प्रयोगकर्ता वार्ता:Rajananda Mandavya
विषय थप्नुहोस्स्वरूप
विकी विमिन एडिटाथन २०१८
[सम्पादन गर्नुहोस्]

नमस्ते नेपाली विकिपिडियन साथी, अन्तराष्ट्रिय नारी दिवसको अवसर पारी नेपाली विकिपिडियामा मार्च ८, २०१८ देखि अप्रिल ८, २०१८ सम्म नारी सम्मानमा समर्पित विकी विमिन एडिटाथन २०१८ प्रतियोगिता संचालन भइरहेको छ, सहभागी हुनका लागि सहभागीताको लागि आवेदन फारम भर्न हुन हार्दिक अनुरोध गर्दछौ ।