प्राकृतिक ग्यास

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
जमिन बाहिर निस्केको प्राकृतिक ग्यास बलेको

प्राकृतिक ग्यास धेरै ग्यासहरूको मिश्रण हो जसमा मुख्य रूपमा मिथेन र ०-२०% सम्म अन्य उच्च हाइड्रोकार्बन (जस्तै इथेन, प्रोपेन ) ग्यासहरू र कहिलेकाहीँ कार्बनडाइअक्साइड, नाइट्रोजन, हाइड्रोजन सल्फाइड , वा हिलियमको केहि अंश[१] रहेको हुन्छ[२]। प्राकृतिक ग्यास ईन्धनको प्रमुख स्रोत हो। यो अन्य जीवावशेष इन्धन /जीवाश्म ईन्धनको साथ पाइन्छ। यो करोडौं वर्ष पहिले पृथ्वीमा बस्ने मृत प्राणीहरूको क्षय र बिघटन भएको पदार्थबाट बन्छ।[३] यो गैसियस अवस्थामा फेला पर्दछ। सामान्यतया, यो मिथेन, ईथेन, प्रोपेन, बुटेन, पेन्टाइनको मिश्रण हो, जसमा मीथेन ८० देखि ९०% सम्म हुन्छ पाइन्छ। यसको अतिरिक्त, सल्फर, पानी वाष्प, जस्ता केही अशुद्धिहरू पनि भेट्टाइन्छ।

उपयोग[सम्पादन गर्ने]

मल-खाद निर्माण[सम्पादन गर्ने]

प्राकृतिक ग्यास रासायनिक मल उत्पादनको लागि तिक्ताति/ अमोनियाको मुख्य आवश्यक तत्व हो।[४]

विद्युत उत्पादन[सम्पादन गर्ने]

नगर ग्यास वितरण[सम्पादन गर्ने]

घरेलु ग्यास उपयोग[सम्पादन गर्ने]

यातायात[सम्पादन गर्ने]

सफा प्राकृतिक ग्यास (सि.एन.जी) अन्य गाडीको इन्धन पेट्रोल , डिजेल भन्दा सफा र सस्तो मानिन्छ। [५]

उद्योग कलकारखानामा इन्धनको रुपमा[सम्पादन गर्ने]

हाइड्रोजन ग्यास उत्पादन[सम्पादन गर्ने]

पशु तथा माछा आहार[सम्पादन गर्ने]

वातावरणीय प्रभाव[सम्पादन गर्ने]

हरित गृह ग्यास प्रभाव[सम्पादन गर्ने]

कावन डाइअक्साइड उत्सर्जन[सम्पादन गर्ने]

अन्य प्रदुषक[सम्पादन गर्ने]

प्राकृतिक ग्यासले अन्य जिवाष्म इन्धन भन्दा निकै कम सल्फर डाइअक्साइड उत्सर्जन गर्छ।[६] प्राकृतिक ग्यासको जलनबाट हुने प्रदुषकको सुची निम्नानुसार छ :[७][८]

प्राकृतिक ग्यास, तेल र कोइला बालेर हुने उत्सर्जनको तुलना
Pollutant (lb/million Btu)[७] प्राकृतिक ग्यास तेल कोइला
कार्बनडाइअक्साइड ११७ १६४ २०८
कार्बन मोनोअक्साइड ०.०४० ०.०३३ ०.२०८
सल्फर डाइअक्साइड ०.००१ १.१२२ २.५९१
नाइट्रोजन अक्साइड ०.०९२ ०.४४८ ०.४५७
धुलो ०.००७ ०.०८४ २.७४४
पारो ०.०००००७ ०.००००१६

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Background", Naturalgas.org, मूलबाट २०१४-०७-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०७-१४ 
  2. "Background", Naturalgas.org, मूलबाट २०१४-०७-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०७-१४ 
  3. "Electricity from Natural Gas", मूलबाट २०१४-०६-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-११-१० 
  4. Mulvaney, Dustin (२०११), Green Energy: An A-to-Z Guide, SAGE, पृ: ३०१, आइएसबिएन 978-1-4129-9677-8 
  5. "Alternative Fuels Data Center: Natural Gas Vehicle Emissions", afdc.energy.gov, अन्तिम पहुँच २०१९-०९-०१ 
  6. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named NGinASIA
  7. ७.० ७.१ "Natural Gas and the Environment", NaturalGas.org, मूलबाट ३ मे २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुन २०१३ 
  8. "Gas vs Coal", global greenhouse warming, अन्तिम पहुँच २०११-०२-०६ 

बाह्य कडीहरू[सम्पादन गर्ने]