प्राचिन विश्वका सात आश्चर्यहरू

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
एक डच चित्रकार मार्टिन भान हिम्स्केर्कले तयार गरेकोप्राचिन विश्वका सात आश्चर्यहरूको चित्र, (बायाँबाट दायाँ, माथीबाट तल): गिजाको विशाल पिरामिड, बेबीलोनको झुलन बगैंचा, इफेससको आर्टेमिसको मन्दिर, ओलम्पियाको जिउजको मुर्ति, ह्यालिकार्नाससको मौसोलियम (वा मौसोलसको मौसोलियम), रोडेसको कोलोसस, र एलेक्जेन्ड्रियाको प्रकाशघर

"'विश्वको प्राचिन सात आश्चर्य'" प्राचिन उच्च वास्तुकलाको नामुना रहेको थियो । यो सुची हेलेनिक (यूनानी) समुदायमा बढी प्रसिद्ध रहेको थियो । तर यो सूची मात्रै भूमध्यसागरको वर-परको उत्कृष्ट नमुनालाई ध्यानमा राखेर बनाइएको थियो ।


सन्दर्भ सूची[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]