प्रयोगकर्ता वार्ता:Rajeeb bastola~newiki
विषय थप्नुहोस्फौजदारी कानुनको क्षेत्राधिकार
क प्रादेशीक क्षेत्राधिकार
[सम्पादन गर्नुहोस्]मुलुकी ऐन २०२० को भाग १ को २ नं। मा मुलुकी ऐन नेपाल अधिराज्य भरि मात्र लागु हुने भनी ब्यबस्था छ ।
यसको अलावा फौजदारी कानुनसंग संबन्धित अरु बिशेष ऐनहरुले आफ्नो क्षेत्राधीकारको सिमा नेपाल अधिराज्यभर सिमित राखेको छ । यस्ता बिशेष ऐनहरु हुनः- सबारी ऐन २०२० रेल्बे ऐन २०२० जुवा ऐन २०२० केहि सार्वजनिक अपराध र सजाय ऐन २०२७ गाली बेइज्जती ऐन २०१६ हातहतियार खरखजना ऐन २०१८ र निर्बाचन अपराध र सजाय ऐन २०४७ आदी । नेपाल अधिराज्य बाहिर भए गरेको अपराधमा नेपालमा प्रचलित नेपाल कानुन अनुसार मुद्दा चलाएकोमा सर्बोच्च अदालतले यस क्षेत्राधिकारको सिद्धान्त अनुसरण गरी यात सो मुद्दा पुर्ण रुपमा खारेज गरेको छ श्री ५ को सरकार बि। रामेश्बर राउत बरै समेत ने।sा।प। २०४१ पृ। ३६९ या त सो माद्दामा संलग्न भएका अभियुक्तलाई सफाई दिने श्री ५ को सरकार बि। दलमाया राई समेत ने।sा।प। २०४० पृ। ७४७ प्रचलन छ ।
ख बाह्य क्षेत्राधिकार
[सम्पादन गर्नुहोस्]जासुसी ऐन २०१८ राज्य बिरुद्धको अपराध र सजाय ऐन २०४६ लागु औषध नियन्त्रण ऐन २०३३ जीउ मास्ने बेच्ने कार्य नियन्त्रण ऐन २०४३ खोटा चलनको ८ नं।
श्री ५ को सरकार बि। ईन्दीस मिया समेत ने।sा।प। २०४४ पृ। २५९ को बहु बिबाहलाई बर्हि क्षेत्रीय स्बीकार गरेको तर श्री ५ को सरकार बि। रामेश्बर राउत बरै समेत ने।sा।प। २०४१ पृ। ३६९ को मुद्धामा बर्हिक्षेत्रीयलाई स्बीकार गरेन । यसरी ईजलास पिच्छे असमानता देखिन्छ ।
तपाईको खाताको नाम परिवर्तन हुनेछ
[सम्पादन गर्नुहोस्]नमस्कार,
विकिमीडियाको डेभलपर टीमले क्रस-विकी सूचनाहरू जस्तै गरी हाम्रा प्रयोगकर्ताहरूका लागि नयाँ र राम्रो उपकरण उपलब्ध गराउने हाम्रो अथक प्रयासको भाग स्वरूप खाताले कसरी कार्य गर्छ भन्ने कुरामा केही परिवर्तन ल्याउदैछ । यो परिवर्तनले सबै स्थानमा तपाईको खाताको नाम एउटै छ भन्ने अर्थ राख्नेछ । यसले तपाईहरूलाई अझ राम्ररी सम्पादन तथा छलफल गर्न र उपकरणको लागि पनि अझ सुविधायुक्त प्रयोगकर्ता अनुमति दिन मदत गर्ने नयाँ सुविधाहरू प्रदान गर्नेछ । यसको असर भनेको अब प्रयोगकर्ता खाता सबै ९०० विकिमीडिया विकिहरूमा unique across हुनै पर्ने छ। थप जानकारीको लागि घोषणा हेर्नुहोस्।
दुर्भाग्यवश, अर्को खातासँग जुध्न गएको तपाइको खातालाई पनि Rajeeb bastola~newiki भनिन्छ । तपाईहरू दुवै जनाले भविष्यमा विकिमीडियाको विकीहरू प्रयोग गर्न सक्नुहुन्छ भन्ने कुरामा ढुक्क बनाउन हामीले तपाईको खातालाई Rajeeb bastola~newikiमा नाम परिवर्तन गरिदिनेछौं । तपाईहरू सबै जनाको खाताहरूको नाम परिवर्तन अप्रिल २०१५ मा एक साथ गरिनेछ ।
तपाईको खाताले पहिलाको जस्तै काम गर्नेछ र तपाईले हालसम्म गरेका सबै सम्पादनको श्रेय तपाईलाई नै दिइनेछ, तर तपाईं प्रवेश गर्नको लागि नयाँ नामको प्रयोग गर्नु पर्ने हुन्छ । यदी तपाईलाई आफ्नो नयाँ प्रयोगकर्ता नाम मन परेन भने तपाईं यस फारम प्रयोग गरी नाम परिवर्तनको लागि अनुरोध गर्न सक्नु हुनेछ ।
असुविधाको लागि क्षमा प्रार्थी छौं ।
Yours,
Keegan Peterzell
Community Liaison, Wikimedia Foundation
०३:५७, १८ मार्च २०१५ (युटिसी(UTC))
नाम परिवर्तन सम्बन्धि
[सम्पादन गर्नुहोस्]यो खाताको नाम परिवर्तन एकल प्रयोगकर्ता लगइन फाइनलाइजेसनको भागको रूपमा गरिएकोछ । यदि यो खाता तपाईँको हो भने थप जानकारीको लागि पहिला कै प्रयोगकर्ता नाम र पासवर्ड प्रयोग गरेर लगइन गर्न सक्नुहुन्छ । यदि तपाईलाई यस खाताको नयाँ नाम मन परेन भने विशेष:GlobalRenameRequestमा लगइन गरे पछि आफुलाई मनपर्ने नाम रोज्न सक्नुहुन्छ । -- Keegan (WMF) (talk)
१०:०१, १९ अप्रिल २०१५ (युटिसी(UTC))