ नोभेम्बर २०२५ (नेपाली समय)जवाफ दिनुहोस्

लेख सम्बन्धमा

[सम्पादन गर्नुहोस्]

तपाईले लेख्नु भएका लेखहरूमा सामग्रीहरूमा मिहिनेत गरेको देखिएको भएता पनि विकिपिडियामा कुनै पनि लेखले विकिपिडियाको उल्लेखनीयता नीति पालना भएका छ वा छैन भन्ने विषयले मायने राख्छ। तपाईले हालै लेख्नु भएका केही लेखहरूलाई लेख मेटाउने चिनो लागेको कारण पनि यहि नै हो। तसर्थ कृपया लेखको विषय छनौट गर्दा विकिपिडियाको उल्लेखनीय पालना हुने नहुने कुरालाई ध्यान दिनु हुन तथा कुनै सहयोगको आवश्यकता भएका सहायता पृष्ठमा लेख्नु हुन अनुरोध छ।nShrestha (कुरा गर्नुहोस्) ०९:५८, १६ नोभेम्बर २०२५ (नेपाली समय)जवाफ दिनुहोस्

सुर्य प्रसाद दुबे बिमला अर्याल त मेयर उपमेयर हुन अनि notable कसरी भएनन ? ~2025-34044-88 (वार्तालाप) १०:३०, १६ नोभेम्बर २०२५ (नेपाली समय)जवाफ दिनुहोस्