प्रयोगकर्ता वार्ता:Nirjal stha/Archive 2

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अभिलेख 1 अभिलेख 2 अभिलेख 3

Revert with no reson

Nirjal stha जी, ढाँचा: मुख्य मिति कमा पछाडी स्पेस चाहिने भएकोले मैले त्यसलाई सम्पादन गरेको थिए । तर तपाइले कुनै कारण नदिएरै किन उल्टाउनु भयो ? यदि कुनै लेख उल्टाउनु पर्ने भएमा त्यहाँ सही कारण त दिनु त पर्यो नि । कि तपाइले बनाएको ढाँचामा अन्यले सम्पादन गर्न नपाउने भन्ने नियम त छैन नि ? - निर्मल दुलाल (कुरा गर्नुहोस) ०४:५७, ३ जनवरी २०१५ (युटिसी(UTC))

निर्मल दुलाल जी, मोबाईलबाट सम्पादन हेर्दा Revert भएको हो र सम्पादन गर्न त सबैलाई स्वागत छ नि, स्वागत गर्दा पनि सम्पादन गर्दैन न पो हो र ? कुरा गर्ने ०६:१३, ३ जनवरी २०१५ (युटिसी(UTC))

Nirjal stha जी, के गर्नु कसैलाई सम्पादन गर भनेर तानेर ल्याउन मिल्दैन । अनि नेपालीहरू Volunteer work गर्नु पर्ने भन्ने सुन्न साथ गर्दैनन् । अहिलेसम्म यति Outreach भयो र उती Outreach भयो भन्ने सुनिन्छ तर त्यसबाट सम्पादक संख्या बढेको कहिल्यै पाइएन । अब अरूको भर नपरी आफुले जति सकिन्छ गर्ने । - निर्मल दुलाल (कुरा गर्नुहोस) ०७:०८, ३ जनवरी २०१५ (युटिसी(UTC))

क़ानूनी व्यवस्था

नीरज जी मेरो कमा हटाउने उद्देश्य थिएन तर हटेको मा माफ़ गर्नु होला मैले ऐन मा एकारको मात्रा अगि पछि भएकोले त्यों ठीक गर्न खोजेको मात्र हो देवराज पौडेल (कुरा गर्ने) ०५:४८, १० जनवरी २०१५ (युटिसी(UTC))

के मेरो id jhapadon प्रयोगकर्ता नाम निति बिपरित नै छ त? मलाइ मेरो बार्ता प्रिस्टमा यसको सुचना आएको हुदा सहयोग गरिदिनुहोला। Jhapadon (कुरा गर्ने) ०३:११, १ जनवरी २०१७ (युटिसी(UTC))

प्रमुख लेख

नमस्ते!

विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/आयुर्वेद बारे आफ्नो राय दिनुहोला।

Editswikifornepali (कुरा गर्ने) १३:०५, १३ जनवरी २०१५ (युटिसी(UTC))

मकर संक्रांति

Learnerktm (कुरा गर्ने) १५:५१, २१ जनवरी २०१५ (युटिसी(UTC))

ढाँचा इतिहासमा आज

सर एडिट protected गरेको रहेछ...के गर्ने होला...? म एडिट गर्थेँ...मिलेन एडिट गर्नै

Learnerktm (कुरा गर्ने) १४:१२, १५ जनवरी २०१५ (युटिसी(UTC))

Learnerktm ढाँचा:इतिहासमा आज सम्बन्धित खण्डको मुख्य ढाँचा भएकोले सम्पादनबाट रोक लगाईएकोछ, तर तपाईले सो सँग सम्बन्धित अन्य ढाँचाहरू (मिति अनुसारको ढाँचा) लाई सम्पादन गर्न सक्नु हुन्छ । यद्यपि मुख्य ढाँचा सम्पादन सम्बन्धि तपाईको सुझावलाई वार्ता पृष्ठमा राख्नु होला प्रबन्धकहरूबाट तपाईको सुझाव अुनसार सुधार हुनेछ । कुरा गर्ने १६:१८, १५ जनवरी २०१५ (युटिसी(UTC))

चौतारी तथा मुख्य पृष्ठको सम्बन्धमा

नेपाली विकीका प्रशासक/प्रवन्धक ज्यू, नमस्कार ! मैले चौतारीको व्यबस्थापन तथा मुख्य पृष्ठ अलि बढी रंगीचंगी भएकोले यसलाई सामान्य देखिने बनाउनको लागि मेरो प्रयोगस्थलमा दुबैको नमूना तयार गरेको छु । कृपया त्यसलाई हेरी त्यसको तल सल्लाह सुझावमा वा मेरो वार्तालापमा टिप्पणी गर्नु होला । -निर्मल दुलाल (कुरा गर्नुहोस) १३:४९, २४ जनवरी २०१५ (युटिसी(UTC)

