प्रयोगकर्ता वार्ता:Niraj thapa~newiki
विषय थप्नुहोस्विकिपिडियामा स्वागत छ!
[सम्पादन गर्नुहोस्]- पहिले विकिपिडियाको परिचय पृष्ठ पढ्नुहोस्।
- तपाईंले कसरी विकिपिडियामा योगदान गर्न सक्नुहुन्छ जान्नुहोस्।
- आफ्नो परिचय दिनको लागि तपाईंको [[प्रयोगकर्ता:{{subst:BASEPAGENAME}}|प्रयोगकर्ता पृष्ठ]] बनाउनुहोला ताकि हामी तपाईंलाई अझ राम्रोसँग चिन्न सक्छौँ। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (
~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ। - यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा
{{मद्दत}}राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्। - नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।
स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौँ!भवानी गौतम ०७:३५, २२ अक्टोबर २०१० (UTC)
तपाईको खाताको नाम परिवर्तन हुनेछ
[सम्पादन गर्नुहोस्]नमस्कार,
विकिमीडियाको डेभलपर टीमले क्रस-विकी सूचनाहरू जस्तै गरी हाम्रा प्रयोगकर्ताहरूका लागि नयाँ र राम्रो उपकरण उपलब्ध गराउने हाम्रो अथक प्रयासको भाग स्वरूप खाताले कसरी कार्य गर्छ भन्ने कुरामा केही परिवर्तन ल्याउदैछ । यो परिवर्तनले सबै स्थानमा तपाईको खाताको नाम एउटै छ भन्ने अर्थ राख्नेछ । यसले तपाईहरूलाई अझ राम्ररी सम्पादन तथा छलफल गर्न र उपकरणको लागि पनि अझ सुविधायुक्त प्रयोगकर्ता अनुमति दिन मदत गर्ने नयाँ सुविधाहरू प्रदान गर्नेछ । यसको असर भनेको अब प्रयोगकर्ता खाता सबै ९०० विकिमीडिया विकिहरूमा unique across हुनै पर्ने छ। थप जानकारीको लागि घोषणा हेर्नुहोस्।
दुर्भाग्यवश, अर्को खातासँग जुध्न गएको तपाइको खातालाई पनि Niraj thapa~newiki भनिन्छ । तपाईहरू दुवै जनाले भविष्यमा विकिमीडियाको विकीहरू प्रयोग गर्न सक्नुहुन्छ भन्ने कुरामा ढुक्क बनाउन हामीले तपाईको खातालाई Niraj thapa~newikiमा नाम परिवर्तन गरिदिनेछौं । तपाईहरू सबै जनाको खाताहरूको नाम परिवर्तन अप्रिल २०१५ मा एक साथ गरिनेछ ।
तपाईको खाताले पहिलाको जस्तै काम गर्नेछ र तपाईले हालसम्म गरेका सबै सम्पादनको श्रेय तपाईलाई नै दिइनेछ, तर तपाईं प्रवेश गर्नको लागि नयाँ नामको प्रयोग गर्नु पर्ने हुन्छ । यदी तपाईलाई आफ्नो नयाँ प्रयोगकर्ता नाम मन परेन भने तपाईं यस फारम प्रयोग गरी नाम परिवर्तनको लागि अनुरोध गर्न सक्नु हुनेछ ।
असुविधाको लागि क्षमा प्रार्थी छौं ।
Yours,
Keegan Peterzell
Community Liaison, Wikimedia Foundation
०३:५६, १८ मार्च २०१५ (युटिसी(UTC))
नाम परिवर्तन सम्बन्धि
[सम्पादन गर्नुहोस्]यो खाताको नाम परिवर्तन एकल प्रयोगकर्ता लगइन फाइनलाइजेसनको भागको रूपमा गरिएकोछ । यदि यो खाता तपाईँको हो भने थप जानकारीको लागि पहिला कै प्रयोगकर्ता नाम र पासवर्ड प्रयोग गरेर लगइन गर्न सक्नुहुन्छ । यदि तपाईलाई यस खाताको नयाँ नाम मन परेन भने विशेष:GlobalRenameRequestमा लगइन गरे पछि आफुलाई मनपर्ने नाम रोज्न सक्नुहुन्छ । -- Keegan (WMF) (talk)
१०:०१, १९ अप्रिल २०१५ (युटिसी(UTC))