प्रयोगात्मक नेपाली शब्दकोश

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रयोगात्मक नेपाली शब्दकोष नेपाली भाषाको एक नयाँ शब्दकोष हो। बद्रीविशाल भट्टराई सYम्पादक र हेमाङ्गराज अधिकारी प्रधान सम्पादक रहेको यो शब्दकोष विद्यार्थी प्रकाशन प्रा.लि.ले प्रकाशन गरेको हो। शब्दको उच्चारण समेत समेट्नु यो शब्दकोषको विशेषता हो। साथै यसले वर्तमानमा चलन चल्तिका शब्दहरु पनि समेट्ने प्रयास गरेको छ।