सामग्रीमा जानुहोस्

प्रयोगकर्ता वार्ता:PrabinDangi

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विषय थप्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


तारा बहादुर कुँवर मेटाउनको लागि नामाङ्कित

[सम्पादन गर्नुहोस्]

यो तारा बहादुर कुँवर लेख यस विकिपिडियाको नीति अनुसार समावेश गर्न उपयुक्त भए/नभएको छलफल चलिरहेको छ। लेख उपयुक्त नभएको खण्डमा पृष्ठ मेटाइने छ।

तपाईँ लगायत जो कोहिलाई पनि यस तारा बहादुर कुँवर छलफलमा आफ्नो धारणा राख्न स्वागत छ। नामाङ्कन छलफल यस विकिपिडियाको नीति र निर्देशनको अधीनमा रहेर गर्नुपर्नेछ।

तपाईँ यस लेखलाई सुधार सहित सम्पादन गर्न सक्नुहुन्छ। तर, लेखको शीर्षपाठमा रहेको लेख मेटाउने सूचना नहटाउनुहोला। nShrestha (कुरा गर्नुहोस्) १४:३१, २२ जनवरी २०२६ (नेपाली समय)जवाफ

प्रविन जी, विकिपिडियाको कुनै लेखलाई चिन्हो लगाए पश्चात छलफलको निर्णय अनुसार मात्र चिन्हो हटाउन मिल्ने हुँदा तपाईले विना कुनै छलफल तारा बहादुर कुँवरको चिन्हो हटाउनु भएको पाइएकोले यस्तो कार्य नदोहोर्याउनु हुन अनुरोध गर्दछु। तपाईको आफ्नो भनाई केही छ भने लेखको वार्ता पृष्ठमा लेख्नु हुन अनुरोध छ।nShrestha (कुरा गर्नुहोस्) २२:१८, २३ जनवरी २०२६ (नेपाली समय)जवाफ