प्रयोगकर्ता वार्ता:RahuRketu

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकिपिडियामा स्वागत छ![सम्पादन गर्नुहोस्]

नमस्ते, RahuRketuज्यू
हालसम्म नेपाली विकिपिडियामा ३२,०८६ लेखहरू छन्। यसलाई बढाउन तपाईँको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईँ हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईँले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

सुरुवात

सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईँको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईँलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईँको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईँको सम्पादनको लागि पर्खिरहेका छौं!--बडा काजी (कुरा गर्नुहोस्) २०:१४, २१ सेप्टेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

नयाँ सन्देश बडा काजी[सम्पादन गर्नुहोस्]

You have new messages
You have new messages
नमस्कार, RahuRketu ज्यू . तपाँईको लागी यहाँ बडा काजीको वार्ता पृष्ठमा एक सन्देश छ।
तपाँई यो सुचनालाई कुनै पनि बेला मेटाउन सक्नु हुने छ, यसको लागी वार्ता सम्पादनमा गएर {{Talkback}} अथवा {{Tb}} मेटाउनु होला।

बडा काजी (कुरा गर्नुहोस्) २२:४६, २१ सेप्टेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

नयाँ पृष्ठ निर्माण सम्बन्धमा[सम्पादन गर्नुहोस्]

नमस्ते,
नेपाली विकिपिडियामा योगदान थाल्नुभएकोमा धन्यवाद। तपाईँले निरन्तर रूपमा नयाँ पृष्ठहरू निर्माण गरिरहनु भएको छ तर पृष्ठहरूमा स्रोत र सामग्रीको कमी देखेको छु। नयाँ पृष्ठ निर्माण गर्दा कृपया विषय पहिचान हुने गरि इन्फोबक्स, स्रोत र सामग्री राख्नुहोला। विषय पहिचान तथा स्रोत सामग्री नभएका पृष्ठहरू मेट्न बाध्य हुनेछु। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:२४, ५ अक्टोबर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

धेरै धन्यवाद @Biplab Anand विप्लवजी । तपाईंको सुझाव, सल्लाह निरन्तर रहोस् । म सुधारको प्रयास गर्नेछु। मैले सृजना गर्ने लेखको स्तरवृद्धिमा यहाँले पनि भूमिका खेल्नुहुनेछ भन्ने अपेक्षा छ। RahuRketu (कुरा गर्नुहोस्) ०१:१०, ७ अक्टोबर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

पीताम्बर शर्मालाई मस्यौदा नामस्थानमा सारियो[सम्पादन गर्नुहोस्]

तपाईंले भर्खरै सिर्जना गर्नुभएको एउटा लेख: पीताम्बर शर्मा, मुख्य नामस्थानको लागि तयार छैन। यस लेखमा विश्वसनीय, स्वतन्त्र स्रोतहरूबाट थप सन्दर्भ सामग्रीहरू जोड्नुपर्ने आवश्यक देखिन्छ। सन्दर्भ नजोडिएको जानकारीहरू लेखमा समावेश गर्नु हुँदैन। तसर्थ मैले तपाईंको लेखलाई मस्यौदामा (लेखको शीर्षकको अगाडि "मस्यौदा:" उपसर्ग सहित) सारेको छु जहाँ तपाईंले न्यूनतम अवरोधका साथ लेखलाई सुधार गर्न सक्नुहुन्छ। जब तपाईंलाई लेखले विकिपिडियाको सामान्य उल्लेखनीयता नीति पुरा गरेको महसुस हुन्छ तथा मुख्य नामस्थानको लागि तयार छ भन्ने लाग्छ अनि मात्र पृष्ठको शीर्षमा रहेको "समीक्षाको लागि मस्यौदा पेश गर्नुहोस्!" बटनमा क्लिक गरी समीक्षाको लागि अनुरोध गर्नुहोला। धन्यवाद! बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:२९, २४ अक्टोबर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

५०,००० लेख प्रतियोगिता[सम्पादन गर्नुहोस्]

नमस्ते, RahuRketuज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय) {{subst:db-a7-deleted|ओमप्रकाश अर्याल|nowelcome=|{{{key1}}}={{{value1}}}|{{{key2}}}={{{value2}}}|{{{key3}}}={{{value3}}}}} निर्मल दुलाल (कुरा गर्नुहोस) १८:११, २३ अक्टोबर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]