प्रयोगकर्ता वार्ता:Tej Prasad waglw
विषय थप्नुहोस्स्वरूप
निम्तो
[सम्पादन गर्नुहोस्]आदरणीय Tej Prasad waglwज्यू, समस्त नेपालीहरुको महान चाड विजया दशमी, दिपावली तथा छठको अवसर पारेर विगतका वर्षहरूमा जस्तै विकिमिडिया समुदाय नेपालले आयोजना गरेको विकिथन प्रतियोगीता (संग्रहः२०१४) मा यहाँको सक्रिय सहभागीताका लागि हार्दिक निमन्त्रण गर्दछौं , थप जानकारीको लागि यहाँ हेर्नुहोला। सरोज(Saroj) (कुरा गर्ने) ०६:०६, १ अक्टोबर २०१४ (युटिसी(UTC))