प्रयोगकर्ता वार्ता:Tiger Gang/Archive 1

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

प्रयोगकर्ता नाम[सम्पादन गर्ने]

विकिपिडियामा तपाईंलाई स्वागत छ । तपाईंको प्रयोगकर्ता नाम "Tiger Gang" विकिपिडियाको प्रयोगकर्ता नाम नीतिको उल्लङ्घन गरेको मैले पाएको छु । जसको  कारण नीति उल्लङ्घन निम्न दिइएको छ । यदि तपाईंलाई आफ्नो प्रयोगकर्ता नामले नीतिको उल्लङ्घनगरेको नलागेमा, तपाईं यहाँ एउटा कारण सहित छोटो टिप्पणी लेख्न सक्नुहुनेछ । अथवा तपाईं आफ्नो प्रयोगकर्ता नाम परिवर्तन गर्न यो फारम भर्न सक्नुहुनेछ, अथवा साधारण रुपले नयाँ खाता सृजना गरेर सम्पादन गर्न सक्नुहुनेछ ।धन्यवाद ।

लेख समायोजन गर्ने सल्ल्लाह[सम्पादन गर्ने]

आर्दणीय Tiger Gang ज्यू, यहाले सृजना गर्नु भएको पृष्ठ रणबीर कपूर पहिले नै सृजना भैसकेको कारण उक्त लेख रणबीर कपुर मा समायोजन गर्ने आग्रह गर्दछौं।-Nabin K. Sapkota (कुरा गर्ने) ०९:५८, २८ जुलाई २०१६ (युटिसी(UTC))

प्रमुख लेखमा समर्थन[सम्पादन गर्ने]

प्रमुख लेखमा समर्थन गर्दा, आफ्नो दस्तखत रहने गरि चार टिल्ड ~~~~ राख्नु हुन अनुरोध गर्दछौं । अन्यथा तपाईको मतदान मान्य नहुने जानकारी गराउदछौं । Nirjal sign.png कुरा गर्ने १६:२८, ३० जुलाई २०१६ (युटिसी(UTC))

विकिपीडिया:आईपी रोक माफी[सम्पादन गर्ने]

विकिपीडिया:आईपी रोक माफीको सम्बन्धमा विस्तृत जानकारीको लागी यहाँ हेर्नु होला । Nirjal sign.png कुरा गर्ने ०५:४३, ३१ जुलाई २०१६ (युटिसी(UTC))

Hello[सम्पादन गर्ने]

Hello Tiger bro. How are you? Thanks for your contribution in Nepali wikipedia. Keep going and happy editing. CHEERSNepali keto62 talkI am online


Thanks!!

Raaza Upreti BUSY

१३:१३, ९ अगस्त २०१६ (युटिसी(UTC))