सामग्रीमा जानुहोस्

प्रयोगकर्ता वार्ता:Nepal gaurabshali party

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विषय थप्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाल गेरवशाली पार्टीको बारेमा:-

हाम्रो महान् र ऐतिहासिक पार्टी नेपाल गौरवशाली पार्टी सुन्दर-शान्त-विशाल नेपालको सार्वभौमिकता, राष्ट्रिय एकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनतालाई सर्वोपरी राख्दै आजसम्म नेपाली जनताले राजनैतिक परिवर्तनका निम्ति गरेका सङ्घर्षहरूका सम्पूर्ण उपलब्धीहरूलाई जनताको संघीय गणतन्त्र- द्वारा संस्थागत विकास गर्दै अग्रगामी आर्थिक क्रान्तिको माध्यमद्वारा वैज्ञानिक समाजवाद लागू गर्ने मूल ध्येयका साथ नेपाल गौरवशाली पार्टीको स्थापना भएको हो । यस महान् र ऐतिहासिक अभिभारा पूरागर्न महान् नेपाली जनताले नेपालको एकीकरण, राष्ट्रियता र राजनैतिक परिवर्तनका निर्णायक संघर्षह रूमा प्रदर्शन गरेका उच्च साहस, एकता, त्याग तपस्या र वलिदानको विशिष्ट विशेषता रही आएको छ । सोही नै नेपाली समाजको ऐतिहासिक विकास प्रक्रियाद्वारा प्राप्त मौलिक विचार हो र यसलाई हाम्रो पार्टीले वैचारिक धरातल बनाउँदै नेपाली जनताका संघर्षहरूको उपलव्धीहरूलाई संस्थागत गर्न संघीय गणतन्त्रको स्थापना र संघीय गणतन्त्रलाई संस्थागत गर्न तेस्रो जनआन्दोलनको रूपमा अग्रगामी आर्थिक क्रान्तिको सफलतालाईनै वैज्ञानिक समाजवादको सुरुवातको रणनीति बनाइएको छ ।


नेपाल गौरवशाली पार्टीका केन्द्रिय समितिको  सम्पर्क ठेगाना

क्रं.सं. नाम पद ठेगाना मोवाइल नम्बर--Nepal gaurabshali party (कुरा गर्ने) ०१:३४, ३० जुलाई २०१३ (युटिसी(UTC)) 1. भविसोर पराजुली अध्यक्ष स्याङ्जा ९८४३१२५०६५ 2. सुन्दर थापा बरिष्ट उपाध्यक्ष गोरखा ९८४१७८५३५९ 3. मो.कमरे आलम उपाध्यक्ष सिराहा ९८४१२३६१५८ 4. बिदुर वस्ती उपाध्यक्ष मोरङ ९८४९६४५६०७ 5. डि.बि. पराजुली महासचिव सिन्धुपाल्चोक ९८४१७७१३७५ 6. मनोज अधिकारी उप-महासचिव गोरखा ९८४१७६१७१० 7. बालकृष्ण लम्साल सचिव(प्रवक्ता) काभ्रेपलाञ्चोक ९८४९७००१२३ 8. खेम सुवार सचिव प्युठान ९८१४५८५८८८ 9. राम ब. भण्डारी सह- सचिव दोलखा ९८४१२००८६४ 10. मनोजलाल श्रेष्ठ कोषाध्यक्ष काठमाडौं ९८४००५९०४८ 11. रोमी घिमिरे सह-कोषाधयक्ष भक्तपुर ९८४९५९५१६९ 12. विन्दु सार्की सदस्य गुल्मी ९८०३९१५८८५ 13. नुर्ज ब. जिसी (प्रकाश) सदस्य रोल्पा ९८४९४३७९१९ 14. सुदिपराज काफ्ले सदस्य झापा ९८४९३४६८६३ 15. रोज ब. तमाङ सदस्य रामेछाप ९८१५२४३७२८ 16. प्रदिप गिरी सदस्य काठमाडौं ९८०३३९७७२६ 17. अनिल अधिकारी सदस्य धादिङ ९८४३१९८२०९ 18. प्रमिला थापा सदस्य ललितपुर ९८१३५७७९३३ 19. गोबिन्द लम्साल सदस्य धादिङ ९८४१९२७६६५ 20. कृष्ण थापा सदस्य मकवानपुर 21. बिर ब. तमाङ सदस्य सिन्धुपाल्चोक 22. प्रकास अधिकारी सदस्य धादिङ ९८४१४८९३३२ 23. सानुमाया दाहाल सदस्य काभ्रेपलाञ्चोक 24. लक्ष्मी कुँवर सदस्य मकवानपुर 25. कष्ण बिक्रम पराजुली सदस्य नवलपरासी 'गौरवशाली हाम्रो नेपाल,'

