सामग्रीमा जानुहोस्

प्रयोगकर्ता वार्ता:Sachet ghising

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विषय थप्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकिपिडियामा स्वागत छ!

[सम्पादन गर्नुहोस्]
नमस्ते, Sachet ghisingज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

सुरुवात

सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौँ!

-- नेपाली विकिपिडिया स्वागत (कुरा गर्ने) १०:५८, १८ नोभेम्बर २०१८ (युटिसी(UTC))


किबी विश्व बजारमा पछिल्लो पटक उदाएको फलको नाम हो । चिनिया कृषकले विभिन्न फलफुलको परिक्षणसंगै फलफुलको कलमीबाट उत्पादन गरेको किबी अहिले विश्व कृषी बजारमा गुणिलो फलको रुपमा लिने गरेको छ । नेपालमा स्वीस इन्जिनियरले रामेछापमो बाम्ती भण्डारमा र दोलखाको बोजमा लगाएको किबी लाई नै नेपालको पहिलो किबी खेतीको रुपमा लिने गर्दछ ।

नेपालको विभिन्न जिल्लामा अहिले किबी को व्यवसायीक खेती हुँदै आएको छ । दोलखा, रामेछाप, सिन्धुली, इलाम, पाँचथर, बागलुङ, लमजुङ लगायत नेपालको मध्यपहाडी जिल्लाहरुमा पाइन्छ । अहिले नेपालमा व्यवसायिक रुपमा उत्पादन भईरहेको छ । सरकारले दोलखा र इलामलाई किबी सुपरजोनको रुपमा विकास गर्न लागिएको छ । सन्दर्भ समाग्री आवाजनेपालडटकम

सतर्क मिडिया प्रा.लि. सुचना तथा सञ्चार जगतमा सत्य, तत्य, यर्थाथ, सन्तुलित र निस्पक्ष पत्रकारिता गर्ने उद्धेश्यले स्थापना भएको सामाजिक संस्था हो । २०७३ मा स्थापना भई नेपाली आम जनतालाई सुचना, सन्देश, मनोरञ्जन, विचार र विश्लेषण सहितको निस्पक्ष तथा जनपक्षिय समाचार तथा बृत्तचित्र प्रकाशन र प्रसारण गर्दै आईरहेको छ ।

२०७३ जेठ १५ गते नेपालमा “गणतन्त्र” स्थापना भएकै दिन सतर्क मिडियाले www.aawajnepal.com आवाजनेपालडटकम अनलाईन पत्रिका अग्रेजी र नेपाली भाषाबाट प्रकाशन गरी आम जनतालाई सुचना सम्प्रेषण गर्दै आएको छ । Email: aawajnepal.com Ph.9860054140 Address: Bauddha-6 Kathmandu सन्दर्भ सामाग्री सुचना विभाग