सामग्रीमा जानुहोस्

प्रविधि हस्तान्तरण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रविधि हस्तान्तरण वा प्रविधिको स्थानान्तरण भन्नाले कुनै प्रविधि वा विज्ञानसँग सम्बन्धित नतिजा वा आविष्कारलाई त्यसको स्वामी व्यक्ति वा संस्थाबाट अर्को व्यक्ति वा संस्थामा सार्ने (वितरण गर्ने) प्रक्रिया लाई जनाउँछ, जसले नयाँ उत्पादन वा सेवाहरू सिर्जना गरेर समाजलाई लाभ पुर्‍याउने लक्ष्य राख्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]