प्रयोगकर्ता वार्ता:Thupten Jungney Sherpa

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

नमस्ते!
Thupten Jungney Sherpaजी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरु संग्रहित हुन्छन्।

  • अहिले सम्म नेपाली विकिपीडियामा ३३,०६० लेखहरु छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरुविकिपीडिया:स्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरुका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • प्रयोगको लागि प्रयोगस्थल पृष्ठ हेर्नुहोस्।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरु सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद! --सरोज(वार्ता) ०७:१५, १९ मे २०१४ (युटिसी(UTC))

"आमा, आमा, आमा"[सम्पादन गर्नुहोस्]

[http://"आमा,%20आमा,%20आमा" "आमा, आमा, आमा"]आमा, आमा, आमा"|

यो संसारमा सबैको आमा एउटै स्वभावका हुन्छन । जस्तै पशुको देखि लिएर मान्छेको सम्म तर हामी मानवको आमा र पशुको आमामा माया जस्तो चिज वरा-वरी भए पनि धेरै कुराहरुको अन्तर पाईन्छ । माया सबैमा आफ्नो सन्तानको लागी हुन्छन । जस्तै पशुको बारेमा भन्नु पर्दा, आफनो बच्चालाई जिब्रोले चाटेर माया प्रकट गर्छ भने, हामी मानव जातिमा फरक किसिमले माया गरेको पाईन्छ । सानो छँदा, लड्ला भनि चिन्ता हुने, रुँदा कराउँदा वच्चाको भाषा (भनाई) के हो ? ईच्छा के हो ? बुझ्ने प्रयत्न गर्दै मायाको भाव प्रकट भएको पाईन्छ । योवन तथा जवानीको ख्यालै नगरी आफ्नो सन्तान माथि समर्पित हुन्छन आमाहरु । अनि हामीले त्यो आमाको गुणलाई बुझ्दा-बुझ्दै पनि आमालाई कस्तो इच्छा, चाहना छ, वाध्य भई टाढा हुनु पर्ने कतिपय स्थितिहरु आई पर्छन्। कसै सँग विना गल्ती हाँसेको बोलेको कारण, घरबाट बाहीर निकाल्ने, अर्काको छोरी आफ्नो घरमा प्रवेश भएपछी काम व्यावहार र वोलि चालिको कारण घर बाहिर निकाल्ने सम्म हाम्रो मानव समाजमा भई नै रहेको हुन्छ । "के तपाईहरुलाई यो व्यावहार सहि लाग्छ" ? वास्तवमा भन्नुपर्दा यो हाम्रो समाजमा धेरै गल्ती त पुरुषहरु बाट नै हुने गर्छान तर दोष भने ति आमालाई किन, हामी भन्छौ आमा भगवान हुन्, संसार हुन । आफ्नो निम्ति जे जस्तो अप्ठ्यारो परिस्थिती आई परे पनि संघर्ष गर्छौ या गरिन्छ पनि, तर एउटा आमा बन्नको निम्ति अर्थात सृष्टि संरचनाको पालना गर्दै आमाको साथमा पराईको छोरी भित्रिन वाध्य हुन्छ तर त्यसपछी किन आमालाई माया कमी हुन आउछ ? दशधारा दुधको मुल्य चुकाई सकेको हुन्छ की....? किन मानव समाजमा आफ्नो जन्म दिने पुज्य मातालाई घरवाहिर फालिन्छ...? पराईको छोरिलाई कसैले श्रीमती वनाएपछी विभिन्न किसिम्का कुराअहरु सुनेर अर्थात आरोपित कुराहरु सुनेर किन दुरव्यावहार गरिन्छ...? समाजमा फैलिएको सबै भन्दा ठुलो बिकृति यस व्यावहारलाई पनि मानिन्छ । विशेष गरि अर्काको छोरी यिनै आमाको छोरा संग आएपछी इनै आमाले हरेक किसिम भोगनु पर्छ । आफुलाई जन्म दिने आफ्नो आमा पल्लो पट्टी भोक-भोकै भएको वा़स्ता गर्दैनौ किन...? विचित्र छ यो संसार । आफुलाई जन्म दिने आमालाई मात्र हैन अरुलाई जन्माउने आमालाई पनि आदार सम्मान गर्न आवास्यक छ । धन्यवाद!!

नुर्बु शेर्पा १७ । ०८ ।२०१३

Thupten Jungney Sherpa जी नेपाली विकिपिडियामा तपाईँको सक्रिय योगदानको लागि धेरै धन्यवाद ,नेपाली भाषाका नेपाली विक्सनरीनेपाली विकिबुक्समा पनि योगदान दिनुहुन निम्तो दिन चाहन्छु । --सरोज(Saroj) (कुरा गर्ने) २०:१६, १४ जुन २०१४ (युटिसी(UTC))