प्रयोगकर्ता वार्ता:Samakalin
विषय थप्नुहोस्स्वरूप
कृष्ण बजगार्इं
[सम्पादन गर्नुहोस्]कृष्ण बजगाईं(सन् १९६७, धरान) बेलायतवासी नेपाली साहित्यकार हुन् । सन् २००० मा बेल्जियम पुगेका उनी सन् २०११ देखि स्थाईरुपमा बेलायतमा बस्दै आएका डायास्पोराका स्थापित साहित्यकार हुन् । चारवटा पुस्तकका लेखकले थुप्रै साहित्यिक पत्रिकाको सम्पादन गरेका छन् । सन् २००७ देखि समकालीन साहित्य डट कम नामक http://www.samakalinsahitya.com (नेपाली) तथा www.en.samakalinsahitya.com (अंग्रेजी)भाषाको वेब पत्रिका संचालनमा ल्याएका छन् ।
विभिन्न साहित्यिक पुरस्कार तथा सम्मानद्धारा सम्मानित बजगाईं विभिन्न अन्तर्राष्ट्रिय साहित्यिक संघ संस्थाका महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन् ।