प्रयोगकर्ता वार्ता:Ramesh Deuba
विषय थप्नुहोस्नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ।
धन्यवाद! |
-
वार्ता २१:२८, १६ सेप्टेम्बर २०१९ (युटिसी(UTC))
५०,००० लेख प्रतियोगिता
[सम्पादन गर्नुहोस्]धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)
अत्यावश्यक ज्ञान अभियान २०२६
[सम्पादन गर्नुहोस्]नमस्ते Ramesh Deuba ज्यू!
तपाईंलाई अत्यावश्यक ज्ञान अभियान २०२६ मा सहभागी हुन हार्दिक निमन्त्रणा गर्दछौं। यो ३-हप्ते अभियान (२३ मार्च – १३ अप्रिल २०२६) मार्फत नेपाली विकिपिडियामा अत्यावश्यक लेखहरू सुधार र विस्तार गर्ने लक्ष्य राखिएको छ।
यस अभियानमा सहभागी भई तपाईंले:
- विकिपिडियामा सम्पादन गर्ने सीप विकास गर्न सक्नुहुन्छ
- लेखहरू सुधार, अनुवाद तथा नयाँ लेख सिर्जना गर्न सक्नुहुन्छ
- नेपाली विकिपिडियामा महत्त्वपूर्ण योगदान दिन सक्नुहुन्छ
उत्कृष्ट योगदानकर्ताहरूलाई Diff (विकिमिडिया समुदाय ब्लग) मार्फत विशेष पहिचान दिइनेछ।
प्रति हप्ता २–५ घण्टा समय दिएर पनि तपाईं सहभागी हुन सक्नुहुन्छ। सहभागी हुन र थप जानकारीका लागि कृपया अभियान पृष्ठ हेर्नुहोस्।
धन्यवाद! --Saroj (कुरा गर्नुहोस्) १५:३६, २३ मार्च २०२६ (नेपाली समय)
जय बिष्ट शीघ्र मेट्नुपर्नेमा मनोनित
[सम्पादन गर्नुहोस्]
यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।
लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।
यस जय बिष्टलाई विकिपिडिया देखि चाँडैनै मेटिने भनेर एउटा चिनो राखिएको छ। यसले ले७ मापदण्ड अन्तर्गत एक वास्तविक व्यक्ति वा मानिसहरूको समूहलाई जनाउदछ। विकिपिडियाको विश्वसनीयता ज्ञानकोशमा भएका सम्पूर्ण सामग्री प्रमाणित भएको हुनुपर्नेछ । तर विश्वसनीयता नभएका सम्पूर्ण सामग्रीलाई शीघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटाउन सकिन्छ। थप जानकारिका लागि कृपया विकिपिडिया उल्लेखनियता पढ्नुहोला।
यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ। पर्वत सुवेदी (कुरा गर्नुहोस्) २१:५७, २८ मार्च २०२६ (नेपाली समय)
- @पर्वत सुवेदी
- धन्यवाद तपाईंको जानकारी र सुझावका लागि।
- म यो विषयमा सहमत छु कि विकिपिडियामा रहेका सामग्रीहरू विश्वसनीय र प्रमाणित स्रोतमा आधारित हुनुपर्छ। यदि “जय बिष्ट” सम्बन्धी लेखमा आवश्यक उल्लेखनीयता वा विश्वसनीय स्रोतहरू अभावमा छन् भने, म त्यसलाई सुधार गर्न प्रयास गर्नेछु। म विश्वसनीय सन्दर्भहरू थप्ने र विकिपिडियाको नीति तथा दिशानिर्देशअनुसार सामग्रीलाई अद्यावधिक गर्नेछु।
- यदि आवश्यक मापदण्ड पूरा गर्न सम्भव भएन भने, म मेटाउने प्रक्रियालाई पनि सम्मान गर्नेछु। तपाईंले दिएको मार्गदर्शनका लागि पुनः धन्यवाद। Ramesh Deuba (कुरा गर्नुहोस्) २२:१५, २८ मार्च २०२६ (नेपाली समय)
डाकू ओमपुरी शीघ्र मेट्नुपर्नेमा मनोनित
[सम्पादन गर्नुहोस्]
यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।
लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।
नमस्कार, विकिपिडियामा तपाईँलाई स्वागत छ। यस डाकू ओमपुरीलाई विकिपिडिया देखि चाँडैनै मेटिने भनेर एउटा चिनो राखिएको छ। यसले ले१ मापदण्ड अन्तर्गत कुनै सन्दर्भ नभएको वा विषय पहिचान गर्न पर्याप्त सन्दर्भको कमी भएको जनाउदछ। कुनै सन्दर्भ नभएका सम्पूर्ण सामग्रीलाई शीघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटिन सक्छ।
यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छ। पर्वत सुवेदी (कुरा गर्नुहोस्) १०:५२, १ अप्रिल २०२६ (नेपाली समय)
- @पर्वत सुवेदी नमस्कार,
- तपाईँको सूचनाका लागि धन्यवाद। उक्त पृष्ठमा पर्याप्त सन्दर्भ र प्रमाणको कमी रहेको कुरा मैले बुझेँ। म छिट्टै विश्वसनीय स्रोतहरू थपेर लेखलाई विकिपिडियाका नीति तथा मापदण्ड अनुसार सुधार गर्ने प्रयास गर्नेछु।
- यदि कुनै विशेष दिशानिर्देश वा सुझावहरू छन् भने कृपया जानकारी गराइदिनु होला, ताकि लेखलाई अझ राम्रो बनाउन सकियोस्। सहयोगका लागि धन्यवाद।
- धन्यवाद। Ramesh Deuba (कुरा गर्नुहोस्) २२:०५, १ अप्रिल २०२६ (नेपाली समय)

