सामग्रीमा जानुहोस्

प्रयोगकर्ता वार्ता:Renamed user 4aa8b550994fd946550e117bbfab07d9

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विषय थप्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकिपिडियामा स्वागत छ!

[सम्पादन गर्नुहोस्]
नमस्ते, Nexoviaज्यू
हालसम्म नेपाली विकिपिडियामा ३२,५९७ लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

सुरुवात

सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं! बडा काजी (कुरा गर्नुहोस्) १९:०७, ५ नोभेम्बर २०२३ (नेपाली समय)जवाफ

विकिपिडिया एसियाली महिना २०२५ मा सहभागिता

[सम्पादन गर्नुहोस्]

नमस्ते Renamed user 4aa8b550994fd946550e117bbfab07d9 ज्यू!

तपाईंलाई विकिपिडिया एसियाली महिना २०२५ मा सहभागी हुन हार्दिक निमन्त्रणा गर्दछौं।

नोभेम्बर महिनाभर सञ्चालन हुने अनलाइन सम्पादन–थन प्रतियोगिताको उद्देश्य नेपाली विकिपिडियामा नेपालबाहेकका एसियाली देशहरूको लेख संख्या र गुणस्तर बढाउनु हो।

चार वा सोभन्दा बढी योग्य लेख सिर्जना गर्ने सहभागीहरूले विशेष डिजिटल बार्नस्टार पाउनुहुनेछ।

सहभागी हुन यहाँ क्लिक गर्नुहोस्

आउनुहोस्, योगदान गरेर एसियाली विकिपिडिया समुदायबीच मित्रता र सहकार्य बढाऔं! --Saroj (कुरा गर्नुहोस्) २०:४८, २५ अक्टोबर २०२५ (नेपाली समय)जवाफ