नेपाल प्रहरी महानिरीक्षक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
को नेपाल प्रहरी महानिरीक्षक
Nep pol.jpg
बहालवाला
नेपाल प्रहरी महानिरीक्षक प्रकाश अर्याल

चैत्र २८, २०७३  देखी
प्रतिवेदन पेशग्रह सचिव, ग्रहमन्त्रालय
निवासआईजिपी निवास, नक्साल, काठमाण्डौँ
पद संख्या
नियुक्तिकर्ताग्रह सचिव, ग्रहमन्त्रालय
मन्त्री परिषदको सिफारिसमा
पदावधी४ वर्ष
बढाउन मिल्ने
गठन संयन्त्रप्रहरी ऐन २०१२
स्थापनासन् १९५१
प्रथम पदाधिकारीतोरण शमशेर ज.ब.रा.
उपनेपाल प्रहरी अतिरीक्त महानिरीक्षक
पारिश्रमिक५४,८४८ रू [१]
वेबसाइटOfficial Website

नेपाल प्रहरीका महानिरिक्षकहरू[सम्पादन गर्ने]

१. आईजिपी तोरण शमशेर जबरा (२००६ चैत्र - २००७ चैत्र)

२. आईजिपी नर शमशेर जबरा (२००७ चैत्र - २०१० मंसिर)

३. आईजिपी ज्ञानबहादुर याक्थुम्बा (२०१० मंसिर - २०१२ भाद्र)

४. आईजिपी गोपाल शमशेर जबरा (२०१२ भाद्र - २०१३ साउन)

५. आईजिपी पूर्ण सिंह खवास (२०१३ साउन - २०१४ भाद्र)

६. आईजिपी ढुण्डिराज शर्मा (२०१४ भाद्र - २०१८ पौष)

७. आईजिपी पहल सिंह लामा ( २०१८ पौष - २०२३ असार)

८. आईजिपी रोम बहादुर थापा (२०२३ असार -२०२९ असार)

९. आईजिपी खड्गजीत बराल (२०२९ असार - २०३५ जेष्ठ)

१०. आईजिपी दुर्लभ कुमार थापा (२०३५ साउन - २०३९ जेष्ठ)

११. आईजिपी दिलबहादुर लामा (२०३९ असार - २०४३ जेष्ठ)

१२. आईजिपी हेमबहादुर सिंह (२०४३ असार - २०४७ जेष्ठ)

१३. आईजिपी रत्न शमशेर जबरा (२०४७ असार - २०४९ फाल्गुण)

१४. आईजिपी मोतिलाल बोहरा ( २०४९ फाल्गुण - २०५३ माघ)

१५. आईजिपी ध्रुवबहादुर प्रधान ( २०५३ चैत्र - २०५४ मंसिर)

१६. आईजिपी अच्युतकृष्ण खरेल ( २०५३ फल्गुण - २०५३ चैत्र/२०५४ मंसिर -२०५७ आश्विन)

१७. आईजिपी प्रदीप शमशेर जबरा ( २०५७ आश्विन -२०५९ पौष)

१८. आईजिपी श्याम भक्त थापा ( २०५९ पौष - २०६३ भाद्र)

१९. आईजिपी ओम विक्रम राणा ( २०६३ भाद्र - २०६५ भाद्र)

२०. आईजिपी हेमबहादुर गुरूङ ( २०६५ आश्विन - २०६५ फाल्गुण)

२१. आईजिपी रमेश चन्द ठकुरी ( २०६५ फाल्गुण - २०६८ जेष्ठ)

२२. आईजिपी रविन्द्र प्रताप शाह ( २०६८ जेष्ठ - २०६९ भाद्र)

२३. आईजिपी कुवेर सिंह राना (२०६९ भाद्र - २०७० कात्तिक)

२४. आईजिपी उपेन्द्र कान्त अर्याल (२०७० मंसिर १- २०७३ फागुन २)

२५. निमित्त-आईजिपी डा. दिनेश चन्द्र पोख्रेल (२०७३ फागुन ३ - २०७३ चैत्र २७)

२६. आईजिपी प्रकाश अर्याल (२०७३ चैत्र २८ - हालसम्म)

स्रोतहरू[सम्पादन गर्ने]