सामग्रीमा जानुहोस्

फर्की फर्की

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फर्की फर्की
चलचित्र पर्चापत्र
निर्देशकसुयोग गुरुङ
लेखकसुयोग गुरुङ
निर्मातारोहित अधिकारी
ओम प्रकाश अग्रवाल
मुख्य कलाकार
सम्पादनसुरेन्द्र पौडेल
सङ्गीतरोमन बज्राचार्य
नरेन लिम्बू
वितरक
कम्पनी
रोहित अधिकारी फिल्म्स
प्रदर्शन मिति
देशनेपाल
भाषानेपाली
लागतरु ४ करोड (नेपाली रुपैयाँ)

फर्की फर्की २०२४ मा निर्मित सुयोग गुरुङद्वारा लिखित र निर्देशित नेपाली विज्ञान कथा चलचित्र हो। यो चलचित्र रोहित अधिकारी र ओमप्रकाश अग्रवालद्वारा निर्मित छ जसमा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले र समृद्धि अर्यालले अभिनय गरेका छन्।[१]

यो चलचित्र मे २३, २०२४ मा नेपाल र जापान लगायत धेरै अन्य देशहरूमा देखाइएको थियो। यो चलचित्र पुजार सार्कीसँगै एकैसाथ प्रकाशित भएको थियो; यद्यपि, दुवैले बक्स अफिसमा राम्रो व्यापार गरे - नेपाली चलचित्र उद्योगमा यो दुर्लभ घटना हो।[२]

चलचित्रको बारेमा समीक्षकहरूको विचार धेरै हदसम्म विभाजित थियो। धेरैजसोले यो चलचित्र उद्योगमा नयाँ प्रयास भए पनि, यो उनीहरूको अपेक्षा पूरा नभएको दाबी गरे।[३][४]

कलाकार

[सम्पादन]

सङ्गीत

[सम्पादन]
# शीर्षक गायक समयावधि
१ "फर्की फर्की" रोमन बज्राचार्य, निकिता थापा ३:००
२ "अन्तीम माया" नरेन लिम्बू ४:४०

सन्दर्भ सामग्रीहरू

[सम्पादन]

बाह्य कडीहरू

[सम्पादन]