प्रयोगकर्ता वार्ता:Nepali Update

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकिपिडियामा स्वागत छ![सम्पादन गर्नुहोस्]

नमस्ते, Nepali Updateज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

सुरुवात

सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!

-- नेपाली विकिपिडिया स्वागत (कुरा गर्ने) १९:१९, १५ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

 समर्थन== कमल सङ्घर्ष ==

गज़लकार कमल सङ्घर्ष सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा हुन् । नेपाली साहित्यको गज़ल विधामा कलम चलाउने उनका 'कैफियत' संयुक्त गज़लसङ्ग्रह २०७०, 'सडक' गज़ल सङ्ग्रह २०७३, 'खुडी' गज़लसङ्ग्रह २०७९ प्रकासित छन् । उनी नौखुवा प्रतिष्ठान नेपालका अध्यक्ष पनि हुन् । नौखुवा, उषाकिरण, मिरमिरे लगायतका साहित्यिक पत्रिकाको सम्पादनसमेत गरेका छन् । उनले 'काव्य मुशयारा' नामक चर्चित रचनावाचनको शृङ्खला सन्चालन गरिरहेका छन् । Nepali Update (कुरा गर्ने) १०:१३, ३ सेप्टेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]


नाम : कमल सङ्घर्ष

जन्म : २०५१/०६/२९

जन्मस्थल: अछाम

राष्ट्रियता : नेपाली

शिक्षा : बि.एड.

मातृ शिक्षाप्रतिष्ठान : त्रिभुवन विश्वविद्यालय

पेशा : कवि, गज़लकार

चिनारीको कारण : सहित्य

 चित्र:Kamal pp.jpg

मेट्न सहमत छैन[सम्पादन गर्नुहोस्]

शीघ्र मेटाउन सहमत छैन किनभने... (कारण खुलाउनुहोस्) --Naukhuwa (कुरा गर्ने) ०८:२०, ४ सेप्टेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

कमल सङ्घर्ष नेपाली गजलका मुर्धन्य श्रष्टा हुन् । उनका बारेमा धेरैले जान्न चाहान्छन् ।