प्राकृतिक उपग्रह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
क्यारन (बायाँ) यम (दायाँ)को प्राकृतिक ग्रह हो

प्राकृतिक उपग्रह सबैभन्दा सामान्य प्रयोगमा रहेको एउटा खगोलीय पिण्ड हो जसले ग्रह, गौण ग्रह वा सानो सौर्यमण्डल पिण्ड (वा कहिलेकाहीँ अर्को प्राकृतिक उपग्रह)को परिक्रमा गर्दछ। प्राकृतिक उपग्रहहरूलाई प्रायः चन्द्रमा भनिन्छ र यो पृथ्वीको चन्द्रमाबाट लिइएको हो।

सौर्यमण्डलमा २०७ वटा ज्ञात प्राकृतिक उपग्रहहरू रहेका छन् जसमा ६ वटा ग्रहीय उपग्रह प्रणालीहरू छन्। खगोलविद्हरूले साधारणतया गौण ग्रह मान्ने सात वस्तुहरूमा प्राकृतिक उपग्रहहरू पनि रहेका छन् जसमा ओर्कस, यम, हउमेया, क्वार, माकेमाके, गोङगोङ र एरिस पर्दछन्।[१] नोभेम्बर २०२१ सम्म ४४२ वटा अन्य साना ग्रहहरूको प्राकृतिक उपग्रहहरू रहेका छन्। [२]

कुनै पनि ग्रहमा प्रायः कुनै पनि प्राकृतिक उपग्रहको पिण्ड भन्दा कम्तीमा पनि १०,००० गुणा ठूलो व्यास हुन्छ।[३] पृथ्वीचन्द्रमा प्रणाली सौर्यमण्डलमा अद्वितीय अपवाद हो; ३,४७४ किलोमिटर (२,१५८ माइल) सहित चन्द्रमा पृथ्वीको व्यासभन्दा ०.२७३ गुणा र यसको पिण्डको लगभग १⁄८० गुणा रहेको छ।[४] पछिल्लो सबैभन्दा ठूलो अनुपात ०.०५५ मा वरुण–ट्राइटन प्रणाली (लगभग १ देखि ५००० सम्मको पिण्ड अनुपातसहित), शनिटाइटन प्रणाली ०.०४४ मा (पृथ्वी–चन्द्रमा प्रणालीसँगै दोस्रो पिण्ड अनुपातसहित, १ देखि ४२५० सम्म), बृहस्पति–ग्र्यानिमिड प्रणाली ०.०३८ मा र ०.०३१ मा अरुण–टाइटानिया प्रणाली रहेको छ। गौण ग्रहहरूको श्रेणीका लागि, क्यारनको सबैभन्दा ठूलो अनुपात रहेको छ र यो यमको व्यास ०.५२ हो।

दृश्य सारांश[सम्पादन गर्नुहोस्]

सौर्यमण्डलमा रहेका स्पष्ट देखिने उपग्रहहरू
Ganymede - Perijove 34 Composite.png
Titan in true color.jpg
Callisto.jpg
Io highest resolution true color.jpg
FullMoon2010.jpg
Europa-moon-with-margins.jpg
Triton moon mosaic Voyager 2 (large).jpg
ग्र्यानिमिड
(बृहस्पतिको उपग्रह)
Titan
(शनिको उपग्रह)
Callisto
(बृहस्पतिको उपग्रह)
Io
(वृहस्पतिको उपग्रह)
चन्द्रमा
(पृथ्वीको उपग्रह)
Europa
(बृहस्पतिको उपग्रह)
Triton
(moon of Neptune)
Titania (moon) color, cropped.jpg
PIA07763 Rhea full globe5.jpg
Voyager 2 picture of Oberon.jpg
Iapetus as seen by the Cassini probe - 20071008.jpg
Charon in True Color - High-Res.jpg
PIA00040 Umbrielx2.47.jpg
Ariel (moon).jpg
Titania
(अरुणको उपग्रह)
Rhea
(शनिको उपग्रह)
Oberon
(अरुणको उपग्रह)
Iapetus
(शनिको उपग्रह)
Charon
(यमको उपग्रह)
Umbriel
(अरुणको उपग्रह)
Ariel
(अरुणको उपग्रह)
Dione in natural light.jpg
PIA18317-SaturnMoon-Tethys-Cassini-20150411.jpg
PIA17202 - Approaching Enceladus.jpg
PIA18185 Miranda's Icy Face.jpg
Proteus (Voyager 2).jpg
Mimas Cassini.jpg
Hyperion true.jpg
Dione
(शनिको उपग्रह)
Tethys
(शनिको उपग्रह)
Enceladus
(moon of Saturn)
Miranda
(अरुणको उपग्रह)
Proteus
(वरुणको उपग्रह)
Mimas
(शनिको उपग्रह)
Hyperion
(शनिको उपग्रह)
Phoebe cassini.jpg
Larissa 1.jpg
PIA12714 Janus crop.jpg
Amalthea (moon).png
Puck.png
PIA09813 Epimetheus S. polar region.jpg
Thebe.jpg
Phoebe
(शनिको उपग्रह)
Larissa
(वरुणको उपग्रह)
Janus
(शनिको उपग्रह)
Amalthea
(वृहस्पतिको उपग्रह)
Puck
(moon of Uranus)
Epimetheus
(शनिको उपग्रह)
Thebe
(वृहस्पतिको उपग्रह)
Prometheus 12-26-09a.jpg
PIA21055 - Pandora Up Close.jpg
Hydra Enhanced Color.jpg
Nix best view.jpg
Leading hemisphere of Helene - 20110618.jpg
Atlas (NASA).jpg
Pan by Cassini, March 2017.jpg
Prometheus
(शनिको उपग्रह)
Pandora
(moon of Saturn)
Hydra
(यमको उपग्रह)
Nix
(moon of Pluto)
Helene
(शनिको उपग्रह)
Atlas
(शनिको उपग्रह)
Pan
(moon of Saturn)
Telesto cassini closeup.jpg
Calypso N1644755236 1.jpg
Phobos colour 2008.jpg
Deimos-MRO.jpg
Daphnis (Saturn's Moon).jpg
Methone PIA14633.jpg
Dactyl-HiRes.jpg
Telesto
(शनिको उपग्रह)
Calypso
(शनिको उपग्रह)
Phobos
(मङ्गलको उपग्रह)
Deimos
(मङ्गलको उपग्रह)
Daphnis
(शनिको उपग्रह)
Methone
(शनिको उपग्रह)
डाक्ट्याल
(आयडाको उपग्रह)
सबैभन्दा ठूलो उपग्रह र त्यसको मूल ग्रह।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Planet and Satellite Names and Discoverers", International Astronomical Union (IAU) Working Group for Planetary System Nomenclature (WGPSN), अन्तिम पहुँच २७ जनवरी २०१२ 
  2. Wm. Robert Johnston (३० सेप्टेम्बर २०१८), "Asteroids with Satellites", Johnston's Archive, अन्तिम पहुँच २२ अक्टोबर २०१८ 
  3. Canup, Robin M.; Ward, William R. (जुन २००६), "A common mass scaling for satellite systems of gaseous planets", Nature (अङ्ग्रेजीमा) 441 (7095): 834–839, आइएसएसएन 1476-4687, डिओआई:10.1038/nature04860, पिएमआइडी 16778883, बिबकोड:2006Natur.441..834C 
  4. Glenday, Craig (२०१४), Guinness World Records 2014, पृ: १८६, आइएसबिएन 978-1-908843-15-9 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

सबै उपग्रहहरू[सम्पादन गर्नुहोस्]