प्रेम पिण्ड (चलचित्र)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
प्रेम पिण्ड
निर्देशकयादव खरेल
सङ्गीतकारशम्भुजित बास्कोटा
देशनेपाल
भाषानेपाली

प्रेम पिण्ड (चलचित्र) एक नेपाली कथानक चलचित्र हो । यस चलचित्रमा सरोज खनाल, सन्नी रौनियार, मेलिना मानन्धर, नीर शाहको भुमिका देख्न सकिन्छ । – चलचित्रमा रन्जित गजमेरको संगीत, राजु शाहकोको नृत्य, हरि राय र दीपक प्रधानको छायांकन, युवराज लामाकोे द्धन्द, कुसुम गजमेरको गीत रहेको छ । प्रकाश श्रेष्ठ, इन्द्रजीत मिजार, साधना सरगम, आशा भोसले, भारती घिमिरेको पाश्र्व स्वर रहेको छ । निर्देशन, कथा, पटकथा, सम्वाद तथा सम्पादन तुलसी घिमिरेको रहेको छ ।इष्टमेन कलरमा निर्माण गरिएको यो चलचित्रको निर्माण लागत ३० लाख रहेको छ ।बि.सं. २०५० साल आश्विनमा चलचित्रको प्रथम प्रर्दशन गरिएको थियो ।कारसाङ् लामा चलचित्रका निर्माता हुन् ।

पात्रहरू[सम्पादन गर्ने]

सन्दर्भ[सम्पादन गर्ने]