प्रिया (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्


प्रिया (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य हिमालय भक्त प्रधानाङ्गद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक इन्द्रभक्त प्रधानाङ्ग हो। यसको प्रकाशन काठमाडौँमा द्वैमासिक २०२७ पुसमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]