हामी नेपाली हुनुमा गर्व गर्छौं । नेपाली  हुनुमा हाम्रो छुट्टै पहिचान छ । विश्वसामु हामी नेपाली वीरका नामले सगर

माथा झैं शिर ठाडो पारेर रहिरहन सक्छौं । आम नेपाली शारीरिक,मानसिक, बौद्धिक, सामाजिक, एवं राष्ट्रको

सर्वाङ्गीण विकास चाहन्छन् र यसमैं गौरव गर्छन् तर विगत केही समयदेखि नेपालमा अत्याधिक भ्रष्टाचार,
अराजकता,लगायतका विविध खालका आपराधिक कृयाकलापहरू बढ्दै गए । परिणामत: देश विकासको
साटो विनासको दिशामा अगाडी बढ्दै गइरहेको छ । देशकोशासनसत्ता सम्हालेका राजनैतिक दलहरू दिना

नुदिन आ-आफ्नो स्वार्थपूर्ति गर्न तर्फ उद्दत देखिए । जसको कारण देशमा भ्रष्टाचार बढ्दै गयो, एक प्रकारले भन्ने हो भने देश विकासको गति नै ठप्प भयो । नेपाली जनता रोग ,शोक र भोकको जिन्दगी बाँच्न बाध्य भए । नेपालको समग्र विकासको बाधकको रूपमा भ्रष्टाचार नै रहँदै आएको छ । विगतदेखिका सरकारका कदमहरू -समाज विकास,ग्रामीण आत्मनिर्भरता,शहर व्यवस्थापन, कृषि जागरण, कलकारखानाप्रतिको लगानीमा उदा शीनतामानैं सीमित भए एवं जल-जमीन र जंगलको समुचित व्यवस्थापन नगर्नु जस्ता यावत् विकास निर्माणका

कामहरूमा लापरवाहिता झन् झन् बढ्दै गइरहेका छन् ।

निष्कर्ष: यही कुरालाई मुल्याङ्कन गर्दै हामीले २०६४ सालदेखि भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियान, नेपाल को स्थापना गरी राष्ट्रियता,उत्पादन, विकास,र भ्रष्टाचार निवारणको लागि लड्दै आयौं तर पनि नेपालको विकास नचाहाने निकम्मा

सरकार सञ्चालकहरू र देशी विदेशी दलालहरूले नेपाली जनताका समुचित मागहरूलाई समेत सम्बोधन गर्न 

कहिल्यै सोच्न सकेनन् । जनतालाई छारो र चारो हालेरै छक्याइरहे । नेपाली जनताका चाहना एवं मागहरूको

सुनुवाई नगरेपछि हामीले देश र जनतका मागलाई पुरा गर्नकालागि,सदन र सडक दुबै तर्फबाट अगाडि बढ्ने 

निर्णय गर्यौं । गत पहिलो संविधान सभाको निर्वाचनदेखि हामीले जनताका लागि अत्यावश्यक आधारभूत आवश्य कता पूरा हुने संविधान निर्माणको लागि सचेत गराउँदै आयौं तर नेपाली जनततको म्यान्डेटलाई कुल्चिएर संविधान

निर्माण गरिएन । त्यसैले हामीले जनताकोचाहाना अनुसारको गणतान्त्रिक समाजवादी संविधान निर्माण गरी जनता

द्वारा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने दृढ अठोटका साथ नेपाल गौरवशाली पार्टीको अव धारणा अगाडि बढायौँ ।

Nepal gaurabshali partyसँग छलफल सुरु गर्नुहोस्

छलफल सुरु गर्नुहोस्