समर्थनको लागि अनुरोध

Nirjal stha सर मलाई अन्य प्रयोगकर्ता अधिकार प्रदान गर्नको लागि हजुरको समर्थनको ठुलो आवश्यकत भएकोले,हजुरले यहाँ[१] गइ समर्थन जनाउनु हुन्छ भन्ने पूर्ण आशा छ। हजुरको जो मर्जी।--बेनुपराज पौडेल (कुरा गर्ने) ०७:०३, १७ फेब्रुअरी २०१५ (युटिसी(UTC))

समर्थनको लागि अनुरोध

आदरणीय Nirjal stha/Archive 2ज्यु, नमस्कार !
म (नवराज घिमिरे) विकिपीडियाको एक सक्रिय प्रयोगकर्ता हुँ । नेपाली विकिपीडियामा मैले नयाँ पृष्ठहरू निर्माण गर्नुका साथै २८००+ योगदान दिईसकेको छु । म सिसप भएर नेपाली विकिपीडियालाई अझ बढि केही दिन् सक्छु भन्ने विश्वासका साथ यो उम्मेदद्वारी दर्ता गराएको छु । आशा छ सिसप कोलागि मलाई यहाँ समर्थनको आवश्यक मत राखी सहयोग गरिदिन अनुरोध गर्दछु । Nawaraj Ghimireकुरा गर्ने ००:५४, २१ फेब्रुअरी २०१५ (युटिसी(UTC))

समर्थनको लागि अनुरोध

आदरणीय Nirjal stha/Archive 2ज्यु, नमस्कार ! मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु । आशा छ समर्थन पाउने छु । म यो अधिकार पाएपछि विकिपीडियामा निरन्तर योगदानका साथै आफ्नु जिम्मेवारी राम्ररी निवाउने छु।-बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) ०७:२०, २२ फेब्रुअरी २०१५ (युटिसी(UTC))

नीरज सर दार्जीलिङ्ग नामको पृष्ठमा निर्देशांक त्रुटी भएको छ त्यसमा सो पृष्ठमा भित्री लिङ्कको कमीले मैले भित्रीलिङ्क गर्ने क्रममा त केही त्रुटी भयोको की त्यों सच्यानु आवश्यक छ । किन की सो पृष्ठमा प्रमुखलेखको लागी मत भैरहेको हुदा ।देवराज पौडेल-(कुरा गर्नुहोस्)-ईमेल गर्नुहोस् ०५:५५, २६ फेब्रुअरी २०१५ (युटिसी(UTC))

अलंकार

user:Nirjal_stha जी हजूरले कुन अलंकारको कुरो गर्नु भएको हो मैले बुजिन अलि स्पष्ट संग भन्नु भए हुने थियो ।देवराज पौडेल-(कुरा गर्नुहोस्)-ईमेल गर्नुहोस् ०८:३२, २६ फेब्रुअरी २०१५ (युटिसी(UTC))

user:देवराज पौडेल जी तपाईलाई user:Benupraj3 बाट मिति ११ फेब्रुअरी २०१५ मा प्रदान गरिएको स्वर्ण अलंकारको सन्दर्भमा प्रबन्धकहरू बिच छलफलको लागी विवरण राखिएको हो । कुरा गर्ने ०८:४१, २६ फेब्रुअरी २०१५ (युटिसी(UTC))

तपाइको लागि एक बार्नस्टार!

ओरिजिनल बार्नस्टार
धन्यवाद ! बिजय पोख्रेल (कुरा गर्ने) १४:१२, ३ मार्च २०१५ (युटिसी(UTC))

तपाईको लागी एउटा सम्मान

अथक परिश्रम बार्नस्टार
नेपाली विकीमा इतिहासमा आज र प्रमूख तस्विरमा गर्नु भएको मेहेनतको कदर स्वरूप । निर्मल दुलाल (कुरा गर्नुहोस) ०७:२६, ४ मार्च २०१५ (युटिसी(UTC))

