प्रयोगकर्ता वार्ता:Parbat Katwal
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ।
धन्यवाद! |
— तुलसी भगत [ योगदान | वार्ता ] १३:१५, १३ मे २०२१ (नेपाली समय)
एनएमबि न्यूजलाई मस्यौदा:एनएमबि न्यूजमा सारिएको छ। यो लेखले विषयको महत्व नादर्साएको हुनाले विकिपिडियाको लागि आयोग हो भन्ने जानकारी गराउन चाहन्छु। लेखमा अझै जानकरी/सन्दर्भ सामग्रीहरू थप्नुहोला। — तुलसी भगत [ योगदान | वार्ता ] १३:१५, १३ मे २०२१ (नेपाली समय)
म मद्दत खोज्दैछु! तल आफ्नो प्रश्न सोध्नुहोस्। तपाईँ मद्दत सामग्रीहरू हेर्न सक्नुहुन्छ, मद्दत डेस्क वा चौतारीमा सोध्नुहोस्, वा प्राय सोधिने प्रश्नहरू जाँच गर्नुहोस्। श्रेणी निगरानी गर्ने प्रयोगकर्ता सहायता खोज्ने विकिपीडियनहरू र विकिपिडियाका प्रत्यक्ष सहायतामा भएकाहरूलाई सचेत गरीएको छ र तपाईँलाई तुरून्त मद्दत गर्नेछन्। ध्यान दिनुहोस् तपाइँ त्यहाँ लाइभ विकिपिडिया सम्बन्धी सम्बन्ध प्राप्त गर्न सक्नुहुनेछ; जडान गर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँले चाँडै सहयोग पाउनुहुनेछ, चिन्ता नगर्नुहोस्। मद्दतकर्ताहरूलाई नोट: एकपटक तपाईँले मद्दत प्रदान गर्नुभएको बेला कृपया {{Tl}} वा समान {{Help me-helped}}, प्रयोग गरेर ढाँचालाई हटाउनुहोस्, वा जहाँ {{मद्दत|प्रश्न}} प्रयोग गरीएको थियो, त्यहाँ {{Tlp}}/{{Tnull}} प्रयोग गरी हटाउनुहोस् |
समीक्षाको लागि लेख कसरी बुझाउने, यदि मस्यौदामा गएको छ भने ? Parbat Katwal (कुरा गर्ने) ११:१६, १५ मे २०२१ (नेपाली समय)
५०,००० लेख प्रतियोगिता
[सम्पादन गर्नुहोस्]धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)