प्रयोगकर्ता वार्ता:Tikaram tamang
विषय थप्नुहोस्स्वरूप
लुट को संज्ञा दिएछा.
[सम्पादन गर्नुहोस्]थाकी सके छन् ति तिम्रा नज़र हरु जसलाई मैले थकाएको रहेछु सुकी सके छन् तिम्रा ति परली हरु जसलाई मैले रुवाएको रहेछु
ओठ भरिका हाँसो पनी दुखमा परिणत भय छन् जसलाई मैले दुखित तुल्याएको रहेछु सायद म सुवार्थी थिय...हो मा सुवार्थी थिय ...तर किन.
.सायद यौटा माया को लागि एत्रो लुटाउना जरुरि थियो र..? आज सोच्दछु त्यो दिन तिमि मा कुनै उपाय रहेन छ
त्यो बेला मात्र तिन उपाय थिय रे तिमि संग बचेका हो..?
मृतु,पागल,अनि लुटाउना हो तेही खुशी हासो सबै लुट्यौ रे त्यो लाचारले हो..? सायद लाचार लाई नि त्योता मन थियन कसै को हासो खुशी लुट्न..तर लाचार पनि सायद बिबस थियो उस्ले उस्को अनुहारको भाव पडिको थियो अनि नजर देखिको थियो पकै लाचारले खोजेको मान्छे उनिनै हुनु पर्छ...अनि लाचारले सब भुलिचा उ सुवार्थी भयो ............अन्दाकर देख्यो मात्र उनि देख्यो.