समर्थन गर्न अनुरोध

आदरणीय Nirjal sthaसर नमस्कार म हजुरले मुख्य पृष्ठ सम्बन्धि दिनुभएको योगदानको कदर गर्छु। मैले हजुर जति योगदान दिन न शाके पनि निरन्तर सक्रिय रहेर योगदान दिने छु। म बेनुपराज पौडेल विकिपिडीयाको एक सक्रिय प्रयोगकर्ता हु र नया लेख लेखन कार्यमा विशेष रुची राख्दछु हुनत मेरो सम्पादन संख्या अरुभन्दा कम नै छ तर मैले कम समयमा नै धेरै सम्पादन गरेको र भविष्यमा पनि निरन्तर सम्पादन गरि राख्ने छु केहि दिन पहिले मैले खाता निर्माताको लागि निवेदन दिएर समर्थन पाए पनि यो अधिकार विकिपीडियामा उपलब्ध न भएकोले पाउन सकिन । म खेलकुद इतिहास भूगोल धर्म शास्त्रको बारेमा लेख लेखन रुचाउछु । विकिपीडियामा लेख लेखन ज्ञानको स्रोत हो र यसमा लेख लेखेर मलाई धेरै कुरो जानकारी भएको छ । हजुरहरूले विरोध गर्नु हुन्छ भने पनि मलाई कुनै आपत्ति छैन मत मात्र निस्वार्थ भावमा नेपाली विकिपीडियामा सम्पादन गर्दैछु र गरिरहने छु। प्रबन्धक पदको आवश्यकताको लागि नया नया नीतिहरु बनिदैछन तर अहिले चलिरहेको नीति अनुसार म यो अधिकारको योग्य छु । मेरो बारेमा सम्पूर्ण जानकारी यहाँ हेर्न सक्नु हुन्छ। आशा छ मलाई निरास गर्नु हुने छैन। यहाँ गएर समर्थन गर्नु होला। बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) १५:०६, ६ मार्च २०१५ (युटिसी(UTC))

आजको लेख

निर्जल सर आजको लेखमा पहिला लेख तयार गर्ने ठाऊ हुन्थ्यो वर्तमानमा त्यो छैन किन के कारणले हो ।देवराज पौडेल-वार्ता-ईमेल ०६:४०, २५ मार्च २०१५ (युटिसी(UTC))

देवराज पौडेल तपाईले भन्नु भएको औजार आजको लेखमा राखिएको थिएन तर हाल अहिले तयार गरि राखिएको छ । प्रयोग गर्नु होला र यसलाई अझ कसरी सुधार गर्न सकिन्छ सुझाव दिनु होला । कुरा गर्ने १६:१३, २५ मार्च २०१५ (युटिसी(UTC))

निवेदन

निर्जल जी आजको लेखमा बर्बता मुख्य पृष्ठमा आईरहेको छ हामीलाई त्यसको संपादनमा रोक लगाईएको हुनाले त्यसमा केही गर्न सकिन त्यसलाई सुधारियोस र सायद त्यसको संपादन गर्न हामी केही सक्रीय सदस्यलाई पनि दीदा निकै सजिलो हुने थियो की ।देवराज पौडेल-वार्ता-ईमेल १५:१७, २७ मार्च २०१५ (युटिसी(UTC))

देवराज पौडेल समस्या समाधान भइ सकेको छ । जानकारीको लागी धन्यवाद । कुरा गर्ने १५:३६, २७ मार्च २०१५ (युटिसी(UTC))
यो सिस्टमलाई अर्ध सुरक्षित गर्दा नया प्रयोगकर्ता ले सायद बर्बरता गर्न सक्ने थिएनन्|देवराज पौडेल-वार्ता-ईमेल १५:४९, २७ मार्च २०१५ (युटिसी(UTC))

समर्थन को लागि

Nirjal stha ज्यू! मलाई यहाँ समर्थन गर्नुहोस् । धन्यवाद ! -- चित्र:Eagle.svg.pngTulsi Bhagat (वार्तालाप) (ईमेल पठाउनुहोस्) १७:३२, ७ अप्रिल २०१५ (युटिसी(UTC))

request

Nirjal stha ji please put your opinion here as a sysop. so that I could request in meta.बेनुपराज पौडेल (मसँग कुरा गर्नुहोस) ०८:४७, ८ अप्रिल २०१५ (युटिसी(UTC))

मलाइ डेटाथनमा सहयाेगरी दिनुहाेस

कसरी डेटाथनमा याेगदा दिनेहाेला

विकिपिडिया नेपाल परियोजना प्रतियोगिता सुरू भयो !

