प्रयोगकर्ता वार्ता:Raajdahal
विषय थप्नुहोस्स्वरूप
मेरो नाम राजेन्द्र दहाल हो । म झापाको दमकमा एउटा सानोतिनो व्यवसाय गरेर बसेको छु । मैले एउटा व्लग पनि खोलेको छु तितोपिरोमिठो डट कम (www.titopiromitho.com) नाम गरेको यो व्लगका विस्तारै वढ्रदैछन् । यो व्लगमा विशेष गरि मैले झापाको दमक वरिपरि तथा भुटानी शरणार्थीहरू सम्वन्धी समाचारलाइ प्राथमिकतासाथ ठाउँ दिने गर्छु । श्रव्य, दृष्य तथा तस्वीरहरूले पनि सकेसम्म ठाउँ पाइरहेका छन् ।
Raajdahalसँग छलफल सुरु गर्नुहोस्
वार्ता पृष्ठहरू त्यस्ता हुन् जहाँ मानिसहरूले कसरी विकिपिडियामा सामग्री बनाउन सकिन्छ भनेर छलफल गर्छन्। Raajdahalसँग जडान गर्न र सहकार्य गर्न नयाँ छलफल सुरु गर्नुहोस्। तपाईंले यहाँ के भन्नुहुन्छ अरूले हेर्नको लागि सार्वजनिक हुनेछ।