प्रयोगशाला (पुस्तक)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रयोगशाला
लेखकसुधीर शर्मा
मूल शीर्षकप्रयोगशाला, नेपाली सङ्क्रमणमा दिल्ली, दरबार र माओवादी
देशनेपाल
भाषानेपाली
विषयनेपाली राजनीतिमा बाह्य प्रभाव
प्रकारइतिहास
प्रकाशितफाइन प्रिन्ट्स
पृष्ठ४१८
आइएसबिएन9789937878906

प्रयोगशाला नेपाली सङ्क्रमणमा दिल्ली, दरबार र माओवादी पत्रकार सुधीर शर्माद्वारा लिखित कृति हो। यसमा नेपालको राजनीतिमा बाह्य प्रभाव र परीक्षण सम्बन्धि विश्लेषण गरिएको छ। पुस्तकमा नेपालका माओवादीलाई केन्द्रमा राखेर तत्कालीन राजतन्त्रभारतीय संस्थापनसँग उनीहरूको त्यही उतार–चढावपूर्ण सम्बन्ध केलाउन खोजिएको छ। यो किताबलाई फाइन प्रिन्ट्सले बजारमा ल्याएको हो।[१]

माओवादीले जनयुद्ध सुरु गरेयता उनले त्यसबारे थुप्रै रेपोर्टिङ गरेका थिए । यो पुस्तक उनले पत्रकारिता गर्दा देखेका , भोगेका सुनेका , पढेका र विश्लेषण गरेका त्यहि निकट अतीत र , विशेषत: वर्तमानको वृतान्त हो । [१]

प्रतिक्रिया[सम्पादन गर्नुहोस्]

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुधीर शर्माले जनयुद्धका बारेमा झूटो प्रचार गरेको आरोप लगाएका थिए।[२][३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]