सामग्रीमा जानुहोस्

प्राथमिक ऊर्जा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०२० मा प्रकार अनुसार विश्वको कुल प्राथमिक ऊर्जा खपत[]
  1. तेल (३१.२%)
  2. कोइला (२७.२%)
  3. प्राकृतिक ग्यास (२४.७%)
  4. हाइड्रो (नवीकरणीय) (६.९%)
  5. परमाणु (४.३%)
  6. अन्य (नवीकरणीय) (५.७%)

प्राथमिक ऊर्जा कुनै पनि मानव इन्जिनियरिङ प्रक्रियाबाट रूपान्तरण नगरिएको ऊर्जा हो। प्रकृतिमा पाइने नवीकरणीयअनवीकरणीय कुनै पनि प्रकारको ऊर्जा प्राथमिक ऊर्जा हुन सक्छ। यो ऊर्जा कच्चा इन्धनमा रहेको ऊर्जा हो, र यस ऊर्जालाई प्रणालीद्वारा अन्य ऊर्जा स्रोतको रूपमा प्राप्त गरिन्छ। प्राथमिक ऊर्जा गैर-नवीकरणीय वा नवीकरणीय हुन सक्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Statistical Review of World Energy (2021)", पृ: १३, मूलबाट १५ अगस्ट २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ अगस्ट २०२१