फर्नान्डो टोरेस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

फर्नान्डो जोसे टोरेस स्यान्ज (ऋ उच्चारण: [ferˈnando ˈtores]; जन्म २० मार्च १९८४), उपनाम El Niño (स्पेनिस भाषामा बच्चा),[१] एक स्पेनिस फुटबल खेलाडी हुन। उनी स्पेनको राष्ट्रिय फुटबल टीम तथा जपानीज क्लब सागन तोसुबाट अग्रपंक्तिमा खेल्ने गर्दछन । फरनान्डो टोरेस स्पेन मुलका फुटबल खेलाडि हुन । उनको जन्म २० मार्च १९८४ मा भएको हो । उनको एटलेटिको म्याड्रिड वाट खेल जिवनको प्रराम्भ गरेका हुन । उनले २००१ देखि ब्याबसाइक फुटबल खेल्न थालेका हुन । यिनले प्रीमियर लिगमा २००७ देखि लिभरपुलबाट खेल्न थालेका हुन। यिनले एफए कपयुइएफए च्याम्पियन्स लिग जितेका छन । उनले ५ वर्षको उमेरमा नै फुटबल क्लब प्रवेश गरेका थिए । यिनले चेल्सिकोलागि पनि धेरै महत्वपुर्ण गोल गरेका छन् ।

फर्नान्डो टोरेस
Fernando Torres 2017.jpg
टोरेस २०१७ मा एटलेटिको म्याड्रिडसँग
व्यक्तिगत विवरण
पुरा नाम फर्नान्डो जोसे टोरेस स्यान्ज[२]
जन्म स्थान फुएन्लाब्रादा, स्पेन
उचाई 1.८६ मि[३]
खेल्ने स्थान अग्रपंक्ति
क्लबको विवरण
हालको क्लब सागन तोसु
नम्बर
युवा क्लब
१९९५–२००१ एटलेटिको म्याड्रिड
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००१–२००७ एटलेटिको म्याड्रिड २१४ (८२)
२००७–२०११ लिभरपुल १०२ (६५)
२०११–२०१५ चेल्सी ११० (२०)
२०१४–२०१५मिलान (ऋणमा) १० (१)
२०१५–२०१६ मिलान (०)
२०१५–२०१६एटलेटिको म्याड्रिड (ऋणमा) ४९ (१४)
२०१६–२०१८ एटलेटिको म्याड्रिड ५८ (१३)
२०१८– सागन तोसु (०)
राष्ट्रिय टिम
२००० स्पेन अन्डर १५ (०)
२००१ स्पेन अन्डर १६ (११)
२००१ स्पेन अन्डर १७ (१)
२००२ स्पेन अन्डर १८ (१)
२००२ स्पेन अन्डर १९ (६)
२००२–२००३ स्पेन अन्डर २१ १० (३)
२००३– स्पेन ११० (३८)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी १२:४३, ८ अगस्त २०१८ (युटिसी).


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी १२:४३, ८ अगस्त २०१८ (युटिसी)

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. White, Jim. "Fernando Torres: exclusive interview with Liverpool and Spain's 'El Nino'", 2009-11-23. अन्तिम पहुँच मिति:2011-01-21.
  2. "FIFA World Cup South Africa 2010: List of players" (PDF), FIFA, ४ जुन २०१०, पृ: २९, अभिगमन मिति २० अप्रिल २०१४ 
  3. "Fernando Torres", Chelsea F.C., मूलबाट २२ अगस्ट २०१४-मा सङ्ग्रहित, अभिगमन मिति ५ अगस्ट २०१४ 

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]