प्रयोगकर्ता वार्ता:Thaneshor Pokhrel

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हाम्रो गाउ अर्घाखाची जिल्लाको पुर्बिभेगमा पर्दछ जिल्लाका ४२ गा बि श मध्धेको पणेना गाउ बिकास समिति हो र हाम्रो गाउमा बिभिन्न किसिमको भौगोलिक बनोटले भरिपुर्णछ गाउ को वार्ड ९ बासाका रुख याहा तल दमार २ घर छन तिघर का मुलि ऋषिराम पोख्रेल र कालीदास पोख्रेल हुनुन्छ र चिउरीगोडा बलबाहादुर परियार माथि घामथारा गुनाखर पोख्रेल त्यस मास्तिर कोलपोरि शिबलाल पोख्रेलको छोरा अर्जुन पोख्रेलको खरक छ अब माथि जाउ भरलेनि बैध्धे पोख्रेल उहाको २ छोरा केशब पोख्रेल र नेत्र बन्दु पोख्रेल अहिले यो घरमा केसब पोख्रेल मत्रै बस्नु हुन्छ अब तेर्छो मौवारुख केसब पोख्रेल तल तल्लारे पेमनारायन पोख्रेल अब तेर्छो पाल्तिर पधेरे जिबलाल पोख्रेल तल नुनथला लेखनाथ पोख्रेल अब सिधा खोल्टा जाउ जाहा नारण पोख्रेल तिलक पोख्रेल सहित सबै परिवार बस्ने थलोहो यो घर तल्तिर जोईसी गुणानिधि पोख्रेल को घर छ यो घर दुनि माजर चुरामनि पोख्रेल यो घर एसो मास्तीर बासारुख को घर छ यो घर मा बुडिबजैको नाम थाहा छैन छोराहरु रामु बिष्णु र मेघराज पोख्रेल को बसाई छ यो घर मुनि नयर टामलाल पोख्रेल यि बुडाका २ छोरा छन यो घर मुनि न्वार रोमकान्त पोख्रेल र यो घरको कोखामा माजर रुद्रप्रसाद पोख्रेल को घर छ याहा उनीकी श्रीममी मात्रै बस्छीन उनको घर नजिक चौर टाकुराको घर छ यहा कमलप्रशाद पोख्रेल बस्छन अब यो घर मुन्तिर तल्लारे नमनारायण पोख्रेलको बसोबास छ याहा बाट पोल्तीर तल्लाबासपानी को घर छ यो घर मा हात हेर्नेबजै बस्छिन अब हामि अलि पर ठुलाभिर जाउ यता तल्लो घर घाटे टिकाराम पोख्रेल अनि बिचको घरमा भरत पोख्रेल माथिल्लोघरमा रेनुकान्त पोख्रेलको बसोबास छ अब अलि माथि टापु चन्द्रकान्त पोख्रेल र मास्तिर ऊं