प्रिय @Nirjal stha:ज्यु, नयाँ वर्ष २०७२ को शुभकामना, आजैको पावन दिन देखि विकिपिडिया नेपाल परियोजना सुरू भएको छ । यस प्रतियोगिता समुहगत भएकोले , आफ्नो समुह बनाउनुहोस् र लेख निर्माण , सुधार गर्न सुरू गर्नुहोस । तपाईँको समुहको काम अनुसार प्रगति विवरण बनाइने छ र श्रेष्ठ योगदान दिने समुहले पुरस्कार र कदर पत्र जित्ने छ ।
लेख निर्माण र सुधार गर्दा विकिपिडिया नेपाल परियोजनामा भएका सुचीलाई प्राथमिकता दिनुहोला र नियमहरू पनि पढ्नुहोला। तपाईँलाई नयाँ वर्ष र विकिपिडिया नेपाल परियोजना प्रतियोगिताको लागि अग्रिम शुभकामना ।
विकिपिडिया नेपाल परियोजना ,आयोजक समुह

IP ब्लक गर्दा !

@Nirjal stha, IP ब्लक गर्दा धेरै प्रयोगकर्ताहरू ब्लक हुनसक्ने भएकोले ध्यान दिनु पर्ने हुन्छ । आज तपाईँले ब्लक गर्नु भएको IP सुबिसु र एनसेलको IP हो , जुन हजारौँ प्रयोगकर्ताहरूले प्रयोग गरिरहनु भएको हुनसक्छ र हाम्रा नियमित योगदानकर्ता विकिपिडियनहरू या सम्भाव्य नया विकिपिडियनहरूलाई विकिपिडियासम्मको बाटो छिचोल्न गाह्रो हुन सक्छ । --सरोज(Saroj) (कुरा गर्ने) ०४:४०, २० अप्रिल २०१५ (युटिसी(UTC))

@सरोज कुमार ढकाल:, यस अवस्थामा कुनै पनि अज्ञात प्रयोगकर्ताको गलत कामलाई रोक्ने के उपाय छ त । कुरा गर्ने ०९:११, २० अप्रिल २०१५ (युटिसी(UTC))

विकिपिडियाको यो महिना !

@Nirjal sthaज्यू, नेपाली विकिपिडिया समुदायको तर्फबाट केही जानकारीहरू पस्कनको लागि यस सन्देश तपाईँको वार्तालापमा छोड्दैछौँ:

समाचारहरू

  1. डेटाथन प्रतियोगिता आफ्नो गौरबमय सफलताको साथ अब १ हप्ताको लागि चल्दैछ र एप्रिल ३० मा सकिँदैछ , एप्रिल १ मा सुरू भएको यस प्रतियोगिताले हामी आफैँलाई र धेरैलाई छक्क बनाएको छ ।
  2. वैशाख १ गते देखि विकिपिडिया नेपाल परियोजना सुरू भएको छ र हाल सम्म ५३ भन्दा बढि लेखहरू निर्माण र सुधार भइसकेका छन्
  3. गुणस्तर विकास कार्यक्रम सुरू भएको छ ।
  4. मे १ २०१५ देखि विकी लभ्स अर्थ २०१५ सुरू हुँदैछ नेपाली विकिमिडिया समुदायले यस कार्यक्रम दोस्रो पटक गर्न लागेको हो ।

अनुरोधहरू

  1. माथि उल्लेखित कार्यक्रममा सहभागी हुनुहोस्
  2. चौतारीमा आफ्ना धारणाहरू र समस्याहरू राख्नुहोस ।
  3. चौतारी_(नीति)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
  4. चौतारी_(प्राविधिक)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
  5. चौतारी_(प्रप्ताव)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
  6. चौतारी (विविध)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
  7. अन्य प्रयोगकर्ता अधिकारहरुको लागि निवेदन मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस । —सरोज(Saroj) (कुरा गर्ने) ०७:३४, २४ अप्रिल २०१५ (युटिसी(UTC))

Translating the interface in your language, we need your help

Hello Nirjal stha, thanks for working on this wiki in your language. We updated the list of priority translations and I write you to let you know. The language used by this wiki (or by you in your preferences) needs about 100 translations or less in the priority list. You're almost done!
सबै विकिहरूको लागि अनुवाद जोड्न वा परिवर्तन गर्नका लागि मिडियाविकी स्थानियकरण परियोजना translatewiki.netको प्रयोग गर्नुहोस।

Please register on translatewiki.net if you didn't yet and then help complete priority translations (make sure to select your language in the language selector). With a couple hours' work or less, you can make sure that nearly all visitors see the wiki interface fully translated. Nemo १४:०६, २६ अप्रिल २०१५ (युटिसी(UTC))

