सामग्रीमा जानुहोस्

प्रेमानन्द गोविन्द शरण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रेमानन्द गोविन्द शरण

महाराज
सन् २०२३ मा प्रेमानन्द जी
व्यक्तिगत
जन्म१९६९
धर्महिन्दु
राष्ट्रियताभारतीय
पदस्थापना
शिक्षकगौरंगी सरण [][]
वेबसाइटSwami Premanand Govind Sharan Ji Maharaj

प्रेमानन्द गोविन्द शरण (जन्म: अनिरुद्ध कुमार पाण्डे, 1969) आफ्ना अनुयायीहरूलाई प्रेमानन्द भनेर परिचित सन्त, योगी एवम् एक भारतीय हिन्दू गुरु हुन्। उनी राधावल्लभ सम्प्रदायका अनुयायी हुन्।[]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]