इतिहासमा आज बारे

निर्जल जी इतिहासमा आज मा विक्रम सं र इसवी सं मा मिति एक दुई दिनको अन्तर भएको देखियो जस्तै मदन भण्डारीको मृत्यु ३ जेठ , १६ मे हो तर आज ३ जेठ १७ मे भएको हुनाले यो घटना हिजो उल्लेख गर्ने या आज उल्लेख गर्ने  ? मेरो विचारमा यसलाई विक्रम संलाई अलग गर्ने हो की -देवराज पौडेल-वार्ता-ईमेल ०४:३१, १७ मे २०१५ (युटिसी(UTC)) @देवराज पौडेल: जी तपाईले सही भन्नु भयो विक्रम सम्वतका घटनाहरूलाई इस्वी सम्वतमा राख्दा यस्तो समस्या आउने गर्दछ । त्यही भएर इतिहासका घटनाहरूलाई विक्रम सम्वत तथा इस्वी सम्वतमा छुट्याउने तयारी गरिरहेका छौ तर सामग्रीको अभावमा हुन सकि रहेको छैन् । तथापि यस प्रयासमा तपाईको सहयोगको अपेक्षा गर्दछौं । कुरा गर्ने ०२:०७, २० मे २०१५ (युटिसी(UTC))

म आफुले सकेको सहयोग गर्ने छु ।-देवराज पौडेल-वार्ता-ईमेल ०६:००, २० मे २०१५ (युटिसी(UTC))

अर्थ पोटलमा तपाईको सहयोग

निरज जी म नेपाली अर्थ पोटलको पृट बढाउन चाहान्छु तेको लागी मलाई यहाको सहयोगको अवस्यकता छ। Sanjit.khulal (कुरा गर्ने) ०४:२४, २४ जुन २०१५ (युटिसी(UTC))

Sanjit.khulal जी, तपाईलाई मेरो तर्फबाट हुन सक्ने सक्दो सहयोग गर्ने प्रतिबध्दता दिन्छु । साथै अर्थ सम्बन्धी धेरै लेखहरू लेख्न बाँकी रहेकोले तपाई हामीले धेरै जानकारी थप गर्न सक्छौं । कुरा गर्ने १६:१२, २४ जुन २०१५ (युटिसी(UTC))


गौरा पर्वको हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

Nirjal sthaजी, वार्तालाप:ओम शान्ति ओम पृष्ठमा गएर मेरो केही समस्या समाधान गरी दिनुको लागि अनुरोध गर्द छु। --तुल्सी भगत (वार्तालाप) १५:११, २९ सेप्टेम्बर २०१५ (युटिसी(UTC))

विकिथन-४को निम्तो !

प्रिय Nirjal stha ज्यू,

समपूर्ण नेपाली विकिपिडियनहरूको तर्फबाट नमस्ते !

आज (२०७२ असोजको १४ गते)बाट नेपाली विकिपिडियामा विकिथन प्रतिश्पर्धा सुरू हुँदै छ । यसका उदेश्य निम्न अनुसार छन् :

  1. नेपाली विकिपीडियाको स्तर अभिवृद्धि गर्नु
  2. नेपाली विकिपीडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु
  3. नेपाली चाडलाई मदिरा र जुवातासमा भन्दा ज्ञान अभिवृद्धिको कार्यमा बिताउन प्रेरित गर्नु
  4. विज्ञान प्रविधिको यस युगमा विकिपीडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास
  5. ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास या मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु

विकिथन बारे थप जानकारीको लागि यहाँ हेर्नुहोला --सरोज(Saroj) (कुरा गर्ने) ०५:०७, १ अक्टोबर २०१५ (युटिसी(UTC))

नेपाली विकिपीडियामा मेटाउनु पर्ने प्रस्तावित पृष्ठ बारे

नमस्ते!
Nirjal stha/Archive 2 ज्यू
हाल नेपाली विकिपीडियामा मेटाउनु पर्ने पृष्ठहरूको सङ्ख्या ९२५ रहेको र पृष्ठ निर्माणकर्ताहरूले सो नामाङ्कनमाथि हालसम्म (२० दिनभन्दा बढी) पनि प्रतिक्रिया नदिएको हुँदा सो मेटाउन प्रस्तावित पृष्ठलाई शिघ्र मेट्न मेरो सहमति छ । कृपया आ-आफ्नो मत यहाँ राख्नुहोला ।--MediaWiki message delivery (कुरा गर्ने) १७:२८, २२ डिसेम्बर २०१५ (युटिसी